समाचार
मकवानपुरमा निषेधाज्ञा: पठनपाठन बन्द गराएर विद्यालय भवनमा राजनीतिक दलको भेला
मकवानपुर । कोरोना संक्रमणको जोखिम न्यूनिकरण गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले जारी गरेको निषेधाज्ञा लामो समयदेखि कायमै छ । सक्रिय संक्रमितको संख्यामा बृद्धि भएको भन्दै प्रशासनले पुनः निषेधाज्ञाको अवधि भदौ २० गतेसम्म लम्ब्याएको छ । प्रशासनले निषेधाज्ञाको अवधिमा शैक्षिक संस्थाहरुलाई पठनपाठन क्रियाकलाप पूर्ण रुपले बन्द गराउन आग्रह गरेको छ...
करेन्ट लागेर २ जनाको मृत्यु
धादिङ । धादिङको गजुरी गाउँपालिका–५ बञ्चरेमा (धारापानी) एनसेलको तार तान्ने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । आज (सोमबार्र) अविरल वर्षाका कारण गएको पहिराले रुख ढलेर तार छिनेको र बनाउन जाने क्रममा विद्युत् प्राधिकरणको पोलमा भर्याङ राख्दा पोलमा सर्ट भएपछि सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङल...
मकवानपुरको बकैयामा एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा मानसिक स्वास्थ्य तथा आत्महत्या रोकथामसम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कान्ति बाल अस्पतालका बालबालिका तथा किशोर किशोरी मनोचिकित्सा इकाई, सिविन नेपाल र बकैया गाउँपालिकाको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । बालबालिका, किशोरकिशोरीहरुमा कोभिड–१९ का कारणले देखिएको समस्या तथा आत्महत्या...
आज पनि भारी वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज नेपालमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाले आज देशभर सामान्यदेखि पूर्ण बदली भइरहेको र गण्डकी प्रदेश, लुम्बिनी प्रदेश कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भईरहेको जनाएको छ । यस्तै, आज दिउँसो देशको अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली...
विद्यालयमा गैर शैक्षिक कार्यक्रम संचालन नगर्न शिक्षा कार्यालय मकवानपुरको निर्देशन
मकवानपुर । शिक्षा विकास तथा समन्वय एकाई मकवानपुरले गैर शैक्षिक कार्यक्रम संचालन गर्न जिल्लाको १० वटै स्थानीय तहमा अवस्थित विद्यालय भवन उपलब्ध नगराउन निर्देशन दिएको छ । शिक्षा एकाई मकवानपुरले शनिबार एक विज्ञप्ति जारी गर्दै हेटौंडा उपमहानगरपालिकामा अवस्थित एक विद्यालयको बालविकास कक्षमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको मापदण्ड समेत पालना नगरी...
हेटौंडाका अर्यालसहित चार जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले विभिन्न मुद्दामा फरार चार जनालाई पक्राउ गरेको छ । प्रहरीले बैंकिङ कसुर मुद्दा, वन मद्दा, चेक अनादर र सवारी ज्यान मुद्दामा फरार चार जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्वर ५ बस्ने कौशिमाया स्याङ्तान, बकैया गाउँपालिका वडा नम्वर ६ बस्ने...
निर्माणाधीन थानकोट–चित्लाङ सडकखण्ड पूर्ण रुपमा बन्द
मकवानपुर । मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकादेखि संघीय राजधानीसम्म जोड्ने छोटो दुरीको थानकोट– चित्लाङ सडकखण्ड (गणेशमान सिंह मार्ग) आइतबारबाट पूर्ण रुपमा बन्द गरिएको छ । सडक निर्माण समितिले अर्को सूचना नआएसम्मको लागि उक्त सडकखण्ड हुँदै पैदल यात्रासमेत नगर्न आग्रह गरेको छ । सडकखण्ड विस्तार गर्ने क्रममा अंघेरी खोल्सि–राम्चे खण्डमा...
बागमती प्रदेशमा मन्त्री नभएको मौकामा कर्मचारी सरुवाको तयारी
मकवानपुर । बागमती प्रदेशको आथिक मामिला तथा योजना मन्त्रालयले तीन दर्जन कर्मचारी सरुवाको तयारी गरेको छ । मन्त्री नभएको अवस्थामा लेखाका तीन दर्जन कर्मचारी सरुवाको तयारी गरिएको हो । बागमती प्रदेशमा तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएपछि अष्टलक्ष्मी शाक्यको नेतृत्वको सरकार बनेको छ । सरकारमा दुई जनामात्र मन्त्रीले सपथ...
आज श्रीकृष्ण जन्माष्टमी मनाइँदै, देशैभर सार्वजनिक विदा
मकवानपुर । आज भगवान कृष्णको जन्मदिन श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदैछ। हरेक वर्ष भाद्र कृष्ण अष्टमीका दिन हिन्दू धर्मावलम्बीहरुले भगवान कृष्णको पूजाआराधना गरी यो पर्व मनाउने गरिएको छ । द्वापर युगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा श्रीकृष्ण भगवानको जन्म भएको धार्मिक मान्यताका आधारमा यो पर्व मनाउने गरिएको हो । कृष्ण जन्माष्टमीका...
भदौ १५ गतेबाट जिल्ला प्रशासन कार्यालयले नियमित सेवा प्रवाह गर्ने
मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले भोलि भदौ १५ गतेबाट नियमित सेवा प्रवाह गर्ने भएको छ । कोरोना संक्रमणको जोखिमका कारण धेरै भीडभाड नहोस् भन्ने उदेश्यले कार्यालयले केही सेवामा लगाएको आलोपालोको व्यवस्था हटाउँदै भोलिबाट नियमित सेवा प्रवाह गर्न लागेको हो । प्रशासन कार्यालयले एक सूचना जारी गर्दै भोलिबाट नागरिकता...










