समाचार
सन्ध्या तिवारीको नेकपा एमाले जजपा भयो
काठमाडौं । निर्वाचन आयोगमा सन्ध्या तिवारीका नाममा दर्ता भएको पुनर्गठित नेकपा एमालेको नाम परिवर्तन भएको छ । सो पार्टीको नाम अब जनता जनवादी पार्टी (जजपा) रहने भएको छ । नेकपाभित्र विवाद चर्किरहेका बेला गत साल सन्ध्या तिवारीका नाममा निर्वाचन आयोगमा नेकपा एमाले दर्ता भएको थियो । प्रधानमन्त्री केपी शर्मा...
‘ग्राफ्टेड एमालेहरु अड्डा अदालत धाउँदैमा माओवादी केन्द्र विघटन हुँदैन’
मकवानपुर । नेकपा माओवादी केन्द्रका नेता तथा बागमती प्रदेशका पूर्व सामाजिक विकासमन्त्री युवराज दुलालले सत्तास्वार्थको लागि पार्टी छाडेर गएकाहरु अड्डा अदालत धाउँदैमा माओवादी केन्द्र विघटन नहुने बताएका छन् । माओवादी छाडेर एमालेमा गएका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापा, लेखराज भट्टलगायतका नेताहरुप्रति लक्षित गर्दै नेता दुलालले...
नेपालमा २२३९ जना कोरोना संक्रमित थपिए, २० जनाको मृत्यु
मकवानपुर । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार २ सय ३९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । ६ हजार ६ सय ५७ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ४ सय ७९ जना र ४ हजार ६ सय ५६ जनाको एन्टिजेन परीक्षण गर्दा ७ सय ६० गरी २ हजार...
भारतको उत्तर प्रदेशमा कप्पा भेरियन्ट फेला
भारत । भारतको उत्तर प्रदेशमा कोरोना भाइरसको कप्पा भेरियन्ट (बी.१.६१७.१) फेला परेको छ। उत्तर प्रदेश सरकारले शुक्रबार एक विज्ञप्ति जारी गर्दै दुई जनामा यो भेरियन्ट फेला परेको जानकारी दिएको हो। ‘पछिल्लो दिनमा किङ्ग जर्ज मेडिकल कलेजमा १०९ नमूनाहरू परीक्षण गरिएको थियो। यी मध्ये १०७ नमूनामा डेल्टा प्लस र दुईमा...
एमाले कार्यदलको बैठक जारी
मकवानपुर । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्रको विवाद समाधानका लागि गठित कार्यदलको बैठक शुरू भएको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बैठक शुरू भएको हो । नेताहरू आन्तरिक छलफलमा व्यस्त भएकाले बिहान साढे ११ बजेका लागि बोलाइएको बैठक केही घण्टा ढिला शुरू भएको हो । आजको बैठकमा एमाले अध्यक्ष...
सुनको भाउ बढ्यो
मकवानपुर । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा वृद्धि भएको छ । सुन तोलामा एक सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ४ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला १३ सय ५ रुपैयाँमा कारोबार...
हेटौंडाका बारुणयन्त्रका कर्मचारीलाई अग्नी सुरक्षा सामाग्री
मकवानपुर । हेटौंडा उपमनगरपालिका बारुणयन्त्रका कर्मचारीलाई अग्नीबाट बच्नको लागि सुरक्षा सामाग्री हस्तान्तरण गरिएको छ । मेयर हरिबहादुर महतले शुक्रबार साढे तीन लाख रुपैयाँ मुल्य पर्ने अग्नी सुरक्षाका सामाग्री बारुणयन्त्रका कर्मचारीलाई हस्तान्तरण गरेका हुन् । यो सामाग्री लगाएर आगो लागेको स्थानमै भित्र पसेर आगलागीमा परेकाहरुलाई उद्धार गर्नका लागि सहज भएको...
मकवानपुरमा कोरोनाका १ सय ४ जना संक्रमित थपिए
मकवानपुर । मकवानपुरमा कोरोनाका १ सय ४ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा २ सय ७५ जनामा गरिएको पिसिआर तथा एन्टीजेन परीक्षणमा थप १ सय ४ जनामा संक्रमण पुष्टि भएको हो । आज पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिका ७५ जना, थाहा नगरपालिकाका १२ जना, मनहरी गाउँपालिकाका ९ जना...
बागमती प्रदेशः कार्यव्यवस्था परामर्श समितिको बैठक केहीबेरमा
मकवानपुर । बागमती प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक ४ बजे सुरु हँुदैछ । दिउँसो १ बजेका लागि तोकिएको बैठक सभामुख सानुकुमार श्रेष्ठले प्राविधिक कारण देखाउँदै दिउँसो ४ बजेका लागि सारेका हुन् । भोलि शनिबार ३ बजे बस्ने प्रदेशसभाको बैठकको एजेण्डा तय गर्नका लागि कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाइएको...
गाँजासहित पक्राउ परे हेटौँडाका थापा
मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका वडा नम्वर ९ बस्ने २२ वर्षीय निश्चल थापा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । उनका अनुसार, थापालाई विशेष सूचनाको आधारमा खटिएको जिल्ला प्रहरी तथा मातहत इलाका...









