समाचार
भूमि आयोगको अध्यक्षमा निरौला, गृहले गर्यो सीडीओहरु सरुवा(हेर्नुहोस् सूची)
काठमाडौं । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडीओ) को सरुवा गरेको छ । मन्त्रालयद्वारा आज जारी गरिएको सरुवा सूची अनुसार, ललितपुर जिल्ला प्रशासन कार्यालयमा घनश्याम उपाध्यायलाई पठाइएको छ भने रुद्रादेवि शर्मालाई भक्तपुर ल्याइएको छ । त्यसैगरी, गुल्मीमा पुण्ड विक्रम पौडेल, मोरङमा काशीराज दाहाललाई पठाइएको छ भने कोषहरि...
विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश
मकवानपुर । जनता समाजवादी पार्टी जिल्ला कमिटी सदस्य कुमार घलान (देवी) नेकपा एमालेमा प्रवेश गरेका छन् । बुधबार एक कार्यक्रमबीच घलानसहित तीन जना नेकपा एमालेमा प्रवेश गरेको एमाले जिल्ला सदस्य तथा युवा संघका जिल्ला इन्चार्ज सुनिल मोक्तानले जानकारी दिए । मोक्तानका अनुसार, घलानसँगै जनता समाजवादी पार्टी हेटौंडा–१५ का सचिव...
काठमाडौंबाट १४ रोहिंग्या शरणार्थी पक्राउ
काठमाडौं । काठमाडौंबाट १४ जना रोहिंग्या शरणार्थी पक्राउ परेका छन् । अवैध रुपमा नेपाल प्रवेश गरेका उनीहरुलाई महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले पक्राउ गरेको हो । प्रहरीका अनुसार, बंगलादेशबाट झापाको काँकडभिट्टा सीमानाका हुँदै नेपाल प्रवेश गरेका उनीहरु दलालको माध्यमबाट दुई दिअघि बौंद्ध आइपुगेको थिए । प्रहरीको कडाइका बीच...
राष्ट्रिय फोटो पत्रकार समूह मकवानपुरको अध्यक्षमा दाहाल
मकवानपुर । राष्ट्रिय फोटो पत्रकार समूह नेपाल मकवानपुरको आज सम्पन्न दोस्रो जिल्ला अधिवेशनले धर्मेन्द्र दाहालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनले उपाध्यक्षमा विजय पौडेल, सचिवमा बलराम पुडासैनी, कोषाध्यक्षमा सरला अधिकारी र सहसचिवमा उज्ज्वल अधिकारीलाई सर्वसम्मत चयन गरेको हो । त्यस्तै समूहको सदस्यहरुमा मिना श्रेष्ठ, बिक्रमकुमार...
भिरबाट लडेर मकवानपुरका दुई युवकको मृत्यु
मकवानपुर । मकवानपुरको भीमफेदीमा पाहा खोज्न गएका दुई जनाको भिरबाट लडेर मृत्यु भएको छ । जङ्गलमा पाहा (भ्यागुता प्रजातिको जीव) खोज्न गएका भीमफेदीका दुई युवकको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालका अनुसार भिरबाट लडेर भीमफेदी...
मकवानपुरमा कोरोना संक्रमितको संख्या १५०५० पुग्यो, कहाँ कति ?
मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा थप १८ जना कोरोनाभाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ८४ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, जिल्लामा ६६ जनाको पीसीआर परीक्षण गर्दा १४ जनामा र १८ जनाको...
दशैका लागि असोज पहिलो सातादेखि हवाई टिक बुकिङ खुल्ला
काठमाडौं । दसैँ–तिहारका लागि आगामी असोजको पहिलो सातादेखि अग्रीम हवाई टिकट बुकिङ खुल्ला हुने भएको छ । यात्रुको चापको आधारमा दसैँ, तिहार तथा छठका लागि हवाई सेवा तर्फको अग्रिम टिकट बुकिङको गृहकार्य गरिरहेको वायुसेवा संचालक संघले असोज पहिलो सातादेखि टिकट बुकिङ खुल्ला गर्ने तयारी गरेको जनाइएको छ । यद्यपि,...
२ करोड २४ लाखको गहनासहित भण्डारी र अधिकारी
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनको गरगहनासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कैलालीको बदगोरिया गाउँपालिका–१ का ३० वर्षीय बोधराज भण्डारी र धनुषाको जनकपुर उपमहानगरपालिका–२ का ४७ वर्षीय मुरारीराज अधिकारी रहेका छन् । काठमाडौंबाट श्री एयरलाइन्सको उडानमार्फत विराटनगर जान लागेका उनीहरुको ब्याग एक्सरे मेसिनमा चेकजाँच गर्ने...
भीमफेदी–कुलेखानी सुरुङमार्ग मकवानपुरका जनतालाई ‘आकाशको फल’
मकवानपुर । बागमती प्रदेश सरकारले बर्षेनी बजेट विनियोजन गर्दै आइरहेको भएपनि हेटौंडाबाट संघीय राजनधानी काठमाडौं जोड्ने भीमफेदी–कुलेखानी सुरुङ्मार्ग निर्माणको कामले गति लिन सकेको छैन । आर्थिक बर्ष २०७५/७६ देखि नै प्रदेश सरकारले उक्त सुरुङमार्ग निर्माणको कामलाई राष्ट्रिय गौरवको आयोजनाको सूचिमा राखेर बर्षेनी बजेट विनियोजन गर्दै आइरहेको भएपनि निर्माणको काम...
सुस्मिता हत्यामा फरार अरुण कार्की पुर्पक्षका लागि थुनामा
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ की सुस्मिता केसी (थापा) को हत्यासम्बन्धी मुद्दामा फरार अरुण कार्कीलाई जिल्ला अदालत मकवानपुरले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । सोमबार जिल्ला अदालत मकवानपुरमा उपस्थित भएका ३४ वर्षीय कार्कीलाई मंगलबार भएको थुनछेक बहसमा न्यायाधिश सीता अधिकारीको इजलासले पूर्पक्षका लागि थुनामा राख्न...









