समाचार
मन्त्रीबारे छलफल गर्न माओवादी केन्द्रको बैठक बस्दै
मकवानपुर । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक जारी छ । बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारका माओवादी केन्द्रबाट को–को मन्त्री बन्ने भन्ने विषयमा छलफल भइरहेको छ । सर्वोच्च अदालतले कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेसंगै आज देउवा प्रधानमन्त्री पदमा नियुक्त हुँदैछन् । उनले आजै...
डिभिजन वन मकवानपुरद्वारा २ वटा वनलाई नगदसहित सम्मान
मकवानपुर । डिभिजन वन कार्यालय मकवानपुरले आर्थिक वर्ष २०७७/०७८ मा उत्कृष्ट काम गर्ने २ वटा वन समूहलाई नगद पुरस्कारसहित सम्मान गरेको छ । वन कार्यालयले सामुदायिक वन तर्फ हेटौँडा उपमहानगरपालिका वडा नम्वर ६, चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूह र कबुलियती वन तर्फ बागमती गाउँपालिका वडा नम्वर ७...
अमेरिकाले दिएको १५ लाख मात्रा खोप क–कसलाई ?
काठमाडौं । सरकारले कोरोनाविरुद्धको खोप अभियान नियमित रूपमा अघि बढाउने भएको छ । गत २५ असारमा ८ लाख मात्रा भेरोसेल र हिजो सोमबार १५ लाख ३४ हजार ८ सय ५० मात्रा जोनसन एण्ड जोनसन खोप भित्रिएपछि सरकारले खोप अभियान नियमित गर्न लागेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रीस्तरको सोमबार...
मकवानपुरमा २ पुरुषको शव फेला
मकवानपुर । मकवानपुरका २ स्थानमा मंगलबार बिहान दुई व्यक्तिको शव फेला परेको छ । हेटौंडा उपमहानगरपालिका र बकैया गाउँपालिकामा २ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार हेटौंडा–२ संगमचोकका एक पुरुष र बकैया ३ मा एक पुरुषको शव भेटिएको हो । संगमचोकका डिके भनिने...
दुई तिहाइबाट सडकमा
काठमाडौँ । २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा वाम गठबन्धनको नेतृत्व गर्दै देश दौडाहामा निस्कँदा केपी शर्मा ओलीले जनसभाहरूमा भन्ने गर्थे, ‘बहुमत पाए राजनीतिक स्थिरता कायम गर्छौं, विकास र समृद्धिको मूल फुटाउँछौं ।’ नभन्दै जनताले उनका कुरा पत्याए, चुनावमा एमाले र माओवादी केन्द्रको गठबन्धनलाई बहुमत दिए । त्यही बहुमतको बलमा २०७४...
माधव नेपाल : जसले ओली सरकार ढाले
काठमाडौं । अदालतको आदेशबाट केपी ओली नेतृत्वको सरकार ढल्न पुगेको छ। शेरबहादुर देउवा प्रधानमन्त्री बन्दैछन्। आफ्नै अध्यक्षलाई पछारेर विपक्षी दलका सभापतिलाई उक्त पदमा पु¥याउन साथ दिने मुख्य नेता हुन् माधवकुमार नेपाल। एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीचको अत्यन्त तिक्ततापूर्ण सम्बन्धले उक्त दल फुटको जोखिममा पनि पुगेको छ। यी...
सकियो पैसा, रोकिएन कोरोना
काठमाडौं । सरकारी तथ्यांक अनुसार कोरोना संक्रमण रोकथाम र नियन्त्रणको लागि सरकारले आर्थिक वर्ष २०७६/०७७मा १३ अर्ब ५४ करोड खर्च गरिसकेको छ । चालू आर्थिक वर्षको वैशाखसम्ममा ९ अर्ब ६० करोडकोरोनाका नाममा खर्च भैसकेको छ । आगामी आवको वार्षिक बजेटमाखोप व्यवस्थापनका लागि २६ अर्ब ७५ करोड रुपियाँ विनियोजन भएको...
पाँचौ पटक प्रधानमन्त्री बने देउवा, नियुक्ती र सपथ आज
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज प्रधानमन्त्री नियुक्त हुँदैछन् । राष्ट्रपति कार्यालयले आजै देउवाको नियुक्ति र शपथको तयारी गरेको छ । शपथ ग्रहणको कार्यक्रम साँझ ५ बजे तोकिएको राष्ट्रपति कार्यालयले जनाएको छ । सर्वोच्च अदालतले सोमबार देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । सर्वोच्चले मंगलबार पाँच...
विपक्षी गठबन्धन बैठकः सहकार्यबाटै सरकार
काठमाडौं । पाँच राजनीतिक दल आबद्ध विपक्षी गठबन्धनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सहकार्यबाटै सरकार गठन गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गर्दै विपक्षी गठबन्धनले प्रधानमन्त्रीमा अघि सारेका देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न अन्तरिम आदेश दिएपछि सोमबार साँझ बसेको विपक्षी गठबन्धनको बैठकले देउवाको नेतृत्वमा सहकार्यबाटै सरकार...
झण्डै ११ लाखले लगाए पूर्ण खोप
काठमाडौं । सरकारले कोरोनाविरुद्धको खोप अभीयान नियमित रूपमा अघि बढाउने भएको छ । गत २५ असारमा ८ लाख मात्रा भेरोसेल र हिजो सोमबार १५ लाख ३४ हजार ८ सय ५० मात्रा जोनसन एण्ड जोनसन खोप भित्रिएपछि सरकारले खोप अभियान नियमित गर्न लागेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रीस्तरको सोमबार...










