समाचार

एमालेका सांसदलाई पदबाट राजीनामा दिन बाबुराम भट्टराईको चुनौती

काठमाडौँ । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन आग्रह गरेका छन् । प्रतिनिधिसभा संसद २/२ पटक विघटन गर्ने एमालेलाई संसदमा आउनसमेत लाज हुनुपर्ने उनको टिप्पणी छ । सोमबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा उनले अलिकति पनि नैतिकता छ भने एमालेका सांसदहरुले संसद...

थाहामा एमाले निटक युवा संघको नगरस्तरीय सम्मेलन हुँदै

मकवानपुर । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ थाहा नगरपालिको नगरस्तरीय सम्मेलन असोज १३ गते बुधबार हुने भएको छ । नगरका वडा तथा टोलहरुमा समेत युवा भेला तथा कमिटी निर्माण गरेर युवा संघ नगर सम्मेलन हुन लागेको युवा संघका नगर संयोजक प्रदिप भट्टले जानकारी दिए । उनका अनुसार, बुधबार...

बागमती साक्षर प्रदेश घोषणा

मकवानपुर । आजबाट बागमती साक्षर प्रदेशको रुपमा घोषणा गरिएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले आयोजना गरेको एक कार्यक्रमकाबीच मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बागमतीलाई साक्षर प्रदेश घोषणा गरेकी हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै शाक्यले साक्षर अभियानलाई सृजनात्मक रुपले अगाडी बढाउने बताउने बताइन् । यस प्रदेशमा शिक्षाको ज्योतिलाई सबैतिर फैलाउनुपर्ने बताउँदै...

बुधबार महिलालाई सार्वजनिक विदा

जनकपुरधाम । प्रदेश २ सरकारले असोज १३ गते बुधबार महिलालाई सार्वजनिक विदा दिने भएको छ । मधेसका महिलाहरुको ठूलो पर्व जितियाको अवसर पारेर प्रदेश सरकारले महिलाहरुलाई सार्वजनिक विदा दिने निर्णय गरेको हो । मुख्यमन्त्री लालबाबु राउतले सोमबार जितिया पर्वको शुभकामना दिँदै आगामी असोज १३ गते महिलाहरुलाई सार्वजनिक विदा दिने जानकारी...

थप १२८२ मा कोरोना पुष्टि, १२६२ संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार २ सय ८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १२ हजार ८१ पीसीआर परीक्षण गर्दा ९ सय ७५ जना र ३ हजार ४ सय ७ एन्टिजेन परीक्षण गर्दा ३ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको...

साधुमाथि खुकुरी प्रहार गरेको आरोप १२ जना पक्राउ

काठमाडौं । काठमाडौंको पशुपतिनाथ क्षेत्रमा एक साधुमाथि खुकुरी प्रहार भएको छ । सोमबार विहान साढे ५ बजे खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, खुकुरी प्रहारबाट सन्तोष बाबा घाइते भएका हुन् । उनको वीर अस्पतालमा उपचार भइरहेको छ । उनी खतरामुक्त रहेका छन् । विहान शौचालय जाने...

आज नेप्से परिसूचक ७३ अंकले घट्यो

मकवानपुर । आज (सोमबार) साताको दोस्रो दिन सेयर बजारमा नेप्से परिसूचक ७३ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार, आज नेप्से परिसूचक ७३ दशमलव ०५ अंकले घटेर २६ हजार ८५ दशमलव ४१ बिन्दुले घटेको हो । यसअघि आइतबार मात्र नेप्से परिसूचक ६१ अंक माथिले घट्दै २७ सय ५८...

दुर्घटनामा खड्काको मृत्यु, मकवानपुरका कार्की पक्राउ

झापा । झापाको शिवसताक्षी–१० मा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । ट्राफिक प्रहरीले जाँच गर्ने क्रममा को २ च २६३२ नं को बोलेरोलाई रोक्न खोज्दा पछाडिबाट आउँदै गरेको प्र ०३–००१ क ००९५ नं को टिपरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा बोलेरो...

एकीकृत समाजवादी युवा संघ मवानपुरको अध्यक्षमा बल

मकवानपुर । नेकपा एकीकृत समाजवादी पार्टीको भातृ संगठन युवा संघ मकवानपुरको जिल्ला कमिटी घोषणा भएको छ । शनिबार एकीकृत समाजवादी मकवानपुरले आयोजना गरेको शपथ ग्रहण तथा कार्यकर्ता भेलामा केन्द्रीय अध्यक्ष माधवकुमार नेपालको उपस्थितिमा युवा संघ मकवानपुरको घोषणा गरेको हो । घोषित जिल्ला कमिटीको आइतबार शपथ ग्रहणसमेत सम्पन्न भएको छ...

६ मिनेटमै सकियो प्रतिनिधिसभाको बैठक, अर्को बैठक असोज १४ गते

काठमाडौं । प्रतिनिधिसभाको आज (सोमबार) बसेको बैठक सकिएको छ । नेकपा एमालेका सांसदहरुको नाराबाजीबीच बसेको बैठक ६ मिनेटमै सकिएको हो । सभामुख अग्निप्रसाद सापकोटाले विनियोजन विधेयक राष्ट्रपतिबाट भएको प्रमाणीकरण भएको र राष्ट्रियसभाबाट बजेट आश्रित दुई विधेयक पारित भई आएको जानकारी गराएर बैठक स्थगित गरेका हुन् । सभामुख सापकोटाले प्रतितिनिधसभाको...