समाचार
विपक्षी गठबन्धनद्वारा हेटौँडामा दिप प्रज्वलन
मकवानपुर । नेपाली कांग्रेस, नेकपा माओवादी र नेकपा (एमाले ) माधव नेपाल समूहसहितको गठबन्धनले आज हेटौँडामा सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै दिप प्रज्वलन कार्यक्रमको आयोजना गरेको छ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपि शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटनको कदम खारेज गरेकोमा उक्त गठबन्धनले हेटौँडाको बुद्धचोकमा दिप...
सर्वोच्च अदालतको फैसलालाई जित–हारको रुपमा नलिन कांग्रेसको आग्रह
काठमाडौं । नेपाली कांग्रेसले सर्वोच्च अदालतको फैसलालाई जित हारको रुपमा नलिन आग्रह गरेको छ । पार्टीका सभापति शेरबहादुर देउवाले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै सर्वोच्चको फैसलालाई जित हारको रुपमा नलिन आग्रह गरेका हुन् । उनले सर्वोच्चको फैसलालाई कसैले पनि व्यक्तिगत जित हारको विषयका रुपमा नलिई लोकतन्त्र, लोकतान्त्रिक संविधान अनि...
थप २३७० जनामा कोरोना पुष्टि, १८ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ३७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ७ हजार ६८९ पीसीआर परीक्षणमा १ हजार ६९० जना र ३ हजार ८९५ एन्टिजेन परीक्षण गर्दा ६८० गरी २ हजार ३७० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...
हेटौँडाबाट पर्सा जाँदै गरेको ट्रकमा २४७ किलो गाजा बरामद
पर्सा । वीरगञ्ज महानगरपालिका–२५ आइसिपी गेट नजिक एचआर ५५ एम २२०९ नम्बरको भारतीय ट्रकबाट प्रहरीले २ सय ४७ किलो लागूऔषध गाँजा बरामद गरेको छ । उक्त गाँजा वशेष सूचनाको आधारमा खटिएको जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले बरामद गरेको हो । सोमबार दिउँसो हेटौँडाबाट पर्सा हुँदै भारततर्फ जाँदै...
नेकपा एमालेको स्थायी कमिटीको बैठक बालुवाटारमा जारी
मकवानपुर । नेकपा एमालेको स्थायी कमिटीको बैठक जारी छ । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनलाई बदर गरेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएपछि नेकपा एमालेको स्थायी कमिटीको बैठक बसी आगामी रणनीति तय गरिने बताइएको छ । पूर्वनिर्धारित समयअनुसार बैठक साँझ पाँच बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको...
बाढीपहिरो र डुबानमा परी ५९ जनाको मृत्यु, मकवानपुरका एक जना
काठमाडौं । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि सोमबार दिउँसोसम्म ५९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा ३१ जना पुरुष, १७ जना महिला, ५ जना बालक र ६ जना बालिका रहेको प्रहरीले जनाएको छ । तीमध्ये सिन्धुपाल्चोक र तनहुँमा...
मकवानपुरमा सक्रिय संक्रमितको संख्या ६ सयभन्दा बढी
मकवानपुर । मकवानपुरमा हाल सक्रिय कोरोना भाइरस (कोभिड–१९) संक्रमितको कूल संख्या ६ सय भन्दा बढी पुगेको छ । जिल्लामा सोमबार थप ७४ जना नयाँ संक्रमितको संख्या ६ सयभन्दा बढी पुगेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, जिल्लामा हालसम्म ६ सय ३७ जना सक्रिय संक्रमित रहेका छन्...
सामुदायिक वनमा वृक्षारोपण
मकवानपुर । चुरियामाई वनदेवी सामुदायिक वन उपभोक्ता समूहले अतिक्रमित जग्गामा वृक्षारोपण गरेको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ स्थित रहेको उक्त उपभाक्ता समूहले अतिक्रमित जग्गामा वृक्षारोपण गरेको हो । कार्यक्रम समूहका अध्यक्ष रामहरि लोको अध्यक्षता तथा सव डिभिजन वन कार्यालय, हेटौडाकी सहायक वन अधिकृत गायत्री शर्माको प्रमुख आतिथ्यतामा...
मकवानपुरमा आज थप ६० जना संक्रमणमुक्त
मकवानपुर । मकवानपुरमा सोमबार थप ६० जना कोरोनाभाइरस (कोभिड–१९) संक्रमण मुक्त भएका छन् । स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार, विभिन्न मितिमा कोरोना संक्रमण पुष्टि भई होम आइसोलेशन तथा संस्थागत आइसोलेशनमा बसेका ६० जना आज संक्रमणमु्क्त भएका हुन् । संक्रमणमुक्त हुनेहरुमा सबैभन्दा धेरै थाहानगरपालिकाका रहेका छन् । त्यहाँ २१ जना कोरोना...
प्रधानमन्त्री र राष्ट्रपतिले मनोमानी गरेका थिए, अदालतले सच्याइदियो – राजेन्द्र पाण्डे
मकवानपुर । नेकपा एमाले बागमती प्रदेश संसदीय बोर्डका सदस्य राजेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले पटक–पटक संविधानमाथि प्रहार गरेपनिण् आज सर्वोच्चले अदालतले त्यसको विपक्षमा फैसला गर्नु स्वागतयोग्य भएको बताएका छन् । तु खबरसंग कुराकानी गर्दै नेता पाण्डेले नेपाली जनताको बलिदानीबाट प्राप्त संविधानमाथि सरकारबाटै प्रहार हुनु...









