समाचार
आज १८ दशमलव ५४ अंकले घट्यो नेप्से परिसूचक
मकवानपुर । आज साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक १८ दशमलव ५४ अंकले घटेको छ । आज १८ दशमलव ५४ अंकले घटेर २ हजार ९ सय २९ दशमलव २९ विन्दु कायम भएको नेपाल स्टक एक्सचेन्ज नेपालले जनाएको छ । नेप्सेमा सूचिकत २२२ कम्पनीको १ करोड ६ लाख ३९ हजार...
‘प्रचण्ड छट्टु नेता हुन्, माधव नेपालले वडा सदस्य पनि जित्दैनन्’
मकवानपुर । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट आन्दोलन अघि बढाउन नसक्ने बताएका छन् । नेता नेपाल र प्रचण्डकै कारण नेकपा विभाजन भएको बताउँदै उनले आक्रोश व्यक्त गरे । ‘प्रचण्ड...
बैंकिङ कसुर मुद्दामा ३० लाख जरीवाना भुक्तान गर्न बाँकी कार्की पक्राउ
काठमाडौं । प्रहरीले बैंकिङ कसुर मुद्दामा ३० लाख जरीवाना तोकिएका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्वर १० घर भएका दिपक कार्कीलाई पक्राउ गरेको हो । ३९ वर्षीय कार्कीलाई काँडाघारीबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ । उनीविरुद्ध नारायण कार्कीले जाहेरी...
माओवादी स्थायी समिति बैठक बस्दै
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दैछ । बैठक मंगलबा दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भएको माओवादी केन्द्र केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए । उनका अनुसार, सो बैठकमा निर्वाचन नियमावली र निर्देशिका पारित गर्ने कार्यसूची रहेको छ । माओवादी केन्द्रले आगामी पुसमा राष्ट्रिय...
बागमतीमा ३२ प्रतिशत नागरिकले लगाए कोरोनाविरुद्धको पुर्ण खोप
मकवानपुर । बागमती प्रदेशमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमणविरुद्ध पुर्ण खोप लगाउनेको कूल संख्या १८ लाख ७० हजारभन्दा बढी पुगेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयको तथ्याङ्क अनुसार, प्रदेश हालसम्म १८ हजार ७० हजार ७ सय अर्थात ३२ प्रतिशत नागरिकले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका हुन् । प्रदेशमा ३ लाख ४७ हजार...
हेटौंडाका ५ जना प्रहरीको फन्दामा
मकवानपुर । मकवानपुर प्रहरीले विभिन्न मुद्दामा फरार ५ जनालाई पक्राउ गरेको छ । प्रहरीले वन मुद्दामा एक जना र गाली बेज्जती मुद्दामा ४ जना गरी ५ जना फरार प्रतिवादीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पक्राउ पर्नेहरुमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १८ बस्ने युवराज कुमार साह,...
हेटौंडामा बालविवाह न्यूनिकरणसम्बन्धी अभिमुखीकरण कार्यक्रम
मकवानपुर । हेटौंडामा बालविवाह न्यूनिकरणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । अस्मिता नेपालको आयोजनामा सोमबार बालविवाह न्यूनिकरणमा बालक र पुरुषको भुमिका विषयक अभिमुखिकरण कार्यक्रम भएको हो । ‘बालबालिकाको इच्छा, विवाह होइन शिक्षा’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा मेन इन्गेज एलायन्स नेपालका प्रकाश खतिवडा र अस्मिता नेपालकी अध्यक्ष आरती पाठकले...
काठमाडौंमा भेटिए मकवानपुरका ३ बालबालिका
मकवानपुर । घरबाट विद्यालय जान्छु भनि निस्किए बेपत्ता भएका मकवानपुरका ३ जना बालबालिका काठमाडौंबाट उद्दार गरिएको छ । जिल्लाको कैलाश गाउँपालिका वडा नम्वर ९ स्थित कालिका विद्यालयमा अध्ययनरत ३ बालबालिकालाई आइतबार काठमाडौंबाट उद्दार गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरको समन्वयमा काठमाडौं महानगरीय प्रहरीको...
असोज १० बाट बैंक तथा वित्तिय संस्थाले नयाँ नोट वितरण गर्ने
गत बर्षको दशैंमा कोरोनाको जोखिमका कारण नयाँ नोट वितरण नगरेको राष्ट्र बैंकले यो बर्ष भने नोट वितरण गर्ने तयारी थालेको छ । बैंकले धेरै भीड नहोस् भन्नका लागि अहिलेदेखिनै नयाँ नोट वितरण सुरु गर्न लागिएको जनाइएको छ । राष्ट्र बैंकले असोज ४ गतेदेखि नै नयाँ नोट वितरण सुरु गर्ने...
शाक्य संकटमा, बागमतीमा नयाँ सरकार बनाउने जिम्मा पाण्डेलाई
मकवानपुर । नेकपा एकीकृत समाजवादी पार्टी बागमती प्रदेश संसदीय दलले आइतबार प्रदेशसभा सचिवालयमा एमालेबाट मुख्यमन्त्री बनेकीे अष्टलक्ष्मी शाक्यलाई समर्थन नरहेको आधिकारिक जानकारी गराएसंगै शाक्य नेतृत्वको सरकार संकटमा परेको छ । सो दलले हिजो आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेशसभा सचिवालय र सभामुख सानुकुमार श्रेष्ठसमक्ष मुख्यमन्त्रीलाई आफुहरुको समर्थन नरहेको भन्दै...









