समाचार

एमाले हेटौंडा नगर सचिवालय सदस्यसहित ५ जना नेपाली कांग्रेसमा प्रवेश

मकवनपुर । नेकपा एमालेका नगर सचिवालय सदस्यसहित ५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेकपा एमाले नगर सचिवालय सदस्य एवम् हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६ का सह–इन्चार्ज जयराम घिमिरेसहित ५ जना बुधबार नेपाली कांग्रेमा प्रवेश गरेका हुन् । कांग्रेस प्रवेश गर्नेहरुमा नेकपा माओवादी केन्द्रबाट मनहरी गौतम, पारस गौतम,...

मकवानपुरमा ३९१ जनाको परीक्षण गर्दा १५ जना संक्रमण पुष्टि

मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा थप १५ जना कोरोनाभाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ३९१ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, जिल्लामा ९८ जनाको पीसीआर परीक्षण गर्दा १४ जनामा र २९३...

भीरबाट खसेको ढुंगाले लागेर आमाछोरीको मृत्यु

रोल्पा । रोल्पामा भीरबाट खसेको ढुंगाले लागेर दुई जनाको मृत्यु भएको छ । ढुंगाले लागेर रोल्पा नगरपालिका–९ बस्ने २५ वर्षकी संगीता पुन र २ वर्षीया बालिका कृतिका पुनको मृत्यु भएको हो । मृतक दुई जना आमाछोरी रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । प्रहरीका अनुसार, सोही ठाउँको हाङ्वाङ...

अनेम संघ क्रान्तिकारी थाहा नगरले बुझायो मेयर विष्टलाई ज्ञापनपत्र

मकवानपुर । समान कामको लागि समान ज्याला व्यवहारमा लागू गर्न अनुरोध गर्दै अखिल नेपाल महिला संघ (क्रान्तिकारी) थाहा नगर कमिटिले थाहा नगर प्रमुख लवशेर बिष्टलाई ज्ञापनपत्र बुझाएका छन् । महिला हिंसामुक्त पालिका घोषणालगायत महिलासँग सम्बन्धित १२ बुँदे माग राख्दै अखिल नेपाल महिला संघ (क्रान्तिकारी) थाहा नगर कमिटिले बुधबार नगरपालिका...

न्यौपानेद्वारा हेटौंडा नगर सचिव पदमा उम्मेदवारी घोषणा

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरका युवा नेता सविन न्यौपानेले पार्टीको १४ औं महाधिवेशनअन्तर्गत् असोज ९ गते शनिबार हुने नगर अधिवेशनमा सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् । हेटौंडा–१ का वडा अध्यक्षसमेत रहेका न्यौपानेले बुधबार कार्यकर्तासँग भेटघाटको क्रममा सचिव पदमा उमेदबारी घोषणा गरेका हुन् । कांग्रेस पार्टीलाई सबल र सक्षम...

आज यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा भारतको पश्चिमी राजस्थानको आसपासमा रहेको तथा पश्चिम बंगाल, झारखण्ड र उडिसा आसपासमा अवस्थित न्यून चापीय क्षेत्रहरूको आंशिक प्रभाव रहेको जनाइएको छ । साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा थोरै दक्षिणतिर रहेको छ। महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली...

माओवादीका नेता फुर्वा एमालेमा प्रवेश

मकवानपुर । नेकपा माओवादी नेता तथा मकवानपुरबाट २०६४ सालको पहिलो संविधानसभामा निर्वाचित सदस्य दिलबहादुर घिसिङ (फुर्वा) नेकपा एमालेमा प्रवेश गरेका छन् । फुर्वासँगै मकवानपुरकी माओवादी नेता वरिना ल तामाङ, राजेश गहतराजलगायतका नेता मंगलबार एमालेको अधयक्ष केपीओलीलाई भेटेर पार्टी प्रवेश गरेका हुन् । फुर्वा पछिल्लो समय मोहन वैद्य नेतृत्वको माओवादीमा...

मेहन्द्र मावि भीमफेदीलाई स्कुल बस हस्तान्तरण

मकवानपुर । बागमती प्रदेश सरकारले उपलब्ध गराएको स्कुल बस भीमफदी गाउँपालिकास्थित महेन्द्र माध्यमिक विद्यालयलाई हस्तान्तरण गरिएको छ । सोमबार एक कार्यक्रमबी भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले विद्यालयलाई उक्त बसको चाबी (साचो) हस्तान्रण गरेका हुन् । गाउँपालिका अध्यक्ष लामाले महेन्द्र मावि व्यवस्थापन समितिका अध्यक्ष सन्तकुमार घिसिङलाई बस हस्तान्तरण गरेका हुन्...

कांग्रेस पदाधिकारीको बैठक बस्दै

काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी बैठक बोलाएका छन् । निजी निवास बूढानिलकण्ठमा आज अपरान्ह ३ बजे पदाधिकारी बैठक बस्दैछ । सत्तारूढ गठबन्धनको मंगलबार बालुवाटारमा बसेको बैठकले परराष्ट्र मन्त्री नियुक्त गर्ने सहमति गरेको थियो । परराष्ट्र मन्त्रालय कांग्रेसले नै राख्ने सहमति भएको छ । परराष्ट्रमन्त्री कसलाई बनाउने...

सी डिभिजन छनोट : मकवानपुरको एफसी विजय युथ क्लब पराजित

मकवानपुर । सी डिभिजन लिग बनोट खेलमा मकवानपुरको एफसी विजय युथ क्लब पराजित भएको छ । मंगलबार बिहान ललितपुरस्थित एन्फा कम्प्लेक्समा भएको खेलको अन्तिम समयमा सम्हालिन नसक्दा एफसी विजय युथ क्लब पराजित हुन पुगेको हो । पहिलो खेलमा व्यहारेको पराजयसँगै एफसी विजयी युथ समूह चरणबाटे बाहिरिने निश्चित भएको छ...