समाचार

जीवन बीमा कम्पनीहरुको नाफा १२ प्रतिशतले बृद्धि

काठमाडौं । गत आर्थिक वर्ष २०७७/०७८ को चौथौ त्रैमासको अवधिसम्ममा जीवन बीमा कम्पनीहरुले कुल ३ अर्ब ८० करोड रुपैयाँ आर्जन गरेको छ । कम्पनीहरुको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १२ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा जीवन बीमा कम्पनीहरुले ३ अर्ब ४० करोड रुपैयाँ नाफा आर्जन...

देउवा र प्रचण्डबीच भेटवार्ता, मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे छलफल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच आज (शनिबार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । उनीहरुबीच मन्त्रिमण्डललाई पूर्णता दिनेबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । दुवै नेताबीच चाँडै मन्त्रिपरिषदलाई...

मन्त्रिमण्डलले चाँडै पूर्णता पाउने कानुनमन्त्री कार्कीको भनाई

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान मन्त्रिमण्डलले चाँडै पूर्णता पाउने बताएका छन् । उनले आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सबै दलसँग छलफल गरेर छिट्टै मन्त्रिमण्डल विस्तार गरिने बताएका हुन् । सरकारका प्रवक्ता कार्कीले स्थिर सरकार र दिगो विकासका लागि गठबन्धन दलबाहेक अन्य दललाई पनि...

लोकतान्त्रिक समाजवादी पार्टीको बैठक जारी

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को कार्यकारिणी समितिको बैठक जारी छ । बिहीबारदेखि जारी केन्द्रीय कार्यकारिणी समितिको बैठक आज दोस्रो दिन बबरमहलस्थित पार्टी कार्यालयमा बसेको हो । जनता समाजवादी पार्टी नेपालबाट अलग भएर महन्थ ठाकुरले गठन गरेको लोसपाले संगठन निर्माण तथा सुदृढीकरणलगायतका एजेण्डामा छलफल हुने कार्यकारिणी सदस्य जितेन्द्र...

हेटौंडा–६ मा भेरोसेल खोपको पहिलो र दोस्रो डोज लगाइने

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६ मा कोरोनाभाइरस (कोभिड–१९) संक्रमणविरुद्धको भेरोसेल खोपको दोस्रो डोज यही भदौ १३ गतेदेखि लगाइने भएको छ । हेटौंडा स्वास्थ्य चौकी चौघडाले सूचना जारी गर्दै भेरोसेल खोपको दोस्रो डोज भदौं १३ गतेदेखि १६ गतेसम्म लगाइने जानकारी गराएको हो । स्वास्थ्य चौकीमा गत साउन २२...

जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

बारा । बारा प्रहरीले १५ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका वडा नम्वर १८ मोतिसर बस्ने बर्ष २१ को सुजित कुमार साह रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । नाबालिकालाई विगत ८ महिनादेखि ललाई फकाई जबरजस्ती करणी...

कक्षा १२ का विद्यार्थीलाई एस्ट्राजेनेका खोप दिइने

काठमाडौं । सरकारले कक्षा १२ का विद्यार्थीलाई एस्ट्राजेनेका खोप दिने भएको छ। जापानले कोभ्याक्स सुविधामार्फत उपलब्ध गराएको खोप मध्येबाट कक्षा १द्२ विद्यार्थीलाई खोप दिन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले पहिलो चरणमा कोभिसिल्डको पहिलो मात्रा खोप लगाइसकेका सबै वितरण गरिसकिएको जनाउँदै...

बिहारको आदापुरबाट ७ जना नेपाली युवतीको उद्धार

वीरगञ्ज । प्रहरीले भारतको बिहारबाट ७ जना नेपाली युवतीको उद्धार गरेको छ । पूर्वी चम्पारण छौडादानो नगर पञ्चायत–११ आदापुर बजारबाट प्रहरीले ७ जना नेपाली युवतीको उद्धार गरेको हो । अर्केष्ट्रामा आकर्षक तलब हुने काम लगाइदिने प्रलोभन देखाइ उनीहरुलाई बेच्ने तयारी भइरहेको सूचनाको आधारमा प्रहरी टोली आदापुर पुगेको थियो ।...

देशभर बाढी र पहिरोको बितण्डा, हजारौं घर डुबानमा

काठमाडौं । बाढी र पहिरोले देशैभरि पुनः बितण्डा मचाएको छ। हजारौं घर डुबानमा परेको छ। कैयौं पशु चौपायाहरू मरेका छन्। पहाडी जिल्लाहरूमा पहिरोले धनजनको क्षति पु¥याएको छ। तराईका बस्तीहरू बाढीले डुबेका छन्। घरमा बाढी पसेपछि स्थानीयहरू घरबारविहीन बनेका छ। शुक्रबार मात्र देशभरमा तीन जनाको मृत्यु भएको छ। चार जना...

कोरोना निको हुने दर ९३ प्रतिशत

काठमाडौं । विगत २४ घण्टामा देशभर थप दुई हजार ६५ जना व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसहित नेपालमा कुल सङ्क्रमितको सङ्ख्या आठ लाख ३८ हजार ९४८ पुगेको छ । तीमध्ये पीसीआर परीक्षणबाट सात लाख ५६ हजार ४९२ र एन्टिजेन परीक्षणबाट ८२ हजार ४५६ सङ्क्रमित थपिएका छन् ।...