समाचार

वाइसिएलका नेता पौडेलको मृत्यु

कास्की । नेकपा माओवादी केन्द्र निकट योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) नेपालका केन्द्रीय स्वास्थ्य विभाग प्रमुख सुभाष पौडेलको मृत्यु भएको छ । पौडेलको हिजो शुक्रबार दुर्घटनामा परेर मृत्यु भएको हो । प्रहरीका अनुसार, उनी हिजो पुतली बजारमा वाइसिएल नेपाल स्याङ्जाको जिल्ला समितिको बैठक सकेर साँझ करिब ६ बजेतिर पोखरा फर्किँदै...

लामाको उम्मेदवारी घोषणा सभामा लामिछाने प्रमुख अतिथि

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको आसन्न फागुन १५ गते हुने जिल्ला अधिवेशनको लागि सभापति पदमा पार्टीका सचिव बुद्ध लामाले कांग्रेसका आम कार्यकर्तासमक्ष आज उम्मेदवारी घोषणा गर्दैछन् । उनले उम्मेदवारी घोषणा गर्न आयोजना गरेको कार्यक्रममा कांग्रेस मकवानपुरका कार्यबाहक सभापति विष्णुप्रसाद लामिछाने प्रमुख अतिथिको रुपमा उपस्थित भएका छन् । मकवानपुरमा आफ्नो...

रेडपान्डाको छालासहित ३ जना पक्राउ

दाङ । दाङमा रेडपान्डाको छालासहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले राप्ती गाउँपालिका–१ स्थित भालुवाङ–प्यूठान सडकखण्डमा चेकजाँच गर्ने क्रममा दुर्लभ वन्यजन्तु रेडपाण्डाको पाँच थान छालासहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा रोल्पाको सुनिल स्मृति गाउँपालिका–७ बस्ने वर्ष ३२ का रामबहादुर थापा, लुङग्री गाउँपालिका–३ बस्ने वर्ष...

कांग्रेस मकवानपुर: लामिछानेको नेतृत्वमा सहमतिको अन्तिम प्रयास जारी, नेताहरु छलफलमा

मकवानपुर । नेपाली कांग्रेसको आसन्न फागुन १५ गते हुने अधिवेशन सहमतिबाटै सम्पन्न गर्न सहमतिको अन्तिम प्रयास भइरहेको जनाइएको छ । कार्यबाहक सभापति विष्णु लामिछानेको नेतृत्वमा अन्य आकाँक्षीहरुलाई समेत समेटेर सहमतिको प्रयास भइरहेको हो । स्रोतका अनुसार बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र केन्द्रीय सह–महामन्त्री महालक्ष्मी उपाध्याय डीनालगायत जिल्लास्तरका शीर्ष...

कांग्रेस मकवानपुरको सभापतिमा लामाले आज प्यानलसहित उम्मेदवारी घोषणा गर्दै

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको फागुन १५ गते हुने अधिवेशनमा सभापति पदमा उम्मेदवारी घोषणा गरेका बुद्ध लामाले पार्टीका आम कार्यकर्ता तथा क्षेत्रीय प्रतिनिधिहरुसमक्ष चुनावी एजेण्डा सार्वजनिक गर्ने भएका छन् । पार्टी मकवानपुरका सचिवसमेत रहेका लामाले शनिवार दिउँसो २ बजे हेटौंडा रिसोर्टमा सबैलाई आह्वान गरिएको बताए । तु खबरसँग कुराकानी...

सहयोग अक्षयकोष नेपाल मकवानपुरको साधारणसभा सम्पन्न

मकवानपुर । सहयोग अक्षयकोष नेपाल मकवानपुरको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । जिल्लामा निजी क्षेत्रबाट शैक्षिक क्षेत्रमा योगदान पुर्याउने उद्देश्यका साथ स्थापना भएको अक्षयकोष नेपालको साधारणसभा शुक्रबार सम्पन्न भएको हो । साधारणसभा संस्थाका अध्यक्ष एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षता एवम् बागमती प्रदेशका प्रथम मुख्यमन्त्री...

एमसीसीबारे कांग्रेस र एमालेबीच आज पनि छलफल हुने

मकवानपुर । एमसीसी अनुमोदन गर्ने विषय टुंगोमा पुर्याउन नेपाली काँग्रेस र नेकपा एमालेबीच शनिबार पनि वार्ता हुने भएको छ । शनिबार अपरान्ह दुई दलबीच वार्ता हुने तयारी रहेको छ । एमसीसी संसदमा टेबल भएसँगै प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी ओलीसँग निरन्तर वार्ता गर्दै आएका छन्...

युक्रेनमा रहेका १९३ जना नेपाली दूतावासको सम्पर्कमा आए

काठमाडौं । युक्रनेमा रहेका १९३ जना नेपाली जर्मनीको बर्लिनस्थित नेपाली दूतावासको सम्पर्कमा आएका छन् । दुतावासको सम्पर्कमा आएको सबै जना नेपाली हालसम्म सुरक्षित रहेको जर्मनीस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । युक्रेनमा उत्पन्न पछिल्लो संकटपछि त्यस मुलुकका विभिन्न सहरमा रहेका नेपाली नागरिकहरुको स्थिति सम्बन्धमा थप जानकारी हासिल...

दुर्घटनामा वडाध्यक्षको मृत्यु

सुर्खेत । सुर्खेतमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतको भेरीगंगा नगरपालिका–१ का वडाध्यक्ष नवराज कार्की रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । गत फागुन ८ गते रत्न राजमार्ग अन्तरगत भेरीगंगा नगरपालिका १२ छिन्चु बजार नजिक नेपालगञ्जबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२००१...

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जनाएको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका भू–भागमा सामान्य बदली र बाकी भू–भागमा आंशिक बदली रहेको छ । शनिबार देशको सुदूर पश्चिम, कर्णाली, लुम्बिनी, र गण्डकी प्रदेशमा सामान्य बदली तथा अन्य भू-भागमा आंशिक बदली रहनेछ...