समाचार
काठमाडौँसहित ७ जिल्लामा आज कांग्रेसको वडा अधिवेशन हुँदै
मकवानपुर । नेपाली कांग्रेसले काठमाडौँसहित ७ जिल्लामा आज वडा अधिवेशन गर्दैछ । अधिवेशनबाट वडा सभापति, कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन हुनेछन् । भदौ १८ देशभरका ६ हजार ७ सय ४३ वडामा एकैदिन अधिवेशन गर्ने भनिएतापनि ५७ जिल्लामा मात्रै अधिवेशन भएको थियो । बाँकी २० जिल्लामा आज अधिवेशन गर्ने भनिएको...
आजबाट सोह्रश्राद्ध सुरु
मकवानपुर । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृ पक्ष अर्थात सोह्रश्राद्ध आज (मंगलबार) देखि सुरु भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्रश्राद्ध भनिन्छ । सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनाका...
बागमती प्रदेशमा छिट्टै समाजवादीको नेतृत्वमा सरकार बन्छ – नेपाल
मकवानपुर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बागमती प्रदेशमा अब छिट्टै आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने बताएका छन् । सोमबार पेशागत महासंघ नेपालका राष्ट्रिय समितिको विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सो कुरा बताएका हुन् । उनले आफ्नो पार्टी अरुको पार्टीभन्दा कम नभएकोले नेता/कार्यकर्तालाई नआत्तिन आग्रह गरे ।...
हेटौँडाको रानी वन : लोकप्रिय हुँदैछ झन्झन्
हेटौंडा उपमहानगरपालिका वडा नं. – ६ मा रहेको रानी सामुदायिक वन उपभोक्ता समूह देशकै परिचित वन समूह हो । वनजङ्गल र बन्यजन्तुको संरक्षण, उपभोक्ता परिचालन, आर्थिक पारदर्शीता र वन व्यवस्थापनमा सर्वोत्कृष्ठ यो समूहले गणेशमान सिंह वन संरक्षण प्रथम पुरस्कार (२०५७) पाएपछि यसको चर्चा चुलिएको हो । तर, त्यो चर्चापूर्व...
मकवानपुरगढीका ज्ञानबहादुरद्वारा नातीको उपचारका लागि सहयोग जुटाइदिन अपिल
मकवानपुर । मकवानपुरका ८ महिने बालक प्रमेश पौडेल टाउकोको समस्याका कारण हाल काठमाडौंको महाराजगञ्जस्थित कान्तिबाल अस्पतालमा उपचाररत छन् । मकवानपुरगढी गाउँपालिका वडा नम्वर–३ निवासी फणिन्द्र पौडेलका छोरा प्रमेश लामो समयदेखि टाउकोको समस्याका कारण उपचाररत छन् । उपचारको लागि आवश्यक रकम जोहो गर्न कठिनाई भएकाले पौडेल परिवारले सहयोग जुटाइदिन सबैसमक्ष...
हेटौंडाका थिङ र कोईराला पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषध मुद्दामा फरार हेटौंडाका दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले लागूऔषध मुद्दामा फरार हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२ बस्ने सुनिल सिंह तामाङ भन्ने सुनिल थिङ र हेटौंडा–९ बस्ने ४० वर्षीय राजकुमार कोईरालालाई पक्राउ गरेको हो । मकवानपुर जिल्ला अदालत, हेटौंडाको मिति २०७६ साल मंसिर...
पछिल्लो २४ घण्टामा थपिए १०९५ संक्रमित, भए २९५७ संक्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर एक हजार ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १३ हजार ८ सय १७ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, १० हजार ७ सय...
गाई काटेको आरोपमा मकवानपुरका १० जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले नेपालको राष्ट्रिय जनावर गाई काटेको आरोपमा १० जनालाई पक्राउ गरेको छ । प्रहरीले आइतबार साँझ साढे ७ बजेको समयमा बकैया गाउँपालिका वडा नम्वर ११ स्थित गाई काटेको आरोपमा १० जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा बकैया गाउँपालिका वडा नम्वर ४ बस्ने ४ बस्ने बर्ष...
प्रतिनिधिसभा बैठक : आगामी आर्थिक वर्षका लागि बजेट पारित
काठमाडौं । आज (सोमबार) बसेको प्रतिनिधिसभाको बैठकले आगामी आर्थिक वर्षका लागि बजेट पारित गरेको छ भने दुई वटा आर्थिक विधेयक स्वीकृत भएको छ । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई विधेयक २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न समय दिएका थिए । साथै बैठकमा विद्यालयको आयकर घटाउन...
एकैदिन ११४ अंकले घट्यो नेप्से
मकवानपुर । आज साताको दोस्रो दिन (सोमबार) नेप्से परिसूचक ठूलो अंकले घटेको छ । आज एकैदिन नेप्से परिसूचक ११४ अंकले घटेर २ हजार ६ सय ९८ अंकमा आएर रोकिएको छ । आज १ करोड ७३ लाख कित्ता सेयर किनबेच भई ८ अर्ब ४९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको...










