समाचार
मनहरीमा प्याब्सनको गाउँस्तरीय समिति गठन
मकवानपुर ३१ मकवानपुर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपालको मनहरी गाउँपालिका स्तरीय समिति शनिबार गठन गरिएको छ । मनहरी गाउँपालिकाभित्र रहेका निजी विद्यालयका सञ्चालक तथा प्रतिनिधिहरु सहभागी भएको भेलाले युनिभर्सल लर्निङ एकेडेमी प्रालिका अध्यक्ष शिवकुमार रिजाल (काशी) को संयोजकत्वमा समिति गठन गरेको हो । समितिको सदस्यहरुमा रेड एन्जल...
रेडियो अनमोलले उत्कृष्टलाई नगदसहित गोल्डेन माईक दिने
मकवानपुर, ३१ असार । रेडियो अनमोल ९० मेगाहर्जले गायन प्रतिभाको सम्मान गर्दै ‘अनमोल आईडल’ रेडियो कार्यक्रममा उत्कृष्ट हुन सफलहरुलाई प्रमाणपत्र वितरण गरेको छ । हेटौँडा–४ खोपेगल्लीमा अवस्थित रेडियो परिसरमा आज आयोजित एक कार्यक्रमकाबिच असार महिनाका ३ जना साप्ताहिक विजेताहरुलाई प्रमाण पत्र वितरण गरिएको हो । ‘अनमोल आईडल’ कार्यक्रममा लाईभ...
नेकपा परित्याग गरी २० जना कांग्रेसमा प्रवेश
मकवानपुर ३१ असार । मकवानपुरको राक्सीराङ गाउँपालिका ४ बाट आईतबार नेकपा पार्टी परित्याग गरी २० जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । आज भएको पार्टी प्रवेश कार्यक्रममा राक्सीराङ गाउँपालिका ४ बाट लामो समयसम्म एमाले र माओवादीमा बसेर काम गरेका २० जनाको समूह काँग्रेसमा प्रवेश गरेका हुन् । पार्टी प्रवेश...
अब जथाभावी बाटो काट्ने यात्रुलाई सडकमै प्रशिक्षण
काठमाडौँ ३१ असार । उपत्यकाका सडकमा जथाभावी बाटो काट्ने यात्रुलाई सडकमै प्रशिक्षण दिन थालिएको छ । उपत्यकामा जथाभावी बाटो काट्दा दुर्घटना बढ्न थालेपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले जथाभावी बाटो काट्ने यात्रुलाई आजदेखि दुई घण्टा प्रशिक्षण दिन थालेको हो । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले आकाशे पुल...
डडेल्धुराको कभर्ड हल भत्कियो
डडेल्धुरा ३१ असार । डडेल्धुराको एक मात्र कभर्ड हल भत्किएको छ । खेलकूद विकास समितिको कार्यालयसँगै रहेको उक्त हल ३४ बर्ष पहिले निर्माण भएको र हाल जिर्ण अवस्थामा रहेको थियो । जिल्लाको एकमात्र कभर्ड हल लगातारको वर्षाका कारण शनिबार भत्किएको खेलकूद विकास समितिले जनाएको छ । पुरानो संरचना भएको...
झापामा सर्पको डसाइबाट एकको मृत्यु
झापा ३१ असार । झापामा विषालु सर्पको डसाइबाट आईतबार झापामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका– ६ बुट्टाबारी निवासी ४५ वर्षीय पिताम्बर ढकाल रहेका छन् । ढकाललाई आज बिहान गोठमा खोले पकाउने क्रममा गोमन सर्पले डसेको प्रहरीले जनाएको छ । सर्पले डसेलगत्तै उनलाई उपचारका लागि...
जनता माबिका १२ जना बिद्यार्थीलाई बिद्यालय पोषाक सहयोग
मकवानपुर ३१ असार । मकवानपुरको मकवानपुरगढी गाउँपालिका ७ सुकौरास्थित जनता मा बिका १२ जना गरिब तथा जेहेन्दार बिद्यार्थीहरुलाई निशुल्क बिद्यालय पोषाक वितरण गरीएको छ । हेटौंडा १७ हटिया घर भई हाल वेलायत निवासी केशव रुपाखेतीको सहयोगमा उक्त पोषाक बिद्यार्थीहरुलाई हस्तान्तरण गरीएको बिद्यालयका शिक्षक होम नेपालीले जानकारी दिए । बिद्यार्थीहरुलाई...
चौघडा रंगशालाको सडकमा गरिएको पिच १ दिनै भत्कियो, कारवाही गर्ने सिडिओको चेतावनी
बलराम पुडासैनी मकवानपुर ३१ असार । मकवानपुरको हेटौंडा उप–महानगरपालिका वडा नम्बर ६ स्थित चौघडा रंगसालाको सडकमा गरिएको पिच उक्कीन थालेको छ । हिजो शनिवार मात्रै निर्माण सम्पन्न भएको पिच आजै उक्कीएपछि स्थानीयवासीहरुले पिच उक्काउँदै आक्रोश व्यक्त गर्न थालेका छन् । स्थानिय तहको निर्वाचन अगाबै तत्कालिन हेटौंडा उपमहानगरपालिकाले उक्त सडकमा...
भक्तपुरको बाढी प्रभावित क्षेत्रमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न
भक्तपुर, ३१ असार । असार २७ देखिको अविरल वर्षापछि आएको बाढीले प्रभावित हनुमन्ते, सल्लाघारीका विभिन्न स्थानका स्थानीय बासिन्दाहरुलाई लक्षित गर्दै सल्लाघारी एलुम्नाई एशोसियशन नेपाल र डिक्यानद्वारा संयुक्त रुपमा सरसफाई तथा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । बाढीबाट प्रभावित ती क्षेत्रमा स्थानीय जनजीवन अस्तव्यस्त भएका कारण विगत केही दिनदेखि...
हटिया स्पोर्ट्स एकेडेमीमा सुवेदीको नेतृत्व
मकवानपुर ३० असार । हटिया स्पोर्ट्स एकेडेमीको बार्षिक साधारण सभा आज हटियामा सम्पन्न भएको छ । एकेडेमीको अध्यक्ष छवि सुवेदीको सभाध्यक्षतामा भएको कार्यक्रमले कार्यसमिति समेत चयन गरेको छ । सभाले एकेडेमीको अध्यक्षमा छवि सुवेदी,वरिष्ठ उपाध्यक्षमा त्रिबिक्रम रुपाखेती, उपाध्यक्षमा कमल बिडारी, उपाध्यक्षमै शम्भु पराजुली र सचिबमा होम बहादुर नेपालीलाई चयन...









