बालकोट जानुअघि ओलीले देशवासीको नाममा सम्बोधन गर्ने

तु खबर संवाददाता
२०७८ असार २९, मंगलवार ११:५६
file-photo

मकवानपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा विशेष सम्बोधन गर्ने भएका छन् ।

आज दिउँसो २ बजे ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको उनका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।

सर्वोच्च अदालतले सोमबार संसद विघटन बदर गर्दै शेरबहादुर देउवालाई २८ घन्टाभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएको थियो ।

राष्ट्रपति कार्यालयले आजै कांग्रेस सभापनि देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने र सपथ गराउने तयारी गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*