समाचार

पहिरोमा पुरिएर २ बालबालिकाको मृत्यु

धरान । सुनसरीको धरानमा पहिरोमा परी २ बालबालिकाको मृत्यु भएको छ । अविरल वर्षासँगै खसेको पहिरोले पुरिँदा धरान उपमहानगरपालिका वडा नं १३ नागेश्वर मार्ग बस्ने निसान राईकी ८ वर्षीया छोरी निसु र ४ वर्षीय छोरा निहानको मृत्यु भएको हो । मंगलबार दिउँसो पौने २ बजे पहिरो खस्दा टिनको घर...

चीनले नेपाललाई थप २० लाख डोज खोप दिने

काठमाडौं । भीनले नेपाललाई थप २० लाख डोज कोरोनाभाइसर संक्रमणविरुद्धको खोप दिने भएको छ । मंगलबार परराष्ट्रमन्त्री नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भएको टेलिफोन संवादमा थप २० लाख डोज खोप दिने घोषणा गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै मंगलबार भएको...

मकवानपुरमा थप १३ जनामा कोरोना पुष्टि

मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४२ जनाको पीसीआर परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । त्यहाँ १० जनामा संक्रमण पुष्टि...

कात्तिक ७ र ८ गते भिटामिन ए र जुकाको औषधि खुवाइने

काठमाडौं । सरकारले राष्ट्रिय भिटामिन ए र जुकाको औषधि खुवाउने मिति परिवर्तन गरी ७ र ८ गते संचालन गर्ने भएको छ । हरेक वर्ष कात्तिक २ र ४ गते खुवाउँदै आइरहेको भिटामिन ए र जुकाको औषधि यसपटक दसैं अवधिमा परेकाले ७ र ८ गते खुवाउने निर्णय गरेको जनाइएको छ...

आज शेयर बजारमा ७७ अंकले गिरावट

काठमाडौं । आज साताको तेस्रो दिन मंगलबार शेयर बजारमा ७७ अंकले गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७७.३३ अंकले घटेर २ हजार ५१०.७३ अंकमा झरेको छ । सबै उप–सूचकांकहरू राताम्ये छन् । आज ९५ लाख ७५ हजार ६०१ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७८ करोड...

मउवा संघ निर्वाचनः अध्यक्षमा न्यौपाने र अग्रवाल भिड्दै

मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघको ५४ औँ साधारणसभा तथा निर्वाचन कार्तिक ७ गतेदेखि ९ गतेसम्म हुने गरी तय भएको छ । कोरोना संक्रमणको जोखिमका कारण पटक–पटक सारिँदै आएको निर्वाचनको मिति तय भएपछि चुनावी सरगर्मी पनि बढेको छ । व्यवसायिक हितका एजेण्डा बोकेर व्यवसायीका नेताहरु निर्वाचनका लागि दौडधूप गरिरहेका...

सरकार र अनसनरत खानबीच सहमति भयो

काठमाडौं । सरकार र अनसनरत रुवी खानबीच सहमति भएको छ । बाँकेकी नन्कुन्नी धोबीको मृत्यु र निर्मला कुर्मी बेपत्ता प्रकरणमा सरकारले अनुसन्धान र दोषीलाई कारबाही गर्ने प्रतिबद्धता गरेपछि सहमति भएको हो । सरकारले उक्त घटनाको अनुसन्धान गर्न छानबिन समिति गठन गर्ने भएको छ । सहमति लगत्तै गृह मन्त्रालयका पदाधिकारीहरू...

कात्तिक ९ गते बोलाएको प्रतिनिधिसभा बैठक सर्यो

काठमाडौं । आगामी कात्तिक ९ गतेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले विशेष कारण देखाउँदै कात्तिक ९ गते बोलाइएको बैठक २ दिन पर सारेको हो । सभामुख सापकोटाले बैठक कात्तिक ११ गते बिहिबार दिउँसो २ बजेसम्मका लागि सारेका हुन् । मंगलबार एक सूचना प्रकाशन गर्दै...

बढी भाडा असुल्ने हेटौंडाका दुई जना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले चाडपर्वको मौका छोपेर यात्रुसँग तोकिएको भन्दा बढी भाडा रकम असुल्ने हेटौंडाका दुई जनालाई पक्राउ गरेको छ । चाडपर्वको मौका छोपेर यात्रुसँग तोकिएको भन्दा बढी भाडा असुल्ने ना ४ ख ९३११ नम्वरको यात्रुबाहक बसका चालक र सहचालकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।...

स्वास्थ्य विश्वकप २०२२ घोषणा

काठमाडौँ । आगामी विश्वकपलाई जनस्वास्थ्यका दृष्टिकोणबाट स्वास्थ्य खेल समारोह बनाउने घोषणा गरिएको छ । विश्व स्वास्थ्य संगठनको मुख्यालय जेनेभामा यसको घोषणा भएको हो । विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. तेड्रेस अदानोम गेब्रेयसुस, कतारका जनस्वास्थ्य मन्त्री डा.हनान मोहम्मद अल कुवारी, कतारी सुप्रिम कमिटी तथा लेगसीका महासचिव हसन अल–थवाडी, अन्तर्राष्ट्रिय फुटवल...