समाचार
क्यान्सरपीडितलाई दुई लाख ८० हजार सहयोग
मोरङ- वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न मुलुकमा रहेका मोरङ उर्लाबारीका युवाले क्यान्सरपीडित पार्वती लिम्बूको उपचारका लागि सहयोग गरेका छन् । स्थानीय समाजसेवी तेजन खड्काले पीडित उर्लाबारी–९ खोपीडाँडाकी ५० वर्षीया लिम्बूकी छोरी रेनुकालाई दुई लाख ८० हजार ८८८ नगद प्रदान गर्नुभयो । समाजसेवी खड्काका अनुसार सहयोग रकम हङकङकमा कार्यरत याम लिम्बूको...
उपक्षेत्रीय अस्पतालमा सेवा सुविधा बढेपछि बिरामीको संख्यामा वृद्धि
डडेल्धुरा-उपक्षेत्रीय अस्पताल डडेल्धुराले आधुनिक मेशिनसहित फिजियो थेरापी सेवा विस्तार गरे सँगै डडेल्धुरासहित ७ नं प्रदेशका पहाडी जिल्लाका बिरामीलाई थेरापी गर्नका लागि सहज भएको छ । प्रदेश नं ७ का पहाडी जिल्लालाई लक्षित गरी पहिलो पटक उपक्षेत्रीय अस्पताल डडेल्धुरामा फिजियो थेरापी सेवा विस्तार भएसँगै पहाडी जिल्ला डडेल्धुरासहित डोटी, बैैतडी, दार्चुला,...
काँग्रेस नेता खड्काको आज अन्तिम संस्कार
काठमाडौँ । उपचारका क्रममा निधन भएका नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री खुमबहादुर खड्काको आज अन्तिम संस्कार गरिँदैछ । उहाँको पार्थिव शरीरलाई आज दिउँसो १ बजे श्रद्धाञ्जलिका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिने र त्यसपछि आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । नेता...
क्रिकेट रंगशाला बनाउन कम्मर कँसेका धुर्मुस र जिग्रीलाई जग्गा खोज्न मुख्यमन्त्रीले दिए साथ
काठमाडाैं / कलाकारितासँगै सामाजिक अभियन्ताका रूपमा ख्याती कमाएका सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सन्तुलीले नेतृत्व गरेकाे धुर्मुस सुन्तली फाउण्डेसन यतिवेला फेरि चर्चामा छ । याे फाउन्डेसनले लाखाैँ नेपालीकाे धुकधुकीमा रहेकाे क्रिकेट खेलकाे विकासका लागि रंगशाला निर्माण गर्ने घाेषणा गरेकाे छ । र, शनिबारबाट फाउन्डेशनले जग्गाकाे खाेजी गर्न थालेकाे...
दण्डहिनताविरुद्ध आन्दोलनमा उत्रिएका मानवअधिकारवादी कृष्ण पहाडी आफैले कानुन तोडेपछि
चर्चित मानवअधिकारकर्मी तथा नागरिक अगुवा कृष्ण पहाडीलार्इ प्रहरीले पक्राउ गरेकाे छ । बालुवाटार घेराउ गर्न गएका वेला प्रहरीले उनलार्इ पक्राउ गरेकाे हाे । उनीसँगै प्रहरीले अन्य ३५ जना मानवअधिकारकर्मीहरूलाई पनि पक्राउ गरेको छ । प्रधानमन्त्रीकाे सरकारीनिवास बालुवाटारको निषेधित क्षेत्र तोडेकाले उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएकाे छ । कानूनी शासनको...
रामपुर नगरपालिकामा नरबहादुरको सव यसरी फेला पर्यो
रामपुर १७ चैत । रामपुर नगरपालिका–३ ढापखोलास्थित नहरमा एक पुरुष मृतावस्थामा फेला परेको छ । रामपुर फाँट सिँचाइ आयोजनाअन्तर्गत रहेको नहरमा स्थानीयवासीले आज बगाएर ल्याएको अवस्थामा शव फेला पारेको हो । मृतावस्थामा फेला परेको पुरुषको शव निस्दी गाउँपालिका–२ सहलकोट घर भई हाल रामपुर नगरपालिका–१ छम्के बस्दै आएका ५३ वर्षीय...
पोखरा खरबारीको ७६८ रोपनी जग्गा सरकारी स्वामित्वमा फिर्ता
पोखरा १७ चैत । पोखरा लेखनाथ महानगरपालिकाको वडा नं १५ स्थित ठूलीमजुवा द्वारेको खरबारीस्थित ७६८ रोपनी जग्गा सरकारी स्वामित्वमा फिर्ता भएको छ । व्यक्तिले कब्जा गरी धमाधम विभिन्न भौतिक संरचना निर्माण गर्न थालिएको साविक छिनेडाँडा गाविस वडा नं। ९ को कित्ता नम्बर ५९१ को क्षेत्रफल ७६८ रोपनी १३ आना...
उपेन्द्र यादवको आरोप : २ नम्बर प्रदेशलाई केन्द्र सरकारले सुनियोजित ढंगले असफल पार्न खोज्दैछ
राजविराज – संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिले केन्द्रीय सरकारले प्रदेश सरकारलाई बजेट विनियोजन गर्न आलटाल गरिरहेको आरोप लगाएका छन्। मुस्लिम समाज सप्तरीले आज राजविराजमा आयोजना गरेको सम्मान कार्यक्रममा अध्यक्ष यादवले २ नं। प्रदेशलाई केन्द्रीय सरकारले सुनियोजित ढंगले योजना बनाएर असफल पार्न खोजेको आरोप लगाउँदै फोरम र...
बिसङ्गतिबिरुद्ध पदमपोखरीमा अन्तरक्रिया
हेटौंडा/ हेटौंडा १३ पदमपोखरीस्थित बनस्पतीमा लागूऔषध न्यूनिकरण तथा सामाजिक बिकृतिबिरुद्ध शनिबार अन्तरक्रिया कार्यक्रम भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर र सामुदायिक उप केन्द्रको आयोजना अन्तरक्रिया भएको हो । कार्यक्रम मकवानपुर प्रहरी प्रमुख एसपी विकासराज खनालको प्रमुख आतिथ्यता तथा सामुदायीक सेवा केन्द्र मकवानपुरका अध्यक्ष राम विष्टको विषेश आतिथ्यतामा भएको...
कोल्हवी गोल्डकपमा हेटौँडाको सानदार जित
अनिल प्रित कोल्हवी १७ चैत्र । प्रथम कोल्हवी गोल्डकप २०७४ मा हेटौँडाको टिम १ को बिरुद्ध ४ गोलले विजयी भएको छ । कोल्हवी नगरपालिका वडा नम्बर ११ मा पर्ने रामपुर्वा खेल मैदानमा भेटवाल एफ.सि.क्लव,हेटौडा र लहान–११,सिरहा बिच भएको खेलमा ४–१ को फराकिलो अन्तरले हेटौडा विजयी भएको हो । पहिलो...










