समाचार
कोरोना संक्रमणका कारण बन्द हेटौंडाका सिनेमा हल अशोज १ देखि खुल्ने
मकवानपुर । कोरोना महामारीका कारण बन्द रहेका हेटौंडाका सिनेमा हल, दोहोरी साँझ तथा पिकनिकस्थल खुल्ला हुने भएको छ । मंगलबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले बन्द रहेका हल, दोहोरी साँझ, पिकनिकस्थल खोल्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । प्रशासनले आगामी असोज १ गतेदेखि सबै...
बिना दर्ता सञ्चालनमा रहेका मकवानपुरका क्रसर बन्द गर्न निर्देशन
मकवानपुर । नदीजन्य तथा खानीजन्य जिल्ला अनुगमन एवम् व्यवस्थापन समिति मकवानपुरले जिल्लामा दर्ताबिना सञ्चालित क्रसर बालुवा उद्योग बन्द गर्न निर्देशन दिएको छ । सोमबार बसेको समितिको बैठकले अनुगमन उपसमितिको प्रतिवेदनका आधारमा जिल्लामा दर्ता नगरी सञ्चालित उद्योगहरु बन्द गर्न स्थानीय तहलाई निर्देशन दिने निर्णय गरेको हो । अनुगमन समिति अध्यक्षसमेत...
कक्षा १२ को परीक्षा आजदेखि संचालन हुने
मकवानपुर । पटक–पटक स्थगित कक्षा १२ को परीक्षा आज (बुधबार) देखि संचालन हुने भएको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण पटक–पटक स्थगित भएको परीक्षा आजदेखि देशैभर संचालन हुने भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । गत जेठ महिनामा तय भएको परीक्षा स्थगित भई साउन ३१ गतेका लागि तोकिएको...
सरकारद्वारा ८५ सहसचिवको सरुवा, बागमतीको स्वास्थ्य मन्त्रालयमा स्वास्थ्यतर्फकै सचिव राखिने
काठमाडौं । नेपाल सरकारले आज ८५ जना सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय समेतको जिम्मेवारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले विभिन्न सेवाका ८५ सहसचिवहरुको सरुवा गरेका हुन् । सरकारले आज मङुगलबार सरुवा गरेका धेरै सहसचिवहरुलाई प्रदेशस्थित विभिन्न मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ । केही बरिष्ठ...
दैलेखमा एक शिक्षकको हत्या, ८ महिने छोराको हत्या आरोपमा बाबुआमा पक्राउ
दैलेखको गुराँस गाउँपालिकामा एक जना शिक्षकको हत्या भएको छ । विद्यालय परिसरमै शिक्षक नगेन्द्र बिसीको हत्या भएको हो । दैलेख प्रहरीले दिएको जानकारी अनुसार, ती शिक्षकको शव मङुगलबार बिहान विद्यालय परिसरमै भेटिएको हो । शिक्षकलाई धारिलो हतियार प्रयोग गरी हत्या गरिएको पाइएको छ । यद्यपी यसबारे प्रहरीले विस्तृत अध्ययन...
हेटौंडाका न्यौपानेसहित दुई जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले विभिन्न मुद्दामा फरार दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले सार्वजनिक अपराध मुद्दा र चोरी मुद्दामा फरार दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पक्राउ पर्नेहरुमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १४ बस्ने लिलानाथ न्यौपाने र भीमफेदी गाउँपालिका वडा नम्वर ६ बस्ने...
डिभिजन कार्यालयले भन्यो – एक महिनाभित्र हेटौंडाको सडक विस्तार हुन्छ
मकवानपुर । डिभिजन सडक कार्यालय हेटौंडाले एक महिना भित्रमा पूर्वपश्चिम राजमार्ग र त्रिभुवन राजपथ अन्तरगत हेटौंडा बजार क्षेत्रमा पर्ने सडकको दायाँबायाँ २५/२५ मिटर विस्तारको काम सुरु हुने जनाएको छ । कार्यालयका सूचना अधिकारी लोमस उपाध्यायले सडक क्षेत्रभित्र पर्ने घरटहरा तथा संरचना हटाउन सूचना जारी भइसकेको र एक महिना भित्रै...
मकवानपुरमा १०२ जनाको परीक्षण गर्दा १५ जनामा कोरोना पुष्टि
मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार, जिल्लामा पछिल्लो २४ घण्टामा १०२ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको हो । जसमा ७५ जनाको पीसीआर परीक्षण गर्दा १३ जनामा र २७ जनाको...
एमालेको नेतृत्व गलत हुँदा एकता सफल हुन सकेन : पाख्रिन
मकवानपुर । नेकपा माओवादी केन्द्र कैलाश गाउँपालिका वडा नम्वर ६ को आयोजनामा वडास्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । भेला नेकपा माओवादी केन्द्र मकवानपुरका प्रचार बिभाग प्रमुख कमान सिं पाख्रिन (पृथक) को प्रमुख आतिथ्यतामा भएको हो । मंगलबार कैलाश–६ मजुवामा भएको भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि पाख्रिनले...
गुडिरहेको बसमाथि ढुंगा खस्दा नेपालीको मृत्यु, तीन जना घाइते
बैतडी । बैतडीमा गुडिरहेको यात्रुबाहक बसमा माथिबाट ढुंगा खस्दा एक जनाको मृत्यु गएको छ । आज (मंगलबार) बिहान जयपृथ्वी राजमार्गमा अन्तरगत बैतडीको पाटन नगरपालिका–८ को झौलेक नजिकै कञ्चनपुरबाट बझाङतर्फ जाँदै गरेको सुपप्र ०२००१ ख ११५६ नं को बसमा सडकमाथिबाट खसेको ढुंगाले लागेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ...










