समाचार
सर्वोच्चको परमादेश: २८ घण्टाभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्नु
मकवानपुर । सर्वोच्च अदालतको संवैधानिक इजालसले संविधानको धारा ७६(५) अनुसार कांग्रेस सभापति शेरबहादुर देउवालाई २८ घण्टाभित्र प्रधानमन्त्री नियुक्ति गर्न परमादेश जारी गरेको छ । जेठ ७ गते मध्यरातमा विघटन भएको प्रतिनिधिसभा पुनर्स्थापना गर्दै सर्वोच्च अदालतको संवैधानिक इजालसले संविधानको धारा ७६(५) अनुसार कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्ति गर्न परमादेश जारी...
प्रतिनिधिसभा विघटन सर्वोच्चद्धारा बदर (पूर्णपाठसहित)
मकवानपुर । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन असंवैधानिक ठहर गर्दै बदर गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई सर्वोच्चले सोमबार असंवैधानिक ठहर गर्दै बदर गरेको हो । इजलासको सुरुमै प्रधानन्यायाधीश जबराले माग बमोजिम पाँचै जनाको एकमतमा रिट जारी गरिएको जानकारी दिएका छन् ।...
आगामी अगष्टमा युएईमा हुने एशयन जुनियर एण्ड युथ बक्सिङ
मकवानपुर । च्याम्पियनसीपमा सहभागि हुन जाने खेलाडीहरुको काठमाण्डौमा छनोट प्रतियोगिता सकिएको छ । छनौटमा मकवानपुरबाट ३ जना खेलाडी सहभागि भएकामा दुई जना प्रथम हुन सफल भएका प्रशिक्षक लालबहादुर पौडेलले जानकारी दिए । पौडेलका अनुसार जुनियर तर्फ ४८ केजी तर्फ रोशनी घलान र युथ तर्फ ६४ केजी तौल समुहमा सोहन...
बागमती प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित
मकवानपुर । बागमती प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । सोमबार प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको जानकारी गराएका हुन् । प्रदेशसभाको सोमबार बिहान बसेको पहिलो बैठकले प्रदेश सरकारको आर्थिक विधेयक, पारित गरेको थियो । त्यस्तै, बिहानै बसेको प्रदेशसभाको दोस्रो बैठकमा...
आज सुनको भाउ घट्यो
काठमाडौं । सोमबार नेपाली बजारमा सुनको भाउ घटेको छ । आइतबारको तुलनामा आज सुन प्रतितोला २०० रुपैयाँले घटेको छ । भाउ घटेसँगै नेपाली बजारमा आज छापावाला सुनको भाउ प्रतितोला ९२ हजार २ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार यसअघि आइतबार छापावाल सुन प्रतितोला...
मुक्तनाथ विकास बैंकले ऋणपत्र निष्काशन तथा बिक्री गर्ने
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले ऋणपत्र निष्काशन तथा बिक्री गर्ने भएको छ । बैंकले साउन ७ गतेदेखि ‘८.७५ प्रतिशत मुक्तिनाथ डिबेञ्चर २०८४–८५’ निष्काशन गर्न लागेको हो । बैंकले ७ वर्षे अवधि रहेको वार्षिक ८.७५ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्ने भएको हो । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित...
झापामा एक युवतीको शव फेला
झापा । झापाको बिर्तामोडमा एक युवतीको शव फेला परेको छ । जिल्लाको बिर्तामोड नगरपालिका वडा नम्बर ५ बस्ने २६ बर्षीया सिर्जना बस्नेतको शव फेला परेको जिल्ला प्रही कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार, उनको शव आफू बस्ने घर अगाडि सडक किनारमा फेला परेको हो । आज बिहान बाटो...
बागमती प्रदेशसभाः अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक पारित
मकवानपुर । बागमती प्रदेशसभाको सोमबार बसेको बैठकले प्रदेश सरकारले अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७८ लाई पारित गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले उक्त विधेयक पारित गरियोस् भनी टेवुल गर्नुभएको थियो । उक्त विधेयकमाथि सामान्य छलफल भई उठेका जिज्ञासाहरुलाई मन्त्री ढुंगेलले सरकारले प्रस्तुत गरेको...
रातको अन्धकारमा पास गरिएको बजेट हामीलाई स्वीकार्य हुँदैनः रमेश पौड्याल
मकवानपुर । विवेकशील साझा पार्टी बागमती प्रदेश संसदीय दलका नेता रमेश पौड्यालले प्रदेश सरकारले रातको अन्धकारमा बजेट पास गरेको बताएका छन् । सोमबार प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै नेता पौड्यालले प्रतिपक्ष दलहरुको सुझावलाई उपेक्षा गर्दै रातको अन्धकारमा रातारात बजेट पास गरेर आफ्नो लाचारीपना सबैमाझ देखाएको आरोप लगाए । उनले भने...
यी हुन् प्रतिनिधिसभा विघटन मुद्दाको सम्भावित फैसला
१. सर्वप्रथम सर्वोच्चले गर्न सक्ने पहिलो सम्भावित फैसला भनेको प्रतिनिधिसभा पुनस्र्थापना गर्दै केपी शर्मा ओलीलाई विश्वासको मत लिनुपर्ने हुन सक्छ । ३० वैशाखमा ठूलो दलको हैसियतमा प्रधानमन्त्री बनेका ओलीले संविधानको धारा ७३९३० अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने थियो । तर, उनले त्यसो नगरेर विश्वासको मत लिन सक्ने आधार...








