समाचार
नेपाली कांग्रेस हेटौंडा ४ नम्वर वडाको भेला
मकवानपुर । नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिका ४ नम्वर वडा समितिको भेला शनिबार सम्पन्न भएको छ । ४ नम्वर वडाका सभापति हरिप्रसाद पौडेलको सभाध्यक्षतामा भएको भेलामा नेपाली कांग्रेस मकवानपुरका कार्यबाहक सभापति बिष्णुप्रसाद लामिछानेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका सचिब बुद्ध लामा, पार्टी प्रबक्ता प्रदीप कोइराला, एक...
भीमफेदीको कोगटेखोलामा बेपत्ता भएका बडालको शव फेला
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर ८ सिस्नेरीस्थित कोगटे खोलामा पौडी खेल्ने क्रममा चिप्लिएर बेपत्ता भएका युवकको शव फेला परेका छन् । पौडी खेल्ने क्रममा चिप्लिएर बेपत्ता भएका ललितपुर घर भएका वर्ष १९ को सबित बडालको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार,...
सन्तनेता कृष्णप्रसाद भट्टराई स्मृति केन्द्र हेटौंडामा बिजेन्द्र अग्रवालको नेतृत्व
मकवानपुर । नेपाली कांग्रेसका संस्थापक नेता एवम् पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको नाममा रहेको सन्तनेता कृष्णप्रसाद भट्टराई स्मृति केन्द्र हेटौंडाको अध्यक्षमा बिजेन्द्र अग्रवाल चयन भएका छन् । शनिवार हेटौंडामा भएको भेलाले अग्रवाललाई केन्द्रको अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । केन्द्रको उपाध्यक्षद्वयमा मन्जु खराल र सुवासचन्द्र अधिकारी, सचिव कुमार अधिकरी पोष्टराज,...
छायादेवी स्मृति सम्मान २०७८ बाट डा. भट्ट सम्मानित
मकवानपुर । छायादेवी स्मृति सम्मान २०७८ बाट सत्य निरुपण तथा मेलमिलाप आयोगका पूर्व आयुक्त डा. मानवी भट्ट शनिबार हेटौंडामा सम्मानित भएकी छिन् । नेपाल मानव अधिकार संगठन मकवानपुरको बार्षिक साधरण सभाको अवसरमा डा. भट्टलाई सम्मान गरिएको हो । भट्टलाई नगद ५ हजारसहित दोसल्ला ओढाएर सम्मान गरिएको हो । साधारण...
सरकारले चाँडै पूर्णता पाउने छ – मन्त्री कार्की
काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शेरबहादुर देउवा नेतृत्वको सरकारले चाँडै पूर्णता पाउने बताएका छन् । सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले वर्तमान मन्त्रिमण्डलले चाँडै पूर्णता पाउने बताएका हुन् । उनले स्थिर सरकार र दिगो विकासका लागि गठबन्धन दलबाहेक अन्य दललाई पनि सरकारमा सहभागी गराउने विषयमा आवश्यक...
थप १८५७ जनामा कोरोना संक्रमण, २७ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ८ सय ५७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९ हजार ४०९ पीसीआर र ३ हजार ७६७ जनाको एन्टीजेन परीक्षणका क्रममा उनीहरुमा कोरोना सक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै देशभर...
गाउँपालिका अध्यक्ष यादवको निधन
बाँके । बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवको निधन भएको छ । ६२ वर्षीय यादवको नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको गाउँपालिकाकी उपाध्यक्ष भुमिसरा घितालले जानकारी दिइन् । उनका अनुसार, यादवको जानकी गाउँपालिका वार्ड ६ कठारपुरमा अन्तिम संस्कार गरिने भएको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा यादवले...
एक–दुई वटा पात झर्दैमा रुखलाई कुनै असर पर्दैन – ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल र केही नेताहरुले मात्रै एमाले छाडेर अर्को पार्टी गठन गरेको भएपनि केही फरक नपर्ने बताएका छन् । उनले ठुलो रुखलाई एक–दुई वटा पात झर्दैमा केही फरक नपर्ने भन्दै टिप्पणीसमेत गरे । शनिबार युथफोर्सले आयोजना गरेको कार्यक्रममा उनले भने ‘एक...
माछा मार्ने क्रममा डुबेर एक युवकको मृत्यु
जनकपुरधाम । धनुषामा माछा मार्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सबैला नगरपालिका–१२ स्थित बरकुरबा बस्ने ३० वर्षीय भगवानबाबु सदा रहेको प्रहरीले जनाएको छ । वडा नम्बर २ स्थित वीरेन्द्रबजार महिनाथपुर सडकखण्डमा पानी निकासका लागि जडान गरिएको ह्युम पाइप छेउमा बनेको खाल्डोबाट शुक्रवार बेलुकी ५...
बागमती प्रदेशको विद्युत् चुहावट कम हुँदै
मकवानपुर । नेपाल विद्युत् प्राधिकरणको वाग्मती प्रदेश कार्यालय हेटौँडाको विद्युत् चुहावट कम हुँदै गएको छ । प्रदेश कार्यालयअन्तर्गतका छ विद्युत् कार्यालयको चुहावट घट्दै गएको बताइएको छ । सो कार्यालयअन्तर्गत आर्थिक वर्ष २०७६/०७७ मा डिभिजन कार्यालयको विद्युत् चुहावट ८.०८ प्रतिशत रहेकामा गत आव २०७७/०७८ मा ७.७२ प्रतिशतमा झरेको छ ।...









