समाचार
बागमती प्रदेश : सबै सवारीको कर र राजस्व अब ईसेवामार्फत् भुक्तनी
मकवानपुर । बागमती प्रदेशमा दर्ता भएका सबैखाले सवारीसाधनको कर तथा राजस्व, सवारी दर्ता तथा नवीकरणको शुल्क अब ईसेवामार्फत् भुक्तानी गर्न सकिने भएको छ । प्रदेश सरकार र ईसेवाको सहकार्यमा सवारीसाधनको कर, दर्ता र नवीकरण अनलाइनबाट गर्न सकिने सेवा सुरु भएको हो । यससँगै अब सवारीसाधनको कर तिर्न, सवारी दर्ता...
दिउँसो २ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक एकैसाथ
काठमाडौँ । बिहीबार प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै छ । दिउँसो २ बजे एकैसाथ दुबै बैठक सुरु हुने संघीय संसद सचिवालयले जनाएको छ । सचिवालयले बुधबार प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरिसकेको छ । जसअनुसार अर्थमन्त्री जनार्दन शर्माले आर्थिक र राष्ट्र ऋण उठाउने विधेयकमाथि छलफल, संशोधनको प्रस्ताव तथा पारित...
जीपको ठक्करबाट घाइते भएका राईको उपचारका क्रममा मृत्यु
काठमाडौँ । उदयपुरको बेलका नगरपालिका वडा नं ९ खारखोलामा जीपको ठक्करबाट घाइते भएका सोही नगरपालिकाका बासिन्दा ४० बर्षीय रामचन्द्र राईको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बुधबार दिउँसो मदन भण्डारीमार्गअन्तर्गत पश्चिमबाट पूर्वतर्फ गइरहेको प्रदेश१–०२–००२च ४८७४ नंको बोलेरो जिपले बेलका–९ खारखोलाबाट पश्चिम जाँदै गरेको स४प ९१०५ नंको मोटरसाइकलमा...
आज पनि बर्षाको संभावना
मौसम पूर्वानुमान महाशाखाले आज देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको जनाएको छ । महाशाखाले वर्षाका कारण उक्त स्थानहरूका पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन आग्रह...
युनिलिभर चिया प्रकरण: अनुसन्धान सकेर मुद्धा अघि बढाउन सिडिओ पाण्डेको निर्देशन
मकवानपुर । मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले युनिलिभरको म्याद गुज्रिएको ‘रेड लेबल’ चिया प्रकरणबारे आवश्यक अनुसन्धान सकेर सरकारी वकिलमार्फत मुद्धा अघि बढाउन खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय मकवानपुरलाई निर्देशन दिएका छन् । बुधबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा सरोकारवाला निकायका प्रतिनिधिहरुबीच भएको छलफलमा सिडिओ पाण्डेले सो विषयमा अनुसन्धान...
कांग्रेस अधिवेशनको कार्य तालिका परिवर्तन गर्ने
काठमाडौं । नेपाली कांग्रेसले विभिन्न तहका अधिवेशन कार्य तालिका परिवर्तन गर्ने भएको छ । बुधबार बसेको काँग्रेस पदाधिकारी बैठकले जिल्ला, प्रदेश र संघीय अधिवेशन कार्य तालिका परिवर्तन गर्ने निर्णय गरेको वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए । बैठकमा आगामी असोज ९ गतेबाट सुरु हुने भनिएको पालिका अधिवेशन दशैअगाबै गर्ने...
पछिल्लो २४ घण्टामा १६३० जना कोरोनामुक्त
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा एक हजार ४ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १३ हजार ९ सय ३० जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार,...
अत्यावश्यकबाहेक राहदानी नबनाउन मकवानपुर प्रशासनको आग्रह
मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले अत्यावश्यक बाहेक राजदानी नबनाउन जिल्लावासीलाई सूचित गरेको छ । राहदानी विभागले ३ महिनाभित्र विद्युतीय राहदानी जारी गर्न लागेको भन्दै हाललाई अत्यावश्यकबाहेक राहदानी नबनाउन आग्रह गरेको हो । बुधबार मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी अधिकारी बाबुराम अर्यालले सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले...
हेटौंडामा फोक्सो रोगी थिङको उपचारमा सहयोग पुर्याउन च्यारिटी शो हुँदै
मकवानपुर । काभ्रेको खानीखोला गाउँपालिका वडा नम्वर ७ बस्ने फोक्सो रोगी रुपेश थिङको उपचारको लागि आर्थिक रकम जुटाउन कालिदेवी मिडिया हाउसको ब्यानरमा निर्मित चलचित्र ‘लाइफ पार्टनर’ को च्यारिटी शो हेटौंडामा प्रदर्शन हुने भएको छ । चलचित्र हेटौंडाको नारायणी मलस्थित असोज ९ गते दिउँसो १ बजे प्रदर्शन हुँदैछ । बिगत...
सत्ता गठबन्धनको बैठक बस्दै, मन्त्रिपरिषद्लाई पूर्णता दिने
काठमाडौं । सत्ता गठबन्धनको बैठक बस्दैछ । बैठक आज (बुधबार) साँझ बस्ने प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियाले जानकारी दिए । उनका अनुसार, बैठक सिंहदरबार या बालुवाटार कहाँ बस्ने तय भएको छैन । आज बस्ने उक्त बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे छलफल हुनेछ । यस अघि मंगलबार पनि गठबन्धन...










