समाचार

प्रहरीको गोली लागेर चार जनाको मृत्यु

रुपन्देही । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१७ र १८ स्थित मोतीपुर औद्योगिक क्षेत्रमा सुकुम्बासी समूहसँगको झडपमा सुरक्षाकर्मीले गोली चलाउँदा चार जनाको मृत्यु भएको छ । गोली लागेर गम्भीर घाइतेमध्ये चार जनाको मृत्यु भएको भैरवाको यूनिभर्सल मेडिकल कलेजका एक अधिकारीले जानकारी दिए । मृत्यु भएकामध्ये तीन जनाको सनाखत हुन नसकेको र एकको...

जन्ती बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु

धनगढी । अछाममा जन्ती बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–१ मा आइतबार राति ११ बजेबमे सकयकम से १ च १७६३ नम्बरको जीपजन्ती बोकेर विनायक बजारतर्फ फर्किने क्रममा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, मृत्यु हुनेमा...

बागमती प्रदेशसभाको नवौं अधिवेशनको पहिलो बैठकमा कस्ले के भने ?

मकवानपुर । बागमती प्रदेशसभाको आज अपराह्न बसेको नवौं अधिवेशनको पहिलो बैठकमा विभिन्न राजनीतिक दलका नेताहरुले राष्ट्रिय सरोकारको विषय लगायतमा आ–आफ्नो धारणा व्यक्त गरेका थिए । उक्त बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विगतको तुलनामा सांस्कृतिक पर्वहरुमा हुने् गरेको विभेदहरुलाई हटाउँदै परम्परागत शैलीलाई जोगाएर सांस्कृतिक रुपान्तरण गर्नु आजको आवश्यकता रहेको...

थप ५९६ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९ हजार २ सय ३७ पीसीआर परीक्षण गर्दा ५६५ जना र ३ हजार १६७ एन्टिजेन परीक्षण गर्दा ३१ गरी उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आइतबार थपिएसँगै नेपालमा...

मुख्यमन्त्री शाक्य नेतृत्वको सरकारको आयु कात्तिक ४ गतेसम्म लम्बियो

मकवानपुर । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिन प्रदेशसभामा प्रस्ताव पेश गरेकी छन् । मुख्यमन्त्री शाक्यले आज अपराह्न बसेको प्रदेशसभाको नवौं अधिवेशनको दोस्रो बैठकमा नेपालको संविधानको १८८ को उपधारा २ तथा प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम १ बमोजिम विश्वासको मत लिन प्रस्ताव पेश गरेकी...

बागमती प्रदेशसभाको नवौं अधिवेशन बैठक १५ मिनेटका लागि स्थगित

मकवानपुर । बागमती प्रदेशसभाको नवौं अधिवेशन बैठक १५ मिनेटका लागि स्थगित भएको छ । आज (आइतबार) दिउँसो अपराह्न बसेको प्रदेशसभा बैठक सभामुख सानुकुमार श्रेष्ठले १५ मिनेटका लागि स्थगित गरेका हुन् । आजै बसेको प्रदेशसभाको पहिलो बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीका संसदीय दलका नेता...

विगतको तुलनामा सांस्कृतिक पर्वमा विभेद छैन : मुख्यमन्त्री शाक्य

मकवानपुर । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विगतको तुलनामा अहिले सांस्कृतिक पर्वमा विभेद नभएको बताएकी छिन् । आइतबार अपराह्न बागमती प्रदेशसभाको नवौं अधिवेशनको पहिलो बैठकमा बडा दशैं, शुभ दिपावली, छठको शुभकामना दिँदै विगतको तुलनामा अहिले एकताबद्ध भएर चाडपर्व मनाउन थालेको बताइन् । उनले विगतको तुलनामा सांस्कृतिक पर्वहरुमा हुने गरेको...

बागमती प्रदेशसभाको नवौं अधिवेशन बैठक सुरु

मकवानपुर । बागमती प्रदेशसभाको नवौँ अधिवेशन बैठक सुरु भएको छ । गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार प्रदेशसभाको नवौं अधिवेशन बैठक बस्न लागेको हो । सो बैठकमा प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने तयारी रहेको छ । बागमती प्रदेशसभामा हाल १०९ जना प्रदेशसभा सदस्य रहेका छन् । प्रदेश...

मकवानपुरका दुईसहित ३ जना पक्राउ

काठमाडौं । मान्छे पासो लागेर मरेको डोरी महँगोमा बिक्री हुन्छ भन्ने अन्धविश्वासमा महिलाको हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले नुवाकोट घर भई ललितपुर महानगरपालिका–२७ स्थित सुनाकोठीमा बस्ने ४५ वर्षीया कमला तामाङ हत्या गरेको आरोपमा तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरुमा...

बागमती प्रदेश सरकारमा बानियाँको दावी

मकवानपुर । बागमती प्रदेश सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्ने संसदीय दलले निर्णय गरेको छ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको आइतबार हेटौंडामा बसेको बैठकले सरकारको नेतृत्व कांग्रेसले गर्ने सर्वसम्मत निर्णय गरेको हो । बैठकले सरकार गठनका लागि गठबन्धन दलसंग छलफलका लागि संसदीय दलका नेता इन्द्रबहादुर बानियाँलाई जिम्मेवारी दिने...