समाचार
लमजुङका किसान अलैंची टिप्न व्यस्त
लमजुङ । लमजुङका किसान अलैंची टिप्न व्यस्त छन् । अलैंची पाकेपछि किसानहरू टिप्न, छोडाउन र सुकाउन व्यस्त बनेका हुन् । अलैंची टिप्ने सिजन भएकोले सहर झरेकाहरु पनि गाउँ फर्किएका छन् । न्यूज कारखानाका अनुसार विशेषगरी कोरोनाका कारण पनि सहर बस्नेहरू गाउँ फर्किएर कृषि कर्ममा व्यस्त भएका छन् ।जिल्लाका अलैंची...
नेकपा माओवादी मकवानपुरगढी–२ को अध्यक्षमा न्यौपाने
मकवानपुर । नेकपा माओवादी केन्द्र मकवानपुरगढी गाउँपालिका वडा नम्वर २ को अध्यक्षमा धर्मराज न्यौपाने चयन भएको छ । आइतबार बसेको वडा भेला तथा प्रशिक्षण कार्यक्रमले न्यौपानेको संयोजकत्जवमा २९ सदस्यीय कर्या समिति चयन गरेको हो । यस्तै, समितिको सचिवमा जितबहादुर लो, सदस्यहरुमा रामबहादुर लुङ्वा, केशव प्रसाद गौतम, सीता थापा मगर,...
लमजुङमा थपिए एक वर्षमा ९ सय ७० उद्योग
लमजुङ । लमजुङमा एक वर्षमा ९ सय ७० घरेलु उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयमा आर्थिक वर्ष ०७७/७८ मा सो संख्यामा उद्योग दर्ता भएको न्यूज कारखानाले समाचार लेखेको छ । अघिल्लो बर्ष ३ सय १ नयाँ घरेलु उद्योग दर्ता भएका थिए । गत आवमा ३...
एमाले बागमती प्रदेश कमिटी सदस्य प्रल्हाद लामिछाने माओवादीमा प्रवेश
मकवानपुर । नेकपा एमालेका बागमती प्रदेश कमिटी सदस्य एवम् पूर्व संविधानसभा सदस्य प्रल्हाद लामिछाने नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनलाई टिका खादा लगाएर पार्टीमा स्वागत गरेका हुन् । माओवादीको केन्द्रीय कार्यालय काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच उनी माओवादीमा प्रवेश गरेका हुन् । उनी...
अफगान विद्यालयमा छात्रालाई पढ्न निषेध
काठमाडौँ । लामो समयपछि खुलेका अफगानिस्ताका माध्यामिक विद्यालयमा छात्रालाई पढ्न निषेध गरिएको छ । विद्यालयमा छात्र र पुरूष शिक्षकहरूलाई मात्र अनुमति दिइएको छ । आफूहरूलाई विद्यालय जान रोकेपछि अधिकांश अफगान छात्रा विक्षिप्त बनेको विषयमा न्यूज कारखानाले समाचार लेखेको छ । समूहले मुस्लिम धार्मिक कानूनको थप अध्ययन र व्याख्या गरेर...
भोलिबाट हिमाली जिल्लाका १८ बर्षमाथिका नागरिकलाई खोप लगाइने
काठमाडौँ । भोलि सोमबारदेखि १० वटा हिमाली जिल्लाका १८ वर्षमाथिका नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, रसुवा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, बाजुरा र दार्चुलामा १८ वर्षमाथिका नागरिकलाई भेरोसेल खोप लगाउन सुरु गरिने जनाइएको छ । त्यस्तै काभ्रे र चितवनमा २५...
मकवानपुरका चार स्थानीय तहलाई ४५ लाखको स्वास्थ्य सामाग्री सहयोग
मकवानपुर । सामुदायिक विकास संस्था नेपाल (सीसीडिएन) ले मकवानपुर चार स्थानीय तहलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । संस्थाले कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको महामारीमा सहयोग पुर्याउने उद्देश्यले जिल्लाको चार स्थानीय तहलाई रु ४५ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको हो । शनिबार जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले...
अबदेखि राजनीतिक दलको कुनैपनि पदीय जिम्मेवारीमा रहन्न : चौलागाईं
मकवानपुर । निरन्तर मानवीय सेवामा सक्रीय सामाजिक संस्था सहयोगी मन नेपालका अध्यक्ष केदारप्रसाद चौलागाईंले आजकै मितिदेखि आफु कुनैपनि राजनीतिक दलको पदीय जिम्मेवारीमा नरहने सार्वजनिक अभिव्यक्ति दिएका छन् । आइतबार सामाजिक संजाल फेसबुकमार्फत उनले आगामी दिनमा कुनै पनि राजनीतिक दलको पदीय जिम्मेवारीमा नरहने उल्लेख गरेका छन् । चौलागाईं लामो समय...
एक हप्ताभित्र हामी सरकारमा सहभागि हुन्छौँ – माधव नेपाल
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरु एक हप्ताभित्र सरकारमा सहभागी हुने बताएका छन् । आज पोखरामा आयोजित एक भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले केन्द्रसंगै लुम्बिनी प्रदेश सरकारमा पनि सहभागि हुने तयारी भइरहेको बताए । उनले मन्त्रिपरिषद्मा समुचित तरिकाले सबैलाई समावेश गरिने योजना रहेकोसमेत बताए । उनका...
अशोकबाटिका सहकारीको १६ औं साधारणसभा सम्पन्न
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७ चिसापानीस्थित अशोकबाटिका बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारसभा सम्पन्न भएको छ । कार्यक्रम आइतबार संस्थाका अध्यक्ष योगनाथ दंगालको सभाध्यक्षता तथा हेटौंडा–१७ का वडाध्यक्ष भैरबबहादुर राईको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा संस्थाका अध्यक्ष दंगालले संस्थागत प्रतिवेदन, उपाध्यक्ष सागरनाथ बास्तोलाले...









