समाचार
हेटौंडा–४ को प्रहरी पेटिकामा गुनासो तथा सुझाव शुन्य
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ वडा कार्यालयमा प्रहरीले राखेको गुनासो तथा सुझाव पेटिका खोलिएको छ । बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले सेवालाई प्रभावकारी बनाउँदै जनविश्वास अभिवृद्धि गर्ने उद्देश्यका साथ राखिएको सुझाव पेटिका सोमबार खोलिएको हो । गुनासो तथा सुझाव पेटिका वडा अध्यक्ष नविन सिग्देल, कार्यालय सचिव...
महाकालीमा हालसम्मकै ठूलो बाढी, २ सय घर डुबानमा
कञ्चनपुर । अविरल बर्षाका कारण महाकाली र जोगबुढा नदीमा हालसम्मकै ठूलो बाढी आएको छ । बाढीले तटीय क्षेत्रको २ सय घर ढुबानमा परेका छन् । कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकाको वडा नम्बर ९, १२ र १३ तथा दोधाराचाँदनी नगरपालिका वडा नम्बर १० को कुतियाकबर क्षेत्रका दुई सय घर डुबानमा परेको...
ग्यास सिलिण्डर बोकेको ट्रक दुर्घटना
काठमाडौँ । चन्द्रागिरी नगरपालिका वडा नं २ पिपलामोड नजिक ग्यास सिलिण्डर बोकेको ट्रक दूर्घटना भएको छ । ग्यास सिलिण्डर बोकेको ना ७ ख ३९४९ नम्बरको ट्रक पिपलामोड र ढलानको बीचमा गएराति १२ बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा मानवीय क्षति भने भएको छैन । ट्रक दुर्घटना हुँदा राति दुईतर्फी...
सिन्धुलीमा ३ दिदीबहिनीको सामूहिक बलात्कार
सिन्धुली । जिल्लाको कमलामाई नगरपालिका वडा नं ५ बोझेका एकै घरका दिदीबहिनी र उनीहरुको आफन्त पर्ने किशोरीमाथि सामुहिक बलात्कार भएको छ । राती भेट्न बोलाएर ९ जनाको समूहले तीन किशोरीमाथि सामूहिक बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । शनिबार राति ९ जना युवाहरुले ती किशोरीहरुलाई भेट्न बोलाई...
मकवानपुरमा सवारी दुर्घटना
मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर २ सिमखोला नजिकै गएराति कुखुरा बोकेको बोलेरो गाडी दुर्घटना भएको छ । हेटौंडा–भीमफेदी–कुलेखानी हुँदै काठमाडौं जाने सडकखण्ड अन्तरग पर्ने उक्त स्थानमा कुखुरा बोकेको गाडि ब्रेक फेल भई सडकमा पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका...
सिन्धुपाल्चोकमा सोमबार ४ पटक भूकम्प
सिन्धुपाल्चोक । सिन्धुपाल्चोक केन्द्रविन्दु भएर एकै दिन लगातार ४ पटक भूकम्प गएको छ । सोमबार १० मिनेटको अन्तरमा दुई वटा र ३ मिनेटको अन्तरमा दुई वटा भूकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार सोमबार दिउँसो १ बजेर ४६ मिनेटमा र १ बजेर ५६ मिनेट जाँदा...
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल बंगालको खाडीमा र मध्य भारतमा रहेका (उत्तरतिर सर्दै गरेको) न्यून चापीय प्रणालीहरू र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेको जनाएको छ । महाशाखाका अनुसार, हाल देशको अधिकांश भू–भागमा सामान्य बदली रही देशभर धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मंगलबार देशभर...
बागमती प्रदेशमा यसै साता मुख्यमन्त्री फेरिँदै
मकवानपुर । बागमती प्रदेशमा यसै साता मुख्यमन्त्री फेरिने भएको छ । नेकपा एमाले विभाजन पश्चात अल्पतमा परेको मुख्यमन्त्री फेरिने भएको हो । बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरिसकेकी छन् । मुख्यमन्त्री शाक्यले गत असोज २४ गते बसेको प्रदेशसभा बैठकमा नेपालको संविधानको धारा १८८ को...
बडादशैंको आज अन्तिम दिन
काठमाडौं । नेपालीहरुको महान पर्व बडादशैं आजबाट सकिँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो दशैं सकिनेछ । विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम पनि आजैदेखि समाप्त...
साफ उपविजेता खेलाडीहरुलाई जनही ५ लाख दिने सरकारको घोषणा
काठमाडौँ । सरकारले माल्दिप्समा सम्पन्न साफ च्याम्पियनसिपको उपविजेता नेपाली फुटबल टोलीका खेलाडीहरुलाई जनही ५ लाख रुपैयाँका दरले उपलब्ध गराउने निर्णय गरेको छ । सोमबार मन्त्रिपरिषद्को बैठकले खेलाडीहरुलाई ५/५ लाख दिने निर्णय गरेको संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् । त्यस्तै सरकारले फुटबल टिमका प्रशिक्षकहरुलाई पनि प्रोत्साहनस्वरुप ३–३ लाख रुपैयाँ...









