समाचार
माधवको जित
काठमाडौं । वरिष्ठ नेता माधव नेपालले १० बुँदे सहमतिभित्र बढी जित हासिल गर्नुभएको उनी पक्षीय सदस्यहरुको दावी छ । त्यसो त सोमबारको सर्वोच्चको फैसलाले माधवका सम्पूर्ण एजेण्डा जस्ताको तस्तै अनुमोदन गरेकै छ । तर, त्यसअघि हस्ताक्षर फिर्ताको भ्रम फिँजाइएपछि माधवले फेसबुकबाटै त्यसको प्रतिवाद गरे । उनको शर्त थियो ०७५...
हेर्नुहोस् आज ३० असार २०७८ बुधवारको राशिफल
मेष बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । मिथुन आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । साहित्यिक क्षेत्रमा रूचि बढ्नेछ । पारिवारिक साथ, प्रेम, सद्भाव र स्नेह बढ्नेछ । सिंह आत्मिक सन्तुष्टि मिल्नेछ ।...
शेरबहादुर देउवा नेपालको प्रधानमन्त्रीमा नियुक्त, सपथ सकियो
मकवानपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पाचौँ पटक प्रधानमन्त्रीको सपथ ग्रहण गरेका छन् । यस अघि ४ पटा प्रधानमन्त्री भएका देउवाले मंगलबार पुनः प्रधानमन्त्रीको सपथ ग्रहण गरेका हुन् । उनले शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् । नियुक्तीको भाषा विवादका...
भाषा विवादका कारण अझै शुरु भएन सपथ कार्यक्रम
मकवानपुर । राष्ट्रपति कार्यालय पुगेका कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको रुपमा अझै सपथ लिएका छैनन् । राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्ति नसच्चिएसम्म सपथ नलिने अडान देउवाले लिएपछि सपथ केहीबेर ढिला हुने भएको हो । अहिले राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र देउवा छलफलमा...
राष्ट्रपतिले गल्ती सच्याएपछि देउवा सपथका लागि शीतलनिवासमा
मकवानपुर । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा सपथका लागि शीतलनिवास पुगेका छन् । राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिबारे विवाद समाधान भएपछि देउवा ढिला गरी शीतलनिवास पुगेको कांग्रेस स्रोतले बताएको छ । संविधानको धारा ७६ को (५) अनुसार नियुक्त गरिएको भन्ने पत्र पाएपछि देउवा शपथका लागि शीतलनिवास पुगेका हुन् । यसअघि...
देउवाद्वारा प्रधानमन्त्री पदको शपथ लिन अस्वीकार
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदको शपथ लिन अस्वीकार गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा उल्लेख नगरी नियुक्ति गरेको भन्दै देउवाले त्यसलाई नसच्याएसम्म शपथ लिन अस्वीकार गरेका हुन् । उनले राष्ट्रपतिले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त गरेको भनी उल्लेख गर्नुपर्ने अडान लिएका...
थुनामुक्त भइन् ज्वाला संग्रौला
काठमाडौं । आफूलाई सामाजिक अभियन्ता बताउने ज्वाला संग्रौला थुनामुक्त भएकी छन् । जिल्ला अदालत, काठमाडौंले सरकारी लिखत सम्बन्धी कसूरमा उनलाई सामान्य तारेखमा छाड्न आदेश दिएको हो । उनका पति हिमाल उपाध्यायलाई भने एक लाख रुपैयाँ धरौटी माग गरिएको छ । यसअघि अभद्र व्यवहार सम्बन्धी कसूरमा उनीहरुलाई जिल्ला प्रशासन कार्यालय,...
देउवा नेतृत्वको सरकारको गृहमन्त्रीमा बालकृष्ण खाँड
मकवानपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारको गृहमन्त्रीमा कांग्रेसकै तर्फबाट बालकृष्ण खाँडको नाम निर्णय भएको छ । काँग्रेस संसदीय दलका प्रमुख सचेतक समेत रहेका खाँडलाई प्रधानमन्त्री देउवाले आजै गृहमन्त्री नियुक्त गर्ने भएका हुन् । यस्तै देउवाले ज्ञानेन्द्र बहादुर कार्कीलाई पनि मन्त्री बनाएका छन् । उनको मन्त्रालयको टुंगो...
जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री बन्दै
मकवानपुर । नेकपा माओवादी केन्द्रले जनार्दन शर्मा प्रभाकर र पम्भा भुसाललाई सरकारमा पठाउने निर्णय गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा माओवादीबाट शर्मा र भुषाललाई पठाउने निर्णय भएको हो । माओवादीबाट शर्मा अर्थमन्त्री र भुसाल उर्जामन्त्री बन्ने भएकी हुन् । आजै देउवाको शपथ ग्रहण कार्यक्रम राष्ट्रपति कार्यालयमा राखिएको...
मकवानपुरका घलानसहित दुई जना ललितपुरबाट पक्राउ
मकवानपुर । संरक्षित वन्यजन्तु कस्तुरीको विणासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले सोमबार दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ४ बस्ने ४८ वर्षीय लालबहादुर घलान र झापा गौरीगंज गाउँपालिका वडा नम्बर ३ बस्ने ३५ वर्षीय उदयकुमार...








