समाचार
मुख्यमन्त्री शेरधन रार्इका विरुद्ध विप्लव नेतृत्वको नेकपाको वारेन्ट, १५ दिनभित्र उपस्थित हुने आदेश
काठमाडौं, १७ चैत । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईबिरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल कम्युनिस्ट पार्टीले समानान्तर सत्ताको रुपमा गठन गरेको जनपरिषद् मातहतको केन्द्रीय जनअदालत रोल्पाले १५ दिनभित्र राईलाई उपस्थित हुन भन्दै उनकाे घरमा पुर्जी टाँसेको छ । भोजपुर जिल्ला थिदिंखा गा.वि.स. हाल आमचोक गाउँपालिका...
निरक्षरता उन्मूलनमा लाग्न जनप्रतिनिधिलाई प्रधानमन्त्रीको निर्देशन
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले सबै तहका जनप्रतिनिधिलाई निरक्षरता उन्मूलन अभियानमा सक्रियतापूर्वक लाग्न निर्देशन दिएका छन् । गाउँपालिका राष्ट्रिय महासंघ नेपालको राष्ट्रिय अधिवेशनलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले निरक्षर र भर्ना नभएका बालबालिका नहुने अवस्था सिर्जना गर्नुपर्ने बताएका छन् । उनले भने, ‘आगामी वैशाख ५ गते बालबालिका...
आयल निगम र खाद्य संस्थानका ४५० बढी तोक आदेशमा जागीर खाएका कर्मचारी हटाउन मन्त्री मात्रिका यादवको कडा निर्देशन
काठमाडौँ । आपूर्तिमन्त्री मात्रिका यादवले मातहतका विभागमा तोक आदेशमा भर्ना भई जागीर खाँदै आएका ४ सय ५० भन्दा बढी कर्मचारीलाई तत्काल हटाउन कडा निर्देशन दिएका छन् । खास गरी आयल निगम र खाद्य सस्थानमा माथिल्ला तहका हाकिम तथा पहुँचवालाको आदेशमा विज्ञापनबिनै यतिधेरै संख्यामा कर्मचारी भर्ना गरिएको थियो । ती...
उच्च रक्तचाप भए के–के जाँच गर्ने ?
रोग लिएर अस्पताल पुगेका बिरामीको वास्तविक रोग त्यतिवेला मात्र पहिचान हुन्छ, जतिवेला राम्रोसँग स्वास्थ्य परीक्षण गरिन्छ । तर, कुन रोगको सम्भावनामा के परीक्षण गर्ने भन्नेबारे पनि सचेत हुन आवश्यक छ । यदि यस्तो कुराको ज्ञान भएन भने अनावश्यक जाँच गर्नुपर्छ, जुन खर्चालु हुन सक्छ । त्यसैले उच्च रक्तचापका बिरामीले...
पर्सामा डाँका पक्रन गएका प्रहरी टोलीमाथि स्थानीयको आक्रमण, ५ प्रहरी घाइते
सुरेश बिडारी/वीरगञ्ज पर्साको बहुदरमाई नगरपालिका वडा नं ५ पटनीमा भारतमा डकैती गरेर नेपालमा लुकेर बसेका अभियुक्त पक्राउ गर्न गएको प्रहरी टोली विरुद्ध स्थानीय प्रतिकारमा उत्रिएका छन् । स्थानीयको प्रतिकारबाट ५ जना प्रहरी घाइते भएका छन् । प्रहरीहरु सञ्जय कुमार जयसवाल, अनिल यादव, राजेश कुमार यादव, नविन पाल र ऋतुराम...
अनुदान लिएका २० हजारले अझै घर बनाएनन्
नुवाकोट- विनाशकारी भूकम्पले क्षति पुगेको आवासमध्ये यहाँका दुई तिहाइ प्रभावितले घर निर्माण गरिरहेका छन् । जिल्ला आयोजना कार्यान्वय इकाइकाअनुसार प्रभावितमध्ये शुक्रबारसम्म ४४ हजार ४८५ परिवारले जग बसालेर घर निर्माण शुरु गरेका छन् । जिल्लाका ६९ हजार २८९ परिवार लाभग्राहीमध्ये सरकारी अनुदान प्रक्रियामा समावेश हुन प्राविधिक सहयोग लिएर घर निर्माण...
परीक्षामा अमर्यादित कार्य गर्ने दुई निरीक्षक निष्कासित
राजविराज -माध्यामिक शिक्षा परीक्षाको अन्तिम दिन आज दोस्रो ऐच्छिक विषयको परीक्षामा अमर्यादित क्रियाकलाप गर्ने सप्तरीका दुईजना निरीक्षकलाई निष्कासन गरिएको छ । जिल्ला शिक्षा अधिकारी डोलराज पाण्डेको नेतृत्वमा खटिएको अनुगमन टोलीले सप्तरीको सदरमुकाम राजविराजस्थित हेपिल्याण्ड उच्च मावि परीक्षा केन्द्र र मोडेल स्कुल परीक्षा केन्द्रबाट दुईजना निरीक्षकलाई निष्कासन गरेको जिशिअ पाण्डेले...
गायक पुष्कल शर्माको फेरी अर्को मार्मिक गीत “बेहुली बनी डोलीमा अन्मिदा” हेर्नुहोस भिडियो
काठमाडौँ / चैत्र १७ मान्छेका मनका भावहरु कतिपय अवस्थामा झताभुङग हुँदो रहेछ । आफुले प्राण भन्दा प्यारो ठानेको प्रेमी र प्रेमका विचको सम्वन्ध अन्त्य हुदाँ मन विचलित हुनु स्वभाविक हो । यस्तै कारुणिक भावहरुलाई समेटेर गीत तयार पार्ने क्रममा प्रियसी म्युजिक प्रालीको प्रस्तुुतिमा रितु जिसी र कृष्ण ढुङगानाको मार्मिक...
पूर्वमन्त्री साहविरुद्ध विशेष अदालतमा ३२ करोडको मुद्दा
काठमाडौँ । पूर्वमन्त्री सञ्जयकुमार साहविरुद्ध अवैध सम्पत्ति लुकाएको आरोपमा विशेष अदालतमा मुद्धा दर्ता भएको छ । श्रीमतीसहित १३ जनाको नाममा लुकाएर राखेको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले शुक्रबार साहविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । साहले गैरकानुनी गतिविधिबाट रकम आर्जन गरेको आरोप उनीमाथि छ । विभागले अनुसन्धान गरी...
विद्या भण्डारीले भनिन्-मदन भण्डारीको जीप दुर्घटनाबारे सत्यतथ्य बाहिर नआउनु दुःखद् !
काठमाडौँ / राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी चढेको जीपको दुर्घटनाबारे अहिलेसम्म पनि सत्यतथ्य बाहिर नआउनु दुःखद् भएको बताइन् । उर्लाबारी नगरपालिका– ३ स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानले निर्माण गरेको ‘मदन भण्डारी संग्रहालय’ को उद्घाटनमा राष्ट्रपति भण्डारीले संग्रहालय उद्घाटन गर्दा विगतका घटना सम्झेर दुःख लागे पनि संग्रहालय निर्माण हुनु सुखद...










