समाचार
हेटौंडामा संविधान दिवसको अवसरमा दौड प्रतियोगिता
मकवानपुर । हेटौंडामा संविधान दिवसको अवसरमा खुल्ला दौड प्रतियोगिता सम्पन्न भएको छ । संविधान दिवस २०७८ को अवसरमा शनिबार हेटौंडामा ५ किलोमिटर खुल्ला दौड प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगिता संविधान दिवस, २०७८ मुल आयोजक समिती बागमती प्रदेशको आयोजना तथा मकवानपुर जिल्ला खेलकुद विकास समिति र जिल्ला एथलेटिक्स संघ,...
२ नम्वर प्रदेश सरकारले संविधान दिवस नमनाउने
जनकपुर । २ नम्वर प्रदेश सरकारले यसवर्ष पनि संविधान दिवस नमनाउने भएको छ । दुई वर्ष तत्कालीन मधेशी जनअधिकार फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) को संयुक्त सरकार थियो भने गत वर्ष यी दुवै पार्टी एकीकरण गरेर जसपा बनेको थियो । जसपा फुटेपछि यस पटक सरकारमा तत्कालीन राजपाका नेताहरु...
ए डिभिजन फुटसल लिग शनिबारदेखि पोखरामा सुरु
शनिबारदेखि पोखरामा ए डिभिजन फुटसल लिग सुरु भएको छ । पोखरा रंगशालास्थित कभर्डहलमा नेपालमै पहिलो पटक राष्ट्रिय फुटसल प्रतियोगिता हुन लागेको हो । असोज २२ सम्म हुने लिगको तयारी पुरा भएको आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा देशभरबाट १० टिमले भाग लिँदै छन् । प्रदेश १ बाट फुटसल फाइभ...
सुदूरपश्चिममा थपिएका मन्त्री र राज्यमन्त्री सपथ लिए
सुदूरपश्चिम प्रदेशमा आर्थिक मामिला मन्त्रीमा तारा लामा तामाङ र अर्थ राज्य मन्त्रीमा माया तामाङ बोहरा नियुक्त भएका छन् । थपिएका दुवै मन्त्रीले आजै प्रदेश प्रमुख समक्ष शपथ लिएको न्यूज कारखानाले जनाएको छ । एमाले रोजेपछि अल्पमतमा परेका अर्थमन्त्री प्रकाशबहादुर शाह र अर्थ राज्यमन्त्री अर्चना गहतराजले भदौ २२ गते पदबाट...
जिल्लाहरु साक्षर भएको ४ वर्षसम्म प्रदेशमा घोषणा भएन
पोखरा । जिल्ला साक्षर घोषणा भएको ४ वर्षपछि बल्ल गण्डकी प्रदेशलाई साक्षर घोषणा गर्ने तयारी थालिएको छ । आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रममा प्रदेश साक्षर घोषणा गर्ने उल्लेख भए पनि हालसम्म घोषणा हुन सकेको थिएन । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले साक्षर गण्डकी अवधारणापत्र स्वीकृत गरि साक्षर प्रदेश...
कपिलवस्तुमा बस दुर्घटना, १८ जना घाइते
मकवानपुर । शनिवार बिहान कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्वर १ बनकसवासामा यात्रुबाहक बस सडकबाट केही तलसम्म पल्टिँदा १८ जना यात्रु घाइते भएका छन् । काठमाडौंबाट यात्रु लिएर रुकुमतर्फ जाँदै गरेको ना ८ ख २९६ नम्बरको बस अनियन्त्रित भई सडकको बायाँ तर्फ पल्टिदा बसमा सवार १८ जना घाइते भएको प्रहरीले...
प्रमोदको गीत ‘परिष्कृत’मा प्रतिशा र सनीशको रोमान्स
काठमाडौँ । लोकप्रिय गायक प्रमोद खरेलको स्वर रहेको मार्मिक गीत ‘परिष्कृत’ सार्वजनिक भएको छ । आकर्षक म्युजिक भिडियोसहित सार्वजनिक गीतमा चन्द्र प्रसाई ‘परिष्कृत’को शब्द, राजेन्द्र सुवेदीको संगीत र बि.एन निराकरको एरेन्ज रहेको छ । प्रेम र बिछोडको पिडा ब्यक्त गरेको गीतको भिडियोमा प्रतिशा शर्मा रिजाल र सनीश बर्जाचार्यको अभिनय...
गुल्मीमा भेटिए पुतलीको प्रकोपका बिरामी
काठमाडौँ । गुल्मीमा सेतो पुतलीको प्रकोप बढ्दै गएको भेटिएको छ । सेतो पुतलीको प्रकोपका कारण सापु रोगका बिरामी बढ्न थालेको आँखा उपचार केन्द्र गुल्मीले जनाएको छ । प्रकोपका कारण आँखामा जटिल समस्या देखिएका चार जना बिरामीलाई भैरहवास्थित श्री रण अम्बिका शाह आँखा अस्पतालमा रिफर गरिएको छ । बस्नेतले मालिका...
बागमतीमा ४८ प्रतिशत नागरिकले लगाए कोरोनाविरुद्धको पूर्ण खोप
मकवानपुर । बागमती प्रदेशमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमणविरुद्ध पुर्ण खोप लगाउनेको कूल संख्या १८ लाख ९३ हजारभन्दा बढी पुगेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयको तथ्याङ्क अनुसार, प्रदेश हालसम्म १८ हजार ९३ हजार ५३ अर्थात ४८ प्रतिशत नागरिकले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका हुन् । प्रदेशमा ३ लाख ४७ हजार १...
क्युपेक नेपालद्वारा सञ्चारकर्मी काशी सम्मानित
पश्चिम मकवानपुरको मनहरी क्षेत्रमा रही क्रियाशील सञ्चारकर्मी शिवकुमार काशी सम्मानित हुनु भएको छ । नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन क्युपेक नेपाल मनहरी गाउँपालिका कमिटीको चौथो अधिबेसनका अबसरमा उहाँलाई सम्मान गरिएको हो । क्युपेक मनहरी गाउँपालिका कमिटीको स्थापना कालदेखि नै मजदुरको क्षेत्रमा क्रियाशील रही पत्रकारिताको माध्यमबाट योगदान...










