समाचार

नेकपा एसको संसदीय दलको पहिलो बैठक जारी

काठमाडौँ । नेकपा एकिकृत समाजवादी (एस) को संसदीय दलको बैठक आइतबार काठमाडौँमा जारी छ । संघीय संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बैठक जारी छ । भदौ ९ गते निर्वाचन आयोगबाट नयाँ दलको मान्यता पाएको नेकपा एकीकृत समाजवादीको पहिलो पटक संसदीय दलको बैठक बसेको हो । बैठकले संसदीय दलको...

मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच छलफल हुँदै

काठमाडौं । सरकार विस्तारको विषयमा छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालबीच आज भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी भेटवार्ताले सरकार विस्तारको विषय टुंगोमा पुर्याउने बताइएको छ । देउवा नेतृत्वको सरकारले डेढ महिनासम्म...

भीमफेदी–कुलेखानी सडकखण्डमा खसेको पहिरो हटाइयो

मकवानपुर । हेटौंडा–काठमाडौँ जोड्ने छोटो दुरीको भीमफेदी–कुलेखानी सडकखण्डमा खसेको पहिरो हटाई यातायात सेवा सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । गएराति देखिको निरन्तर वर्षाको कारण इन्द्रसरोबर गाउँपालिका वडा नम्वर ३ थिङ्डाँडामा पहिरो जाँदा सो सडकखण्ड अवरुद्ध बनेको थियो । प्रहरीका अनुसार सडकखण्डका अन्य स्थानमा पनि स–साना पहिरो...

माओवादीको लागि मात्रै होइन समग्र जनताको हित हुने काम गर्नुपर्छ – प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुले पार्टीका लागि मात्र नभई देशका सम्पूर्ण जनताको हितका लागि काम गर्नुपर्ने बताएका छन् । वाईसीएल नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादी केन्द्रको दायित्व देशका आम जनताको हितका लागि अन्य राजनीतिक दलसंग पनि सहकार्य गर्नु रहेको बताए ।...

हेटौंडाका विभिन्न स्थानका खोप राख्न कोल्डस्टोर निर्माण

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले विभिन्न स्थानमा खोप कोल्डस्टोर निर्माण गरिने भएको छ । कोरोना माहामारी सुरु भएपछि खोप राख्ने स्थान नभएका कारण खोपको उचित व्यवस्थापनका लागि आर्थिक वर्ष २०७७/०७८ को कार्यक्रम अन्तरगत खोप कोल्डस्टार निर्माण गरेर संचालनमा ल्याएको हो । यस्तै, हेटौंडा उपमहानगरपालिकाले विभिन्न वडाको स्वास्थ्यचौकी भवन निर्माण गरिरहेको...

घर भत्किँदा १० वर्षीया बालिकाको मृत्यु

पाल्पा । अविरल वर्षाका कारण घर भत्किँदा पाल्पामा आज बिहान एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा तानसेन नगरपालिका–१० कैलासनगरका नारायण दर्जीकी १० वर्षीया छोरी नैना दर्जी रहेको प्रहरीले जनाएको छ । पाल्पा प्रहरीका अनुसार, वर्षाका कारण गएराति साढे २ बजेको समयमा एक तल्ले कच्ची घरमा सुतिरहेकी नैनालाई...

मकवानपुरका विरोध खतिवडा मन्त्री बन्लान् ?

मकवानपुर । एमाले विभाजनपछि गठन भएको नेकपा एकिकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य एवम् मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर २ बाट निर्वाचित सांसद् विरोध खतिवडा मन्त्री बन्ने कसरतमा छन् । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा माधव नेपालले गठन गरेको नेकपा एकिकृत समाजवादी पार्टी पनि सामेल हुने भएपछि मकवानपुरका खतिवडा पनि मन्त्री...

पहिरोका कारण सिस्नेरी सडकखण्डमा यातायात अवरुद्ध

मकवानपुर । अविरल वर्षाका कारण पहिरो जाँदा हेटौंडा हुँदै काठमाडौं जोड्ने छोटो मार्ग सिस्नेरी सडकखण्डमा यातायात अवरुद्ध भएको छ । वर्षाका कारण मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर ३ थानडाँडामा पहिरो जाँदा हेटौंडा हुँदै काठमाडौं जोड्ने सिस्नेरी सडकखण्डमा यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला प्रहरी...

राष्ट्रिय टिममा मकवानपुरका विष्ट र बल

मकवानपुर । साफ च्याम्पियनसिप २०२१ को तयारीमा रहेको २५ सदस्यीय पुरुष खेलाडीमा मकवानपुरका २ खेलाडी पर्न सफल भएका छन् । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले मंगलबार साफ च्याम्पियनसिप खेल्ने खेलाडी छनौटमा मकवानपुरका अञ्जन विष्ट र सुनिल बल टिमममा पर्न सफल भएका हुन् । उनीहरुसँगै साफ च्याम्पियनसिपको तयारीमा रहेको २५ सदस्यीय...

सिमेन्टका विज्ञापन मेट्दै हेटौंडा उपमहानगरपालिका

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको बजार क्षेत्रलाई कुरुप बनाउँदै जताततै भित्ते लेखन गर्दै आएको हेटौंडाको शिवम् सिमेन्ट उद्योग, रिद्धीसिद्धी सिमेन्ट उद्योगको भित्ते लेखन मेटाउने अभियान सुरु गरिएको छ । उद्योगहरुले आफ्नो विज्ञापन गर्ने नाममा जताततै सडकपेटीका विद्युत् पोल, व्यक्तिका घरका भित्तो, सार्वजनिक स्थान जताततै विज्ञापन लेखाउन थालेपछि यसलाई उपमहानगरपालिकाका नगर...