समाचार

एमालेको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं । एमाले केन्द्रीय कमिटीको बैठक आज (शुक्रबार) पनि बस्दैछ । बैठक बिहान ११ बजे तुलसीलाल प्रतिष्ठान च्यासलमा बस्ने भएको हो । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार, विधान महाधिवेशनको तयारीका लागि एमालेको बैठक बस्न लागेको हो । केन्द्रीय कमिटी बैठकमा असोज १५, १६ र १७ गते हुने...

त्रिशूलीमा कार खस्यो, तीन जना बेपत्ता

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका वडा नम्वर ५ स्थित नाग्दीबाट त्रिशुली खोलामा कार खसेको छ । काठमाडौंबाट पोखरा जाँदै गरेको ग २ च ४९१८ नम्बरको कार गएराति साढे १२ बजेतिर अनियन्त्रित भई त्रिशुली नदीमा बसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उक्त कार करिब ३५ मिटर तल त्रिशूली...

मनहरी–२ का युवालाई खेलकुद सामग्री सहयोग

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा न २ का युवाहरुलाई नेपाली कांग्रेसका नेताहरुले खेलकुद सामग्री सहयोग गरेको छ । कांगेस मनहरी २ को पहलमा कांग्रेस नेता शंखर न्यौपाने र नूरज पौडेलको आर्थिक सहयोग युवाहरुलाई खेलकुद सामग्री सहयोग गरेका हुन् । बिहिबार कांग्रेस मनहरी–२ को आयोजनमा बिहिबार भएको एक कार्यक्रमा...

आगामी निर्वाचनमा माओवादी देशकै ठूलो शक्ति बन्नेमा ढुक्क छु : मोक्तान

मकवानपुर । नेकपा माओवादीका केन्द्रीय सदस्य तथा मकवानपुरका इन्चार्ज कुमारी मोक्तानले आगामी निर्वाचनमा आफ्नो पार्टी देशकै ठूलो शक्ति बन्ने बताएकी छन् । माओवादी हेटौंडा उपमहानगरपालिका वडा नम्वर १३ को प्रथम वडा अधिवेशन तथा उद्घाटन समारोह कार्यक्रममा बोल्दै उनले आगामी निर्वाचन आफ्नो पार्टी देशकै ठूलो शक्ति बन्नेमा ढुक्क भएकी बताएका...

एकीकृत समाजवादीको केन्द्रीय उपाध्यक्षमा मकवानपुरका केदार न्यौपाने

मकवानपुर । नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय उपाध्यक्षमा मकवानपुरका केदार न्यौपाने चयन भएका छन् । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको बिहिबार बसेको केन्द्रीय कमिटीको बैठकले पार्टीको केन्द्रीय उपाध्यक्षमा न्यौपानेसहित राजेन्द्र पाण्डे, प्रमेश हमाल, धनेन्द्र बस्नेत, केशवलाल श्रेष्ठ, धर्मनाथ शाह, जयन्ती राईलाई चयन गरेको हो । बैठकले पदाधिकारी, स्थायी...

हेटौंडामा खाद्य प्रविधिको पाँच तल्ले भवन निर्माण

मकवानपुर । हेटौंडा औद्योगिक क्षेत्रमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाको पाँच तल्ले भवन निर्माण भएको छ । २०७२ सालको भूकम्पका कारण जिर्ण बनेको खाद्य प्रविधिको कार्यालयका लागि नयाँ सुविधा सम्पन्न भवन निर्माण गरिएको हो । राष्ट्रिय पुन निर्माण प्राधिकरण अन्तरगतको जिल्ला आयोजना कार्यान्वयन इकाइले कार्यालयको भवन निर्माण...

नेता पोखरेलद्वारा नगर सचिव पदमा उम्मेदवारी घोषणा

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरका युवा नेता कुमार पोखरेलले पार्टीको १४ औं महाधिवेशन अन्तरगत असोज ९ गते शनिबार हुने नगर अधिवेशनमा सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् । बिहिबार तु खबरसंग कुराकानी गर्दै नेता पोखरेलले आफुले सचिव पदमा उमेदबारी घोषणा गरेको जानकारी दिए । कांग्रेस पार्टीलाई सबल र सक्षम...

बकैयामा असोज १२ र १३ गते कोरोनाविरुद्धको खोप लगाइने

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा आगामी असोज १२ गतेदेखि ४० वर्षभन्दा माथिका नागरिकलाई कोरोनाभाइरस (कोभिड–१९) संक्रमणविरुद्धको खोप लगाउने भएको छ । गाउँपालिकाले आज (बिहिबार) एक सूचना जारी गर्दै सो कुराको जानकारी गराएका हुन् । जारी सूचना अनुसार, बकैयामा आगामी असोज १२ गते र १३ गते गरी दुई दिन यसअघि...

थपिए १२३९ संक्रमित, भए १३२४ संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा एक हजार २ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १५ हजार २४३ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ११ हजार ६...

नेता पौडेलद्वारा नगर सचिव पदमा उम्मेदवारी घोषणा

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरका युवा नेता गंगाप्रसाद पौडेलले पार्टीको १४ औं महाधिवेशन अन्तरगत असोज ९ गते शनिबार हुने नगर अधिवेशनमा सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् । बिहिबार कार्यकर्तासंग भेटघाटको क्रममा उनले सचिव पदमा उमेदबारी घोषणा गरेका हुन् । कांग्रेसलाई सबल र सक्षम र बैचारिक रुपमा पनि समृद्ध...