समाचार
विभिन्न मागसहित मकवानपुर क्याम्पस प्रमुखलाई ध्यानाकर्षण पत्र
मकवानपुर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववीयू) मकवानपुर क्याम्पसले विभिन्न माग गर्दै आज (मंगलबार) क्याम्पस प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाइएको छ । अनरास्ववीयूले रिभिजन कक्षा संचालन गर्न, सेनिटाइजर र मास्कको उचित व्यवस्थान गर्न र नियमित कक्षा संचालनको माग गर्दै क्याम्पस प्रमुख शंकर उपाध्यायलाई ध्यानाकषर्ण पत्र बुझाएको हो ।...
भीमफेदी–कुलेखानी सुरुङमार्ग: सर्वसाधारण जनताको करोडौँ लगानी बालुवामा पानी
मकवानपुर । भीमफेदी– कुलेखानी सुरुङमार्ग निर्माणको कार्य अघि बढ्न नसक्दा बर्षौँअघि पूर्वाधार विकास कम्पनी लिमिटेडले सर्वसाधारण जनतासंग उठाएको करोडौँ रुपैयाँ बालुवामा पानी भएको छ । कम्पनीका संचालक कुशकुमार जोशी, सिद्धिलाल श्रेष्ठ र एमाले नेता सुवासचन्द्र ठकुरीसमेतले सुरुङ्मार्गलाई देखाएर बर्षौँअघि स्थानीय जनताबाट करिब ३१ करोड रुपैयाँ संकलन गरेका थिए ।...
बुद्धभूमि नेपाल हाईड्रोपावरको आईपिओमा एकैदिन साढे ४ लाख बढीको आवेदन
काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडलेको आईपिओमा हिजो (सोमबार) पहिलो दिन मै साढे ४ लाख भन्दा बढीले आवेदन दिएका छन् । सर्वसाधारणका लागि खुल्ला गरेको उक्त आईपिओमा सोमबार एकैदिन ४ लाख ५३ हजा ७ सय ७८ जनाले आवेदन दिएको बिक्री प्रबन्धक सिभिल क्यापिटलले जनाएको छ । बिक्री प्रबन्धक सिभिल...
आजको मौसमः वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा केही दक्षिणतिर रहेको जनाएको छ । महाशाखाले यसको अप्रत्यक्ष परिधीय असरका कारण नेपालमा आंशिकदेखि सामान्य बदलीको अवस्था हुन सक्ने तर, यसको असरका कारण देशमा भारी वर्षा हुने सम्भावनामा भने न्यून रहेको जनाएको छ । हाल देशभर...
ट्रकको ठक्करबाट आमा–छोराको मृत्यु
बुटवल । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको सैनामैनामा ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । ट्रकको ठक्करबाट सैनामैना–५ की ४२ वर्षीया राधा भट्टराई र २२ वर्षीया महेश भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, मृतक राधा र महेश आमा–छोरा हुन् । सैनामैनाको बुद्धनगर प्रतिक्षालयमा गाडी कुरेर बसेका...
राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज, केहीदिनमै मन्त्रिपरिषद विस्तार हुने
काठमाडौं । सरकारले दल विभाजनलाई सहज हुने गरी ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज भएको छ । सोमबार बसेको मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न सरकारले ल्याएको अध्यादेश खोज गरेकी हुन् । शेरबहादुर देउवा नेतृत्वको सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्याएर...
मुख्यमन्त्री शाक्यलाई स्काउटको शपथ
मकवानपुर । बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नेपाल स्काउट बागमती प्रदेशको संरक्षकको भूमिका रहँदा कसैलाई पनि विभेद नगर्ने प्रतिबद्धता गरेकी छन् । हेटौंडामा स्काउटको शपथ लिँदै मुख्यमन्त्री शाक्यले सबैलाई समान व्यहार गर्ने बताइन् । बागमती प्रदेशमा स्काउटलाई अझ सशक्त र व्यापक बनाउन, स्काउटप्रति विश्वास जोगाउन, संद्भाव कायम राख्न संरक्षकका...
सहयोगी मन नेपालले मनायो तेस्रो स्थापना दिवस
मकवानपुर । सहयोगी मन नेपालले आज एक कार्यक्रमका बिच आफनो तेस्रो स्थापना दिवस मनाएको छ । तेश्रो स्थापना दिवसका अवसरमा आयोजित शुभकामना तथा चियापान कार्यक्रममा सहयोगी मन नेपालका अध्यक्ष केदार चौलागाईले सहयोगी मन सबैले सहयोग पाउने साझा संस्थाको रुपमा स्थापित भएको बताए । उनले संकट, महामारी, आपतबिपतका बेलामा गरीब...
हेटौंडामा ३ दिने पुनरताजगी तालिम सम्पन्न
मकवानपुर । मकवानपुरको हेटौंडामा शिक्षा तथा नेतृत्व विकास कार्यक्रम अन्तरगत ३ दिने पुनरताजगी तालिम सम्पन्न भएको छ । सिमान्तकृत समुदायको शिक्षा तथा नेतृत्व विकासको लागि हिमराइट्स मकवानपुरको आयोजना तथा कोर इन्टरनेश्नलको आर्थिक सहयोगमा ३ दिने पुनरताजगी तालिम सम्पन्न भएको हो । गत असोज ९ गते (शनिबार) बाट सुरु भएको...
हेटौंडाका मगर प्रहरीको फन्दामा
मकवानपुर । मकवानपुर प्रहरीले जवरजस्ती करणी उद्योग मुद्दामा फरार हेटौंडाका एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ बस्ने २८ वर्षीय ओम पुलामी मगरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुर जिल्ला अदालतको मिति २०७७ साल चैत्र १८ गतेको फैसलाले जबरजस्ती...










