समाचार

टेलिकमका ग्राहकलाई शेयर दिन गृहकार्य शुरू

सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत नेपाल टेलिकमको ल्यान्डलाइन, मोबाइल तथा इन्टरनेट सेवा उपभोग गर्ने ग्राहकलाई कम्पनीको २२ प्रतिशत शेयर विक्री गर्ने घोषणा गरेसँगै यसको कार्यान्वयनका लागि गृहकार्य अघि बढाएको छ । आगामी पुस मसान्तसम्म नेपाल टेलिकमको ल्यान्डलाइन, मोबाइल तथा इन्टरनेट सेवा उपभोग गर्ने व्यक्तिले शेयर खरीद प्रक्रियामा...

जग्गा अतिक्रमण गरेर बनाइएका घर डोजर लगाएर भत्काइयो

खोटाङको बराहपोखरी गाउँपालिकाले धार्मिक तथा पर्यटकीय स्थल बराहपोखरीको जग्गा अतिक्रमण गरेर बनाइएका घर तथा टहरा भत्काएको छ। बराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा रहेको शंखेश्वर मन्दिरको गुठी र सो आसपासको सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका घरटहरालाई शनिबार डोजर लगाएर भत्काएको हो। शंखेश्वर मन्दिरको गुठी र आसपासको सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण...

मनकामना स्मार्ट लघुवित्तको शेयर आज बाँडफाँड हुँदै

काठमाडौं । मनकामना स्मार्ट लघुवित्तको प्राथमिक शेयर आज बाँडफाँड हुने भएको छ। कम्पनीको बिक्री प्रवन्धक एनएमबी क्यापिटलले सम्पुर्ण प्रकृया पुरा भएकाले आज ९ः३० बजे आइपीओ बाँडफँड गर्ने तयारी गरेको छ । कम्पनीले गत शुक्रबार प्रिअलमेन्ट सम्पन्न गरेको थियो । कम्पनीले निष्काशन गरेको अन्तिम दिनमा उक्त आईपिओमा ७१ गुणा बढीको...

राजपा कब्जा गर्न होडबाजी

‘राष्ट्रिय जनता पार्टी नेपाल’ नाम कब्जा गर्न जनता समाजवादी पार्टीको महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीच होडबाजी चलेको छ। तत्कालीन राजपा र समाजवादी पार्टी मिलेर जनता समाजवादी जसपा बनेको हो। तत्कालीन अवस्थामा राजपाको नेतृत्व ठाकुरलगायत नेता र समाजवादीको नेतृत्व यादवले गरेका थिए। अहिले निर्वाचन आयोगमा राजपा, नेपाल नामक पार्टी...

अपांगता भएकी छोरीलाई ‘तीनमहिने सुई’ !

रोल्पाकी सरला नाम परिवर्तनले अपांगता भएकी आफ्नी १९ वर्षीया छोरीलाई लामो समययता परिवार नियोजनको अस्थायी साधन तीन महिने सुई लगाइदिने गरेकी छन। द्वन्द्वकालमा शारीरिक हिंसासमेत खेपेकी सरलाका तीनमध्ये एक छोरी मानसिक रूपले अपांगताको सिकार भएकी छन्। विपन्न परिवारकी उनी दिनभर मजदुरी गर्न गएको समयमा उमेर पुगेकी छोरी जथाभावी हिड्न...

बागमती प्रदेशसभाको बैठक आज बस्दै

मकवानपुर । बागमती प्रदेशसभाको बैठक आज सोमबार पनि बस्दैछ । विहान ८ः३० बजेका लागि सभामुख सानुकुमार श्रेष्ठले बैठक आह्वान गरेका छन् । बैठकमा सामाजिक विकास मन्त्रालय बागमती प्रदेशले दर्ता गराएको उच्च शिक्षा विधेयक र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले दर्ता गराएको प्रदेश पर्यटन विकास सम्बन्धमा व्यवस्था गर्न बनेको...

संसद विघटनविरुद्धको मुद्दाको फैसला आज

मकवानपुर । सर्वोच्च अदालतमा दर्ता भएको प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको फैसला आज सोमबार हुँदैछ । गत जेठ ७ गते राष्ट्रपति विद्यादेवि भण्डारीले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री पदमा दाबी गर्न गएका प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा दुवैको दाबी खारेज गरेर प्रतिनिधिसभा भंग गरेकी थिइन् ।...

बागमती प्रदेशः विपक्षीद्वारा सदन बहिस्कार, एकलौटी ढंगबाट बजेट पास

मकवानपुर । बागमती प्रदेश सरकारको आगामी आर्थिक बर्ष ०७८/०७९ को बजेटको विनियोजन विधेयक र बजेट कार्यान्वयन गर्न बनेको विधेयक बहुमतले पारित भएको छ । प्रतिपक्ष दलहरुको बहिस्कारका बीच सत्तापक्ष नेकपा एमालेले एकलौटी ढंगबाट सदन संचालन गरेर बजेट पास गरेको हो । बैठक चल्दै गर्दा विद्युत कटौती भएपछि संसद्मा रेकड...

विपक्षी दलहरुद्वारा बागमती प्रदेशसभा बैठक बहिस्कार

मकवानपुर । बागमती प्रदेशसभा बैठकको विपक्षी दलहरुले बहिस्कार गरेका छन् । प्रदेशसभा बैठक चल्दै गर्दा विद्युत कटौती भएपछि प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रसहित विपषी दलहरुले भोलीका लागि बैठक आह्वान गर्न आग्रह गर्दा सभामुखले नमाने पछि विपक्षी दलहरुले बैठक बहिस्कार गरेका हुन् । विपक्षी दलहरुको बहिस्कार गरे पनि सभामुख...

प्रतिपक्ष दलहरुलाई उपेक्षा गर्दै बजेट पास गरे आजको दिन इतिहासकै कालो हुनेछ – बानियाँ 

मकवानपुर । प्रतिपक्षी दल नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले विपक्षी दलहरुको सुझावको उपेक्षा गरेर एकलौटी ढंगबाट बजेट पास गरेमा आजको दिन इतिहासकै कालो दिन हुने बताएका छन् । विहान ११ः ४० बजेदेखि निरन्तर संचालन भएको प्रदेशसभा बैठकमा विभिन्न समयमा विद्युत अवरुद्ध भई बैठक प्रभावित भइरहेको...