समाचार

सर्वोच्चले लोकतन्त्रको धज्जी उडायो– केपी ओली

मकवानपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा संबोधन गरिरहेका छन् । उनले सर्वोच्चको फैसलाले लोकतन्त्र र संविधानको धज्जी उडाएको टिप्पणी गरे । अदालतले निर्दलीय व्यवस्थाको परिकल्पना गरेको उनले बताए । निश्चित व्यक्तिको निश्चित महत्वकांक्षाका लागि कानूनको अपब्याख्या सर्वोच्चले गरेको उनले आरोप लगाए । उनले सर्वोच्च अदालतप्रति लक्षित गर्दै...

कांग्रेस सभापति देउवा प्रधानमन्त्री नियुक्त

मकवानपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् । सर्वोच्च अदालतले मंगलबार अपरान्ह ५ बजेसम्म देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । सोही अनुसार राष्ट्रपतिले मंगलबार दिउँसो देउवालाई प्रधानमन्त्री नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।...

बागमती सरकार पुनर्गठन जरुरी छ–अष्टलक्ष्मी शाक्य

मकवानपुर । नेकपा एमाले बागमती प्रदेश संसदीय बोर्डकी सदस्य अष्टलक्ष्मी शाक्यले बागमती प्रदेश सरकार पुनर्गठन जरुरी भएको प्रतिक्रिया दिएकी छिन् । उनले तु खबरसंग कुराकानी गर्दै वर्तमान राजनीतिक घटनाक्रमले बागमती प्रदेशको सरकार पुनर्गठन हुनसक्ने अवस्था सृजना गरेको बताइन् । उनले केन्द्रको राजनीतिले बागमती प्रदेश तहमा ठूलो समस्या देखा नपर्ने...

राष्ट्रिय जनमोर्चा सरकारमा जाने संभावना कम

मकवानपुर । राष्ट्रिय जनमोर्चा पार्टीले देउवा नेतृत्वको सरकारमा जाने संभावना कम रहेको जनाएको छ । पार्टी उपाध्यक्ष दुर्गा पौडेलले आजै सरकारमा सहभागि हुने संभावना कम रहेको बताइन् । पार्टीको बैठक नै नबसेकाले सरकारमा सहभागी हुने सम्भावना कम रहेको उनको भनाइ छ । उपाध्यक्ष पौडेलले पार्टीको बैठक भोलि बस्ने र...

विवेकशील पार्टी हेटौंडा उपमहानगर समिति घोषणा

मकवानपुर । विवेकशील पार्टी हेटौंडा उपमहानगर समितिले घोषणा गरिएको छ । सोमबार रविभक्त दाहाल संयोजक र सृष्टि कठायत उपसंयोजक रहनेगरी १२ सदस्यीय हेटौंडा उपमहानगर समिति घोषणा गरिएको हो। नवगठित समितिका सदस्यहरुमा अमोद भण्डारी, सोम राई, भानुभक्त दाहाल, सन्तोषी खड्का, भैरवी पन्त, सरिता अधिकारी, सचिन संजेल, सन्तोष थापामगर, अन्जना फुयाँल...

बालकोट जानुअघि ओलीले देशवासीको नाममा सम्बोधन गर्ने

मकवानपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा विशेष सम्बोधन गर्ने भएका छन् । आज दिउँसो २ बजे ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको उनका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए । सर्वोच्च अदालतले सोमबार संसद विघटन बदर गर्दै शेरबहादुर देउवालाई २८ घन्टाभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएको थियो...

बागमती प्रदेशमा ४ प्रकारका विश्वविद्यालय सम्भावित

मकवानपुर । बागमती प्रदेश सरकारले आफनै विश्वविद्यालय स्थापनाको प्रक्रिया सुरु गरेको छ । उच्च शिक्षाको विकासका लागि प्रदेशमा विश्वविद्यालय स्थापना गर्न आवश्यक महसुस गरी प्रदेश सरकारले सम्भाव्यता अध्ययन गरी सकेको हो । प्राध्यापक युवराज संग्रौलाको संयोजकत्वमा बनेको अध्ययन कार्यदलले प्रदेशमा ४ प्रकारको विश्वविद्यालय स्थापना गर्न सकिने प्रतिवेदन प्रदेश सरकारलाई...

एमाले स्थायी कमिटीको बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो । सो बैठकमा सर्वोच्च अदालतको फैसलाको समीक्षा, पार्टी एकता कार्यदलबीच भएको १० बुँदे सहमतिलगायतका विषयमा छलफल हुने बालुवाटार स्रोतले जनाएको छ । सर्वोच्च अदालतले सोमबार कांग्रेस सभापति शेरबहादुर...

महिनावारी हुँदा छाउ नबार्ने महिला पुरस्कृत

डोटी । जिल्लाको पूर्वीचौकी गाउँपालिकाले महिनाबारी रजस्वला भएको बेला घरैमा बस्ने १४ महिलालाई नगद पुरस्कारसहित सम्मान गरेको छ । वर्षभरिमा महिनावारी छाउ हुँदा घरैमा बस्ने वडाभरिका १४ महिलालाई सम्मानस्वरुप पुरस्कृत गरिएको गाउँपालिकाले जनाएको छ । महिनावारी भएका बेला छाउ बार्ने परम्परा तोडेको भन्दै उनीहरुलाई नगद पुरस्कार जनही रु पाँच...

ट्याक्टर दुर्घटनामा २ जनाको मृत्यु

रौतहट । रौतहटको मध्यभाग देवाहि गोनाहीस्थित ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । गएराती करिब ११ः ४५​ बजे देवाही गोनाही नगरपालिका वडा नम्वर ४ स्थित खेत जोतेर फर्किने क्रममा लालबकैया नदीको बाँधमा ना ४ त १५०७ नम्बरको ट्याक्टर दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।...