काजिशले खे के के भने – ‘मनपरेको शुरमा’ करिष्मा र सवुलाई – भिडियो पनि हेर्नुहोस्

तु खबर संवाददाता
२०७४ चैत्र २४, शनिबार १५:१७

काठमान्डौँ – पछयौरी म्युजिक प्रालीको प्र्रस्तुतिमा युवा गायक कृष्ण लामिछानेको पहिलो लोकदोहोरी ‘ मन परेको सुरमा’ बोलको मार्मिक लोकदोहोरी गीत म्युजिक नेपाल मार्फत बजारमा आएको छ । नयाँ पुस्ता मा राम्रो आवाज भएका गायक कृष्ण लामिछाने र गायिका मुना थापा मगरको आवाजमा सजिएको डान्सिङ गीत बजारमा आएको हो ।

युवा युविति जन–जिब्रोमा निस्कने माया प्रेमका चोटिला भावहरु गीतमा रहेका छन । ‘ मनपरेको सुरमा’ गीतलाई गायक श्यामकृष्ण लामिछानेले शब्द तथा संगीत संयोजन गरेका छन । उक्त गीतलाई शनिवारदेखि बजारमा ल्याइएको छ । गीतको म्युजिक भिडियोमा काजिश श्रेष्ठ , करिष्मा ढकाल, सवु खनाल लगायतले अभिनय गरेका छन् । ‘ गीतको भिडियोलाई अजय रेग्मीले छायाँकन गरेका हुन् भने सम्पादन दिपक विष्टले गरेका छन् । भिडियो लाई भिडियो निर्देशक काजिश श्रेष्ठले गरेका हुन् ।

https://youtu.be/xx_zezKUzeA

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*