समाचार
नेपाल गोरखा परिवार दक्षिण कोरियाको अध्यक्षमा भट्टराई चयन
दक्षिण कोरिया । नेपाल गोरखा परिवार दक्षिण कोरियाको एघारौं अधिवेशनले नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । परिवारको सोमबार सम्पन्न अधिवेशनले अध्यक्षमा नवराज भट्टराई, वरिष्ठ उपाध्यक्षमा चिरन्जिवी पोखरेल, उपाध्यक्षमा सुमन थापा र रुपेश थापा, सचिवमा बुद्धिप्रसाद नेपाल, कोषाध्यक्ष भोजराज खनाल, सह–सचिवमा सितल भट्टराई र सह–कोषाध्यक्ष कमला घले श्रेष्ठलाई...
४० किलो चाँदीसहित पक्राउ
रौतहट । प्रहरीले रौतहटबाट ४० किलो चाँदीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मलंगवा नगरपालिका–२ का ३५ वर्षीय बिध्यानन्द साह सोनार रहेका छन् । उनलाई मंगलबार बिहान साढे ७ बजेको समयमा गौर नगरपालिका वडा–४ गौर बसपार्कमा अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी चेकिङ्ग टोलीले पक्राउ हो ।...
सर्वोच्चले निर्वाचन आयोगसंग माग्यो एकीकृत समाजवादी दल दर्ताको सक्कल निर्णय
काठमाडौं । सर्वोच्च अदालतले नेकपा एकीकृत समाजवादी दल दर्ता गर्ने निर्वाचन आयोगको गत भदौ ९ गतेको सक्कल निर्णय मागेको छ । मंगलबार न्याधीश दीपककुमार कार्की र डा. कुमार चुडालको इजलासले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी दल दर्ता गर्ने निर्वाचन आयोगको सक्कल निर्णय माग गर्न आदेश दिएको हो । नेकपा...
माओवादीले वडादेखि केन्द्रीय समितिसम्मको नेतृत्व निर्वाचनमार्फत चयन गर्ने
काठमाडौं । नेकपा माओवादी केन्द्रले वडादेखि केन्द्रीय समितिसम्म सबै तहको नेतृत्व निर्वाचनमार्फत चयन गर्ने भएको छ । माओवादीले वडा, प्रदेश र संघीय निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रीय समितिसहित सबै तहको नेतृत्व निर्वाचनबाट चयन गर्ने भएको हो । माओवादीले यसअघि नै आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन...
दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु
सप्तरी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका–६ मा आज बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा १४ च ६२७९ नंको पिकअप भ्यान र विपरीत दिशाबाट आउँदै गरेको ना ३७ प ३८९४ नंको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको...
यस्तो छ आजमो मौसम
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल भारतको पूर्वी राजस्थान तथा पश्चिम मध्य प्रदेशको आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जनाएको छ । साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा हल्का तल रहेको जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशहरूका सामान्य...
नेकपा एकीकृत समाजवादीको बैठक दिउँसो २ बजे बस्दै
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक मंगलवार बस्दैछ । निर्वाचन आयोगले भदौ ९ गते पार्टी दर्ताको प्रमाणपत्र उपलब्ध गराएपछि सो दलको पहिलो पटक बैठक बस्न लागेको हो । बैठकमा पार्टीको विधानलगायत आन्तरिक तयारीका विषयमा छलफल हुने जनाइएको छ । बैठक दिउँसो २ बजे बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा बस्ने...
माधव नेपालसहित १४ सांसदविरुद्धकोे मुद्धाको सुनुवाई आज हुँदै
काठमाडौँ । नेकपा एमालेले माधव नेपालसहित १४ सांसद पदमुक्तीको अन्तरिम आदेश माग गर्दै दायर गरेको रिट निवेदनको आज सुनुवाई हुँदैछ । न्यायाधीशद्वय दीपक कार्की र कुमार चुडालको संयुक्त इजलासमा सोमबार बहस हुँदाहुँदै समय सकिएपछि सो मुद्धा हेर्दा हेर्दैमा राखिएको थियो । एमालेले निष्कासन गरेको १४ सांसदर्लाइ पदमुक्त नगरी सभामुखले...
हेटौंडाका सुवेदीद्वारा आमाको वार्षिक तिथिमा पानी ट्याङकी सहयोग
मकवानपुर । हेटौंडाका विनोद सुवेदीले आफ्नो आमाको वार्षिक तिथिको अवसरमालाई मन्दिरलाई पानी ट्याङकी सहयोग गरेको छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ निवासी सुवेदीले पिप्लेको दक्षिणकाली मन्दिर भन्दा माथी माता मन्दिरमा खानेपानी ट्याङकी सहयोग गरेका हुन् । उनले आमा सितादेवी सुवेदीको पुन्यतिथिका दिन परिवार सबै सदस्यसहित उपस्थित भएर मन्दिरलाई...
पूर्ण मात्रा खोप लगाएका नागरिकलाई अमेरिकाले प्रवेश खुला गर्ने
काठमाडौँ । कोरोनाविरुद्धको खोप पूर्णमात्रामा लगाएका नागरिकलाई अमेरिकाले प्रवेश खुला गर्ने भएको छ । प्रतिबन्धलाई खुकुलो पार्दै यूके युरोपियन युनियन र अन्य राष्ट्रका यात्रुलाई अमेरिकाले प्रवेश खुला बनाउने तयारी अघि सारेको बीबीसीले उल्लेख गरेको छ । विदेशी यात्रुलाई आउँदो नोभेम्बरदेखि अमेरिकामा प्रवेश गर्न अनुमति दिइनेछ । अमेरिकाले गत वर्षदेखि...









