समाचार

थाहानगरमा एक दिने शैक्षिक अन्तरक्रिया कार्यक्रम

मकवानपुर । थाहानगरपालिकामा एक दिने शैक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शनिबार थाहानगरपालिकाको आयोजना तथा नवोदय शिशु सदन अंग्रेजी विद्यालयको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम शिक्षक महासंघ थाहा नगरपालिका समिति अध्यक्ष तगा नगर शिक्षा पदन सदस्य राजाराम कार्कीको अध्यक्षता तथा थाहा नगरपालिका मेयर लवशेर विष्टको प्रमुख...

संविधान दिवस : नेपाल रत्न विभूषणबाट कृष्णप्रसाद भट्टराई सम्मानित हुने

मकवानपुर । समाजमा विशिष्ट योगदान पुर्याउने विभिन्न व्यक्ति तथा संस्थाहरुलाई सरकारले संविधान दिवस २०७८ को अवसरमा विभूषण, मानपदवी तथा अलंकारबाट सम्मान गर्ने घोषणा गरेको छ । आज सरकारद्वारा घोषित नामावलीनुसार, सबैभन्दा ठूलो विभूषण नेपाल रत्नबाट सन्त नेता तथा पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई सम्मानित हुने भएका छन् । दोस्रो ठूलो...

कोरोना महामारीकाबीच व्यवसायिक हितका थुप्रै काम भए – अध्यक्ष कटुवाल

मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले कोरोना संक्रमणको जोखिमका कारण सरकारले विभिन्न समयमा गरेको लकडाउनबाट उद्योगी व्यवसायीहरु मर्कामा परेको बताउँदै उनीहरुको व्यवसायिक सुरक्षाको लागि सरकारले ठोस कदम चाल्नुपर्ने धारणा व्यक्त गरेका छन् । तु खबरसंगको कुराकानीमा अध्यक्ष कटुवालले लामो समयको बन्दाबन्दीका कारण मकवानपुरका उद्योगी व्यवसायी पनि...

हेटौंडामा बंगुर पालक कृषक समूहको परिचयात्मक कार्यक्रम

मकवानपुर । हेटौंडामा हातेमालो बंगुर पालक कृषक समूहको परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । समुहको शनिबार हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ स्थित सिमलटारमा सम्पन्न भएको हो । हातेमाले बंगुर पालक कृषक समूहका अध्यक्ष सुन्दरलाल श्रेष्ठको सभाधयक्षता भएको कार्यक्रममा बुद्धिजीवि तथा समाजसेवी कमलचन्द्र सुमनको प्रमुख आतिथ्यतामा भएको हो । प्रमुख अतिथि...

हेटौंडामा एक पुरुषको शव फेला

मकवानपुर । हेटौंडामा आज (शनिबार) दिउँसो एक पुरुषको शव फेला परेको छ । दिउँसो ३ बजेको समयमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० आनन्द टोलमा एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उक्त शव लम्जुङ घर भएका अन्जादी ३० वर्षीय अमृत पन्थिको रहेको प्रहरीले जनाएको...

विभिन्न पार्टी परित्याग गरी नेकपा माओवादीमा प्रवेश

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ का विभिन्न पार्टी परित्यात गरी ५० जना नेकपा माओवादीमा प्रवेश गरेका छन् । पार्टीको शनिबार भएको अन्तरक्रिया तथा कार्यकर्ता भेटघाट कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपालगायत विभिन्न पार्टी परित्याग गरी माओदीमा प्रवेश गरेका हुन् । नव प्रवेशीहरुलाई सो पार्टीका केन्द्रीय सदस्य...

हेटौंडा–४ हुप्राचौर क्षेत्र सरसफाई

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ स्थित हुप्राचौर क्षेत्र सरसफाई गरिएको छ । आज (शनिबार) हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतको नेतृत्वमा १५० जनाको टोलीले उक्त क्षेत्र सरसफाई गरेको हो । महिनौदेखि विभिन्न खालका झार उम्रिएर फोहोर बनेको सो क्षेत्रमा जनपथ प्रहरी, उपमहानगरपालिकाको नगर प्रहरी, खेलप्रेमी युवाहरु, सामाजिक...

नयाँ कमेडी च्याम्पियन आज छानिँदै

काठमाडौँ । रुचाइएको कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को फिनाले आज राती ९ बजे हुने भएको छ । यसपटक ताप्लेजुङका भरतमणि पौडेल, भारत सिक्किमका विक्की अग्रवाल र गोरखाका सन्तोष थापा शीर्ष उपाधिका लागि प्रतिष्पर्धा गर्दैछन् । च्याम्पियन विजेताले २५ लाख र एउटा कार, फस्ट रनरअपले मोटरसाइकल र सेकेण्ड रनरअपले स्कुटर...

भीमफेदी कारगारका ४३ कैदीबन्दीको कैद मिनाह हुने

मकवानपुर । मकवानपुरको भीमफेदी कारागारमा रहेका ४३ जना कैदीबन्दीको कैद मिनाह हुने भएको छ । संविधान दिवसको अवसरमा भीमफेदी गाउँपालिका वडा नम्वर ६ स्थित सो कारागारमा रहेका ४३ जना कैदीबन्दीको कैद मिनाह हुने भएको छ । नेपाल सरकारले संविधान दिवस र प्रजातन्त्र दिवसका को अवसरमा हरेक वर्ष कैदीबन्दीको कैद...

‘माधव नेपालकै आग्रह अनुसार मुख्यमन्त्री बनेको हुँ , विश्वासको मत चाँडै लिन्छु’

मकवानपुर । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बागमती सरकार अल्पमतमा रहेको भन्दै चाँडै नै विश्वासको मत लिने बताएकी छिन् । हाल नेकपा एकीकृत समाजवादीका अध्यक्ष रहेका माधव नेपालकै आग्रहमा आफुले प्रदेश सरकारको नेतृत्व गरेको भन्दै उनले माधव पक्षबाट पनि सहयोग प्राप्त हुने बताएकी हुन् । आज महोत्तरीमा पाटी कार्यकर्तासँगको भेटघाटका क्रममा...