श्रीमानको हत्याको अभियोगमा श्रीमती पक्राउ

तु खबर संवाददाता
२०७५ श्रावण ९, बुधबार १६:१८

कैलाली ९ साउन । भजनी नगरपालिका ९ बस्ने ३६ बर्षीय नन्दु राजीको हत्या गरेको अभियोगमा उनकै आफ्नै भाई १८ वर्षीय दिलीप राजी र श्रीमती २६ वर्षीया निर्मलाराजीलाई प्रहरीले पक्राउ गरेको छ ।

गत साउन ४ गते नन्दुको हत्या भएको सम्बन्धमा अनुसन्धानको गर्ने क्रममा उनीहरुले नै हत्या गरी सोही ठाउँस्थित सिराधानु जङ्गलमा गाडेको खुल्न आएपछि घटनास्थलबाट मंगलबार प्रहरीले शव बरामद गरेको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको समेत जानकारी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*