समाचार

२ नं प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक

धनुषा, २९ असार । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक परेको छ । शुक्रबार अपरान्ह् सवा तीन बजे मुख्यमन्त्री राउतको आमा राधिका देवीको निधन भएको छ । उनी ७० वर्षनी थिईन् । सामान्य ज्वरो आएपछि उपचारका लागि तीन दिनअघि सिमावर्ती भारतीय शहर रक्सौलस्थित डंकन अस्पतालमा भर्ना गरिएको...

मनहरीमा ३ सय जनाको स्वास्थ्य परिक्षण, स्वस्थ रहन गाउँपालिका अध्यक्षको जोड

मकवानपुर, २९ असार । मकवानपुरको मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले गाउँवासीलाई स्वस्थ रहन जोड दिएका छन् । मनहरी गाउँपालिका वडा नम्बर ८ को आयोजनामा आज भएको निःशुल्क स्वास्थ्य परिक्षण कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष उप्रेतीले समृद्ध समाज निर्माणका लागि बालकदेखि बृद्धबृद्धासम्मका हरेक नागरीक स्वस्थ हुन आवश्यक रहेको बताएको मनहरीबाट संचारकर्मी...

सुन काण्ड अपडेट–बाजेको सेकुवा खुलाउन सर्वोच्चमा रिट

काठमाडौँ, २९ असार । सुन काण्डमा कुनै अपपडेट नभएको समयमा यसले पूनः सानो रुपमा भए पनि निरन्तरता पाएको छ । सुन तस्करीको पैसा रेस्टुरेन्टमा लगानी गरेको आशंकामा बाजेको सेकुवा सिलबन्दी गर्ने सरकारको निर्णयलाई चुनौती दिँदै सर्वोच्च अदालतमा रिट दायर भएपछि यसले फेरि सनसनी मच्चाएको हो । सो रेस्टुरेन्टका सञ्चालक...

‘चि मुसी चि’ टोली हेटौँडामा, चलचित्रले तर्साउने निर्देशकको दाबी

मकवानपुर, २९ असार । श्रावण ११ गते बाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘चि मुसी चि’ को टोली प्रचारप्रसारको लागि हेटौँडामा आईपुगेको छ । पूर्वको विभिन्न शहरहरुमा म्यूजिक कन्सर्ट गर्दै चलचित्रको टोली आज हेटौंडामा आइपुगेको हो । हेटौंडामा पत्रकार सम्मेलन गर्दै चलचित्रका निर्देशक दिनेश श्रेष्ठले चलचित्र चि मुसी चि कमेडी...

नारायणी यातायात पनि कम्पनीमा दर्ता

मकवानपुर, २९ असार । नेपाल सरकारले यातायातमा भएको एकछत्र सिण्डिकेटलाई तोड्ने अभियान चलाएपछि व्यवसायी संघहरु समेत कम्पनीका रुपमा दर्ता हुने क्रम सुरु भएको छ । नेपालको सबै यातायात ब्यवसायी संघ सस्थाको नविकरण नगर्ने नीति सरकारले लिएपछि देशकै सबैभन्दा ठुलो यातायात संघको रुपमा रहेको नारायणी यातायात ब्यवसायी संघ समेत अब...

गृहमन्त्री बादल र उत्तर कोरियाली राजदूत किम योङबीच भेटवार्ता

काठमाडौँ २९ असार । गृहमन्त्री रामबहादुर थापा बादलसँग नेपालका लागि उत्तर कोरियाका राजदूत किम योङ हकबीच आज भेटवार्ता भएको छ । गृह मन्त्रालयमा भएको भेटवार्ता दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको विषयमा केन्द्रीत रहेको थियो । भेटमा गृहमन्त्री थापाले पछिल्लो समय उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियासँग बढाएको...

पहिराले मुग्लीन–नारायणगढ सडक अबरुद्ध बनाएपछि यात्रु अलपत्र

चितवन २९ असार । विहिबारको अविलल वर्षाका कारण चितवनको इच्छाकामना गाउँपालिकास्थित चेपाङडाँडामा शुक्रबार पहिरो खसेपछि मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ । सोहि बाटो भएर यात्रा गर्ने यात्रुहरु समेत अलपत्र परेका छन् । ट्राफिक प्रहरी चितवनको जानकारी अनुसार शुक्रबार बिहान ९ः३० बजे खसेको पहिरोका कारण सडक अवरुद्ध भएको हो ।...

देशैभर अझै ३ दिन वर्षाको संभावना : मौषम पूर्वानुमान महाशाखा

काठमाडौँ, २९ असार । देशैभर अझै ३ दिनसम्म पानी पर्ने संभावना रहेको मौषम पूर्वानुमान महाशाखाले जनाएको छ । महासाखाको अनुसार मनसुन वर्षाको प्रभाव देशभरि नै रहेकाले देशका विभिन्न स्थानमा अझै ३ दिन वर्षा हुनेछ । आज दिउँसो देशभरि नै बदली रही देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना...

पानी ट्यांकीमा डुबेर १ जनाको मृत्यु

भक्तपुर, २९ असार । सूर्यविनायक नगरपालिका–३ बालकोट का २३ वर्षीय सुभाष चौलागार्इं पानी ट्याङ्कीभित्र डुवेर मृत्यु भएको छ । हिजो पानी ट्यांकीभित्र डुबेको अवस्थामा स्थानीयवासीले उद्धार गरी मध्यपुर अस्पतालमा उपचारका लागि लगिएको र उपचारकै क्रममा उनको मृत्यू भएको हो । प्रहरीको प्रारम्भिक अनुसन्धानमा बा ५ ख ८२७१ नं को...

स्थापना दिवसमा मानव अधिकार एलाइन्स मकवानपुरद्वारा ज्येष्ठ नागरिकलाई सहयोग

मकवानपुर, २९ असार । मानव अधिकार एलाइन्स मकवानपुरले आफ्नो स्थापना दिवसको अवसर पारेर शुक्रबार हेटौँडा १५ चुरियामाईमा रहेको दिव्यसेवा निकेतनमा आश्रित ज्येष्ठ नागरिकलाई सहयोग गरेको छ । एलाईन्सले स्थापना दिवसका अवसरमा एक कार्यक्रमको आयोजना गरी आश्रित ज्येष्ठ नागरिकहरुलाई फलफुल वितरण गर्नुका साथै एक छाक खानाको समेत व्यवस्था गरेको हो...