समाचार
हेटौँडा अस्पताललाई तीन वडा डायलाइसिस मेसिन हस्तान्तरण
मकवानपुर । मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंँडा अस्पताललाई तीन वटा डायलाइसिस मेसिन मेसिन हस्तान्तरण गरिएको छ । उक्त डायलाइसिस मेसिन हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले अस्पताल विकास समिति अध्यक्ष राजेश प्रसाईलाई हस्तान्तरण गरेका हुन् । रोटरी क्लब अफ मकवानपुर र हेटौंडा उपमहानगरपालिकाको सहकार्यमा तीन वटा मेसिन हस्तान्तरण गरिएको...
बागमती प्रदेशमा ६२.६२ प्रतिशत रोपाई सकियो
मकवानपुर । बागमती प्रदेशमा असारको हालसम्म ६२ दशमलव ६२ प्रतिशत रोपाई सकिएको छ । प्रदेशका १३ जिल्लामा १ लाख ३२ हजार २ सय ३८ हेक्टरमा धानखेती हुने गर्दछ । त्यसमध्ये ८० हजार ६ सय ५९ हेक्टरमा रोपाई सकिएको हो । गत वर्ष प्रदेशमा यही अवधिमा ५२ दशमलव २ प्रतिशतमात्र...
प्रदेश सरकारको दम्भले विपक्षी डग्दैन : युवराज दुलाल
मकवानपुर । बागमती प्रदेशका पूर्व सामाजिक विकासमन्त्री एवम् नेकपा माओवादी केन्द्रका नेता युवराज दुलालले प्रदेश सरकारले दम्भ देखाएको आरोप लगाएका छन् । सरकारले दम्भको भरमा दलहरुसंग समन्वय नै नगरी प्रदेशसभा बैठक आह्वान गरेको बताए । सभामुख श्रेष्ठले विपक्षी दलहरुसंग कुनै छलफल र सहकार्य नै नगरी प्रदेशसभाको बैठक आह्वान गरेको...
क्यारेबियन सागरमा हराए ७ नेपाली
काठमाडौँ । कोलम्बियाको राजधानी बोगोटादेखि झन्डै ८ सय किलोमिटर टाढा रहेको सानो सहर निकोक्लीको एक होटलमा रहेका २१ वर्षीय एन्जल बुढामगरले असार पहिलो साता दाङमा रहेका काकालाई भिडियो कल गरे । घोराही–१२ स्थित घरमा रहेका काइँला काका जनक बुढासँगको कुराकानीमा उनले आफूसहित तीन नेपाली र १० बंगलादेशी सामुद्रिक मार्ग हुँदै...
वर्षाले २० वटा पुल क्षतिग्रत
काठमाडौं । गत साता आएको औसत बाढीले उद्घाटनको तयारीमा रहेको हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जोड्ने कमला नदीको पुल भासियो । पुलका १२ वटा स्पान (पुल निर्माणको एक भाग) रहेको पुलको सिरहातर्फको दोस्रो स्पान भासिएपछि अनेक प्रश्न खडा भएका छन् । त्यसैगरी निर्माणको अन्तिम चरणमा पुगेको उदयपुरको चौदण्डीगढी नगरपालिका...
११ महिनामा सवा तीन अर्बको क्लिंकर आयात
काठमाडौं । मुलुक सिमेन्ट उत्पादनमा आत्मनिर्भर भइसकेको दाबी गरिए पनि चालू आर्थिक वर्षमा तयारी सिमेन्ट तथा स्वदेशी उद्योगका लागि आवश्यक कच्चा पदार्थ क्लिंकरको आयात बढेको छ । भन्सार विभागका अनुसार जेठ मसान्तसम्म तीन अर्ब २० करोड रुपैयाँ बराबरको क्लिंकर आयात भएको छ । यस्तै, तयारी सिमेन्टको आयात पनि उल्लेख्य...
एमालेमा अझै कुरा किन मिलेन ?
काठमाडौं । एमालेका वरिष्ठ नेता माधव नेपालले अध्यक्ष केपी ओलीलाई विश्वास गर्न नसक्दा विवाद समाधानले गति लिन सकेको छैन। दई दिनयता विवाद समाधानका दिशातर्फ बढेको भन्दै एमाले नेताहरू उत्साहित देखिए पनि प्रगति हुन नसक्दा बिहीबार बस्ने भनेको कार्यदलको बैठक बस्न सकेन। २०७५ जेठ २ को पार्टी संरचनामा फर्कन ओलीले...
स्टार्टअपलाई कर्जा दिने कार्यविधि मन्त्रिपरिषदमा
काठमाडौं । स्टार्टअप बिजनेशमा लाग्नेलाई प्रोत्साहन गर्न १ प्रतिशत ब्याजदरमा शुरुआती बीउ पूँजीका रूपमा सरकारले दिन लागेको कर्जा प्रवाहका लागि त्यससम्बन्धी कार्यविधि तयार पारिएको छ । अर्थ मन्त्रालयका अधिकारीहरूको संयोजकत्वमा गठित एक कार्यदलले कार्यविधि तयार गरिसकेको र केही दिनमै उक्त कार्यविधिलाई मन्त्रिपरिषद् बैठकमा पेश गर्ने तयारी गरिएको हो ।...
२ अर्बको बीमा दाबी
काठमाडौं । देशका विभिन्न भागमा गएको बाढी तथा पहिरोबाट भएको भौतिक सम्पत्तिको क्षतिबापत निर्जीवन बीमा कम्पनीहरूमा करीब रू। २ अर्ब बराबरको बीमा दाबी परेको छ । असार २३ गतेसम्म निर्जीवन बीमा कम्पनीहरूमा रू। २ अर्ब ९२ करोड ३ लाख बराबरको ३३१ ओटा बीमा दाबी माग भएको हो । बीमा...
एमालेमा सहमति कि विग्रह ?
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९एमाले०भित्र देखिएको विवाद समाधानका लागि गठन भएको कार्यदलको बिहीबारको बैठक बिनानिष्कर्ष टुंगिएको छ । विगत चार दिनदेखि निरन्तर छलफलमा रहेका नेताबीच सहमति हुन सकेको छैन । तर, उनीहरूले वार्ता सकारात्मक भन्दै कृत्रिम अभिव्यक्ति दिइरहेका छन् । नेताहरूको यस्तो कार्यशैलीले एमाले एकजुट बन्न कठिन...










