समाचार
जेसीआई हेटौंडाद्वारा बालगृहमा आश्रित बालबालिकालाई मासु र चिउरा सहयोग
मकवानपुर । जेसीआई हेटौंडा लेडी जेसीजले बडादशैंको अवसरमा मकवानपुरका विभिन्न बालगृहमा आश्रित बालबालिकालाई मासु र चिउरा सहयोग गरेको छ । जेसीआई हेटौंडा लेडीले आइतबार भीमफेदी गाउँपालिकास्थित भीमफेदी बालगृह किताब राख्ने ३ थान दराजसहित ३० केजी कुखुराको मासु र २०केजी चिउरा सहयोग गरेको हो । यस्तै, सोमबार हेटौंडा–११ स्थित मामाघर...
मकवानपुरको हेटौंडामा धार्मिक विधिसहित फूलपाती भित्र्याईयो
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा बडा दशैंको उपलक्ष्यमा फूलपाती भित्र्याइएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० स्थित गोरेक्षश्वर मन्दिरमा राखिएको जमरासहितको शोभायात्राको टोलीले हेटौंडा–२ स्थित बनस्खण्डी र हेटौंडा–१० स्थित भुटनदेवी मन्दिरमा आज बिहान धार्मिक विधि अनुसार फूलपाति भित्र्याइएको छ । सो फुलपाति लिन मकवानपुर जिल्लाको विभिन्न सरकारी...
बागमती प्रदेश प्रमुख शर्माद्वारा शुभकामना
मकवानपुर । बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले बडादशैं, शुभ दिपावली र छठलगायत पर्वहरुको अवसरमा शुभकामना सन्देश व्यक्त गरेका छन् । प्रमुख शर्माले आज मंगलबार शुभकामना सन्देशमार्फत नेपालीहरुको महान पर्व बडादशैं, तिहार, नेपाल सम्बत ११४२, छठ लगायत चाडपर्वका अवसरमा बागमती प्रदेशवासी तथा सम्पूर्ण नेपालीहरुमा सुख, समृद्घि, शान्ति, सुस्वास्थ्य, दिर्घायू...
पिङ बनाउने क्रममा लगेर मकवानपुरका लामाको मृत्यु
मकवानपुर । मकवानपुरको भीमफेदीमा पिङ बनाउने क्रममा पिङबाट लगेर एक जनाको मृत्यु भएको छ । जिल्लाको भीमफेदी गाउँपालिका वडा नम्वर ६ स्थित माण्डुमा सोमबार साँझ दशैंको लागि लिंगे पिङ हाल्ने क्रममा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । मृत्यु हुनेमा...
आज फूलपाती : हेटौंडाको भुटनदेवी मन्दिरमा भक्तजनहरुको भिड (फोटोफिचर)
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडास्थित भुटनदेवी मन्दिरमा आज बिहानैदेखि भक्तजनहरुको भिड देखिएको छ । नवरात्रको आज सातौ दिन अर्थात फूलपाती विभिन्न स्थानबाट पुजाआजा गर्न हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० मा रहेको उक्त मन्दिरमा बिहानैदेखि भिड देखिएको हो । भिडलाई नियन्त्रण गर्नका लागि बिहानैदेखि प्रहरीको टोली त्यहाँ पुगेका छन्...
मनहरी–२ मा नकाउट फुटबल प्रतियोगिता
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर २ मा जारी नकाउट फुटबल प्रतियोगिताको आज दुई वटा खेल भएको छ । आइतबारदेखि सुरु भएको प्रतियोगितामो आज भएको पहिलो खेलमा टाँडी युवा क्लब ए विजयी भएको छ । तिनतल्ले युवा क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै टाँडी युवा क्लब विजयी सुरुवात...
कांग्रेस मकवानपुरको विभिन्न वडामा चियापान तथा शुभकामना आदानप्रदान
मकवानपुर । विजया दशमीको अवसरमा नेपाली कांग्रेस मकवानपुरले जिल्लाको विभिन्न वडामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको छ । नेपाली कांग्रेसले हेटौंडा उपमहानगरपालिका ८, १७ र मकवानपुरगढी २ मा सोमबार गरिएको चियापानमा नेकपा एमाले, माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी र राप्रपाका गरी ४ सय ७२ जना र आईतबार...
स्वास्थ्य क्षेत्रको विकास सरकारको प्रमुख प्राथमिकता हो : विरोध खतिवडा
मकवानपुर । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले मकवानपुरको हेटौंडास्थित जिल्ला अस्पतालको अवलोकन गरेका छन् । मन्त्री खतिवडाले सोमबार दिउँसो मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पतालको आइसियू कक्ष, कोभिड–१९ वार्डको स्थलगत अवलोकन गरेका हुन् । उनले अवलोकनका क्रममा हेटौंडा अस्पतालको स्तरोन्नती र सेवा विस्तारको लागि सक्दो प्रयास...
थप ७८५ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा ७८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार २ सय ३३ पीसीआर परीक्षण गर्दा ६६३ जना र ४ हजार ९६२ एन्टिजेन परीक्षण गर्दा १२२ गरी ७८५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना...
जिप दुर्घटनामा ८ जनाको मृत्यु
कास्की । कास्कीमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । जिल्लाको घान्द्रुकमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ जिल्ला प्रहरी कार्यालय कास्कीे जनाएको छ । पोखराको नयाँपुलबाट घान्द्रुकतर्फ जाँदै गरेको ग १ ज ६९०० नम्बरको जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ...










