समाचार
भिरबाट लडेर युवा सङ्घका जिल्ला सदस्यको मृत्यु
बैतडी । बैतडीमा भिरबाट लडेर गम्भीर घाइते भएका युवा सङ्घका सदस्य विजय भाटको उपचारका क्रममा मृत्यु भएको छ । जिल्लाको दशरथचन्द नगरपालिका– ५ दमरखोलीका ३० वर्षीय भाटको उपचारका क्रममा शुक्रबार धनगढीस्थित माया मेट्रो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी बिहीबार साँझ सदरमुकामबाट घर फर्किने क्रममा स्थानीय कलुवाड...
आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक रहेको छ । हाल देशभर सामान्य देखि पूर्ण बदली रहनुका साथै सबै प्रदेशका केही–केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जनाइएको छ । आज देशको अधिकांश भू–भागमा सामान्य देखि...
निर्वाचन आयोगविरूद्ध सर्वोच्च अदालत जाने एमालेको तयारी
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले निर्वाचन आयोगविरूद्ध सर्वोच्च अदालत जाने भएको छ । दल दर्ताका क्रममा निर्वाचन आयोगले विवादास्पद निर्णय गरेको भन्दै कानूनी उपचार खोज्ने निर्णय गरेको एमाले आइतबार सर्वोच्च जाने भएको हो । सो पार्टीको गत बिहिबार बसेको केन्द्रीय समितिको बैठकले दल दर्ताका क्रममा निर्वाचन आयोगले...
संवैधानिक परिषद्सम्बन्धी मुद्दाको पेशी भदौ १८ गते
काठमाडौं । संवैधानिक परिषद्सम्बन्धी विवादको मुद्दा आगामी शुक्रबार भदौ १८ गतेका लागि पेशी तोकिने भएको छ । सर्वोच्च अदालतले उक्त मुद्दा आगामी साता सुनुवाइ हुने गरी निवेदक कानून व्यवसायीहरुलाई जानकारी गराएको छ । त्यो दिन प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरा भने बिदामा बस्ने भएका छन् । उनको अनुपस्थितिमा वरिष्ठतम् न्यायाधीश दीपककुमार...
नेपालमा ५० लाख भन्दा बढीले लगाए कोरोनाविरुद्धको पहिलो डोज खोप
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरस (कोभिड१९) विरुद्धको पहिलो डोज खोप लगाउने व्यक्तिको संख्या ५० लाखभन्दा पुगेको जनाएको छ । मन्त्रालयका अनुसार नेपालमा शुक्रबारसम्म ५० लाख ६३ हजार ५ सय २२ जनाले कोरोना विरुद्धको पहिलो डोज खोप लगाएका छन् । नेपालमा गत वर्ष माघ १४ गतेदेखि...
नवगठित लोकतान्त्रिक समाजवादी पार्टीको कार्यालय उद्घाटन
काठमाडौं । नवगठित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले आज बबरमहलमा पार्टी कार्यालय उद्घाटन भएको छ । बबरमहलमा महन्थ ठाकुरले राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) गठनदेखि नै कार्यालय सञ्चालन गरिरहेका थिए । जसपा नेपालको पार्टी कार्यालय बालकुमारीमा कायम गरेपनि ठाकुरले बबरमहलको कार्यालय छाडेका थिएनन् । अहिले लोकतान्त्रिक समाजवादी पार्टी गठन...
मकवानपुरमा आज ५५ जनामा कोरोना पुष्टि, सबैभन्दा धेरै हेटौंडामा
मकवानपुर । मकवानपुरमा आज थप ५५ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । आज १४२ जनाको पीसीआर र एन्टीजेन परीक्षक गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, आज १०९ जनाको पसीआर परीक्षण गर्दा ५० जनामा र ३३ जनाको एन्टीजेन...
मकवानपुरका दुई जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले अवैध लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको मनहरी गाउँपालिका वडा नम्वर ५ जयसिंहस्थित खोलाको किनाराबाट लागूऔषध गाँजा ४४ किलोसहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा मनहरी गाउँपालिका वडा नम्वर ५ डिल्लिपुर बस्ने बर्ष २४ को रामचन्द्र मोक्तान र सोही...
थप २०६५ जनामा कोरोना पुष्टि, २५ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा दुई हजार ६५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १३ हजार ११७ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ८...
हेटौंडाको राप्ती खोलामा महिलाको शव फेला
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १९ नेवारपानीस्थित राप्ती खोलामा एक जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालका अनुसार, राप्ती खोलामा अन्दाजी वर्ष ६० को एक महिलाको शव फेला परेको हो । उक्त शव रामेछाप सुनापति गाउँपालिका वडा नम्वर १ घर...









