समाचार
प्रविधिसँगै भ्रष्टाचारका प्रवृत्ति जटिल बन्दै गयो: प्रमुख आयुक्त राई
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण सरकारको प्रमुख दायित्व भएको बताएका छन्। आयोगको ३५औँ स्थापना दिवसका अवसरमा सोमबार आयोजित पुरस्कार तथा प्रशंसापत्र वितरण कार्यक्रममा उनले भ्रष्टाचार नियन्त्रण सरकारको प्राथमिकतामा पर्नुपर्नेमा जोड दिए। सुशासन कायम गर्न संघीय, प्रदेश र स्थानीय तीनै तहका सरकारले ऐन,...
सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने निर्णय राष्ट्रिय सभाबाट पारित
काठमाडौं। राष्ट्रिय सभाले सरकारबाट सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने निर्णयलाई सर्वसम्मतिले पारित गरेको छ । सभाको सोमबारको बैठकमा राष्ट्रिय सभामा विचाराधीन सामाजिक सञ्जाल विधेयक २०८१ फिर्ता भएको छ । सभाका अध्यक्ष नारायण दाहालले उक्त विधेयकमाथि निर्णयार्थ प्रस्तुत गर्दै विधेयक फिर्ता भएको घोषणा गरेका हुन् । विधायन व्यवस्थापन समितिका सभापति...
वीरगञ्जको अवैध गोदाममा छापा हान्दा सशस्त्र प्रहरीमाथि आक्रमण
काठमाडौँ । वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरस्थित एक घरमा अवैध गोदाम सञ्चालन गरेको आरोपमा सशस्त्र प्रहरीले छापा हानेको क्रममा झडप भएको छ। झडपमा तीन जना सशस्त्र प्रहरी घाइते भएका छन्। मदन प्रसाद गुप्ताको घरमा अवैध रूपमा भण्डार गरिएको कपडा बरामद गर्ने क्रममा तस्कर समूहले सशस्त्र प्रहरीमाथि आक्रमण गरेको हो। छापामा नेपाल...
फागुन २१ देशले जित्ने चुनाव हो : रवि लामिछाने
काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन दल र नेताले होइन, देशले जित्ने चुनाव भएको बताएका छन्। रूपन्देही-१ अन्तर्गत देवदह खैरेनीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यसपटकको निर्वाचन इतिहास बदल्ने अवसर भएको उल्लेख गरे। जनताको आँखामा निराशा नभई आशा देखिएको...
चेक बाउन्सको सजाय खुकुलो बनाउने कानूनी संशोधन रोक्न सर्वोच्चको अन्तरिम आदेश
काठमाडौं । सर्वोच्च अदालतले बैंकिङ्ग कारोबारमा चेक अनादर (बाउन्स) सम्बन्धी सजाय कम गर्ने उद्देश्यले गरिएको कानूनी संशोधन तत्काल लागू नगर्न अन्तरिम आदेश जारी गरेको छ। संवैधानिक इजलासले अन्तिम फैसला नभएसम्म पुरानै व्यवस्था कायम राख्न आदेश दिएको हो। सर्वाेच्च अदालतका प्रधान न्यायाधीश प्रकाशमानसिंह राउत सहित न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार...
टी-२० विश्वकपस् नेपाल इङ्ल्यान्डसँग ४ रनले पराजित, दर्शक निरास
टी–२० विश्वकप क्रिकेट अन्तर्गत भारतको मुम्बईस्थित वानखेडे मैदानमा आइतबार भएको खेलमा नेपाल इङ्ल्यान्डसँग ४ रनले पराजित भएको छ। इङ्ल्यान्डले दिएको १८४ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा १८० रन मात्र जोड्न सकेपछि हार बेहोर्नु परेको हो। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ४४, कप्तान रोहित पौडेलले ३९, लोकेश बमले अविजित...
नेप्से १०.२५ अंकले घट्यो, बजारमा डर र सतर्कता
काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले घट्दै ओरालो लागेको छ। अघिल्लो कारोबारमा देखिएको सुधार टिक्न नसक्दा लगानीकर्ताको मनोबल कमजोर बनेको देखिएको छ। बजारमा नयाँ लगानी भित्रिनुको सट्टा ‘पर्ख र हेर’को अवस्था हावी रहँदा थोरै नाफा देखिनासाथ सेयर बुक गर्ने प्रवृत्ति बढेको विश्लेषकहरूले बताएका छन्।...
काठमाडौंको वायु गुणस्तर अस्वस्थ तहमा, विश्वका प्रदूषित सहरमध्ये सातौँ स्थान
काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार वायु प्रदूषण अस्वस्थ तहमा पुगेको छ। हावाको गुणस्तर मापन गर्ने एयर क्वालिटी इन्डेक्स (एक्युआई) अनुसार मध्याह्नसम्म उपत्यकाको एक्युआई १७५ अंक पुगेको छ। यससँगै काठमाडौं विश्वका सबैभन्दा प्रदूषित सहरहरूको सूचीमा सातौँ स्थानमा परेको छ। सोही समयमा इजिप्टको राजधानी कायरो २७३ एक्युआईसहित विश्वकै सबैभन्दा प्रदूषित सहरका...
तेस्रो विश्वकप यात्रामा नेपाल, पहिलो खेलमै च्याम्पियन इङ्ल्यान्डसँग भिडन्त
काठमाडौं । तेस्रो पटक आईसीसी टी-२० विश्वकपमा सहभागिता जनाउन लागेको नेपाली क्रिकेट टोलीका लागि आजको दिन ऐतिहासिक महत्वको बनेको छ। मुम्बईस्थित प्रतिष्ठित वाङ्खेडे स्टेडियममा नेपालले आफ्नो विश्वकप अभियानको सुरुआत दुई पटकको विश्व च्याम्पियन इङ्ल्यान्डविरुद्ध गर्दैछ। खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजे सुरु हुनेछ। नेपालले पहिलो पटक सन् २०१४ मा...
अधिकारीलाई थुनामा पठाउने विशेष अदालतको आदेश सर्वोच्चद्वारा सदर
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का पूर्वमहानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने विशेष अदालतको आदेश सर्वोच्च अदालतले सदर गरेको छ। विशेष अदालतको आदेशविरुद्ध अधिकारीले सर्वोच्च अदालतमा अपिल गरेका थिए। शुक्रबार न्यायाधीश हरिप्रसाद फुयाल र शान्तिसिंह थापाको इजलासले विशेष अदालतको आदेश सदर गर्ने निर्णय सुनाएको हो। अख्तियार...










