समाचार

बागमती प्रदेश : बजेट पास गर्ने तयारीमा एमाले

मकवानपुर । बागमती प्रदेशसभाको आज बस्ने बैठकबाट सत्तापक्षले आगामी आर्थिक बर्ष ०७८÷७९ को बजेट पास गर्ने तयारी गरेको छ । विपक्षी दलहरुसंग लगातारको छलफल पछी केही सर्तहरुमा लचकता अपनाएर सत्तापक्षले बजेट पास गर्ने तयारी गरेको हो । तर, विपक्षी दलहरुले उठाएका विषयमा भने कुनै सहमति नभएको नेकपा एमालेका प्रमुख...

हर्नामाडीमा २५ फिट अग्लो बुद्धमूर्ति स्थापना

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१८ को गुम्बाडाँडास्थित पर्यटकीय पार्कमा ढुंगाबाट निर्मित २५ फिट अग्लो बुद्धको मूर्ति करिब तयार भएको छ । कोरोना सन्त्रासका कारण मूर्ति उद्घाटन भने हुन सकेको छैन । ललितपुरको बालकुमारीमा मूर्तिकार अमर शाक्यले ढुंगाको मूर्ति कुँदेको तर कोरोना प्रभावका कारण अनावरण गर्न नसकिएको बुद्धमूर्ति निर्माण...

डी मारिया म्यान अफ द म्याच बने

कोपा अमेरिका २०२१ को खेल सकिएको छ । आइतबार बिहान भएको फाइनल खेलमा घरेलु टोली ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले उपाधि चुमेको छ । अर्जेन्टिनाको जितका लागि डी मारियाले १ गोल गरेका थिए । फाइनल खेलमा ब्राजिलविरुद्ध गोल गरेका डी मारिया नै म्यान अफ द म्याच बने । च्याम्पियन बनेर...

जन साहित्यिक मञ्च मकवानपुरको रचना वाचन सम्पन्न

मकवानपुर । राष्ट्रिय जनसाँस्कृतिक महासंघ मकवानपुर तथा जन साहित्यिक मञ्च मकवानपुरको आयोजनामा हेटौंडामा शनिबार भएको रचना वाचन कार्यक्रममा मकवानपुरका अग्रज साहित्यकारबाट रचना वाचन तथा फेसबुक लाईव सम्पन्न गरिएको छ । कार्यक्रममा अग्रज साहित्यकारहरू कृष्ण लाल जोशी, तुलसी घिमिरे, डा. गणेश कुमार पौडेल, नेकपा एमाले प्रदेश समिति सदस्य अर्जुन अर्याल,...

अदालतलाई प्रभाव पार्ने गरी एकता सम्भव छैन – माधव नेपाल

नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले सर्वोच्च अदालतलाई प्रभाव पार्नेगरी सहमति सम्भव नभएको बताएका छन् । एकताको प्रयास जारी रहेका बेला नेता नेपालले हस्ताक्षर फिर्ता नगर्ने आफ्नो बटमलाइन रहेको बताए । अदालतलाई प्रभावित बनाउने गरी कुनै सहमति हुँदैन । हस्ताक्षर फिर्ता हुन सक्दैन । यो मेरो बटमलाइन हो नेता...

एमाले कार्यदलको बैठकले सहमतिको मस्यौदा तयार गर्ने दावी

मकवानपुर । नेकपा एमालेभित्रको विवाद समाधान गर्नको लागि गठित कार्यदलको बैठक सुरु भएको छ । सिंहदरबारस्थित अर्थमन्त्रालयमा विहान ९ः१५ बजे बैठक सुरु भएको हो । विहान ८ बजेका बैठक बस्ने भनिएपनि वरिष्ठ नेपाल माधव नेपाल पक्षीय कार्यदल सदस्य आन्तरिक छलफलमै व्यस्त भएपछि एक घण्टा ढिलागरी बैठक सुरु भएको हो...

बागमती प्रदेशसभा बैठक आज, मुख्यमन्त्री पौडेलले जवाफ दिने

मकवानपुर । बागमती प्रदेशसभाको बैठक आज ११ः ३० बजे बस्दैछ । हिजो शनिवारका लागि आह्वान गरिएको बैठक सभामुख सानुकुमार श्रेष्ठले विशेष कारण देखाउँदै सूचना टाँस गरेर स्थगित गरेर आज विहान ११ः ३० बजेका लागि आह्वान गरेका थिए । आजको बैठकमा विपक्षी दलहरुले उठाएका विषयमा सरकारको तर्फबाट मुख्यमन्त्री डोरमणि पौडेलले...

हेटौंडामा मोटरसाइकल दुर्घटना हुँदा कार्कीको मृत्यु

मकवानपुर । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा उपमहानगरपालिका वडा नम्वर – ३ बसामाडिमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी गाउँपालिका वडा नम्वर–३ का ३२ बर्षीय कृष्णहरी कार्की रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले जानकारी दिए । दुर्घटनामा घाइते भएका उनको...

सिटिजन्स बैंक र सिर्जना फाइनान्सबीच मर्जर सम्पन्न

काठमाडौं । सिटिजन्स बैंक र सिर्जना फाइनान्स एक अर्कामा गाभिने प्रकृया पूरा भएको छ । ती संस्थाबीच एकीकृत कारोबार समेत सुरु भएको छ । एक औपचारिक कार्यक्रमका बीचमा ती दुबै सस्थाहरुको एकीकृत कारोबार सुरुभएको छ । बैंक र फाइनान्सका सञ्चालक तथा उच्च व्यवस्थापनका कर्मचारी सहभागी भएको एक समारोहबीच बैंकका...

कोपा अमेरिका फाइनलमा अर्जेन्टिना बिजयी

काठमाडौं । आइतबार बिहान भएको  कोपा अमेरिका २०२१ फुटबल म्याचको फाइनल खेलमा ब्राजिललाई एक शून्यको अन्तरले हराउँदै अर्जेन्टिना बिजयी भएको छ । केहीबेर अघि ब्राजिलको राजधानी रियो दि जेनेरियोस्थित माराकाना रंगशालामा भएको खेलमा अर्जेन्टिनाले एक गोलले ब्राजिललाई हराउन सफल भएको हो । आजको खेलमा बिजयी भएसँगै १५ औं कोपा...