समाचार
दुर्घटनामा मोरटसाइकल चालकको मृत्यु
काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा आज (शुक्रबार) बिहान अन्दाजी २ बजेको समयमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । उक्त स्थानमा रोकिराखेको बा २ ख ७०४९ नम्वरको फोर्स गाडीमा प्रदेश नम्वरको ३–०२–२२ प २९१९ नम्वरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मोटरसाइकल...
२ दिनदेखि बेपत्ता बालिकाको शव गाडेको अवस्थामा फेला, २ जना पक्राउ
मोरङ । मोरङको लेटाङ नगरपालिका–८ लालहिरा सामुदायिक वनमा खाल्डो खनेर गाडेको अवस्थामा एक जना बालिकाको शव फेला परेको छ । दुई दिनदेखि बेपत्ता बालिका लेटाङ–८ ज्यामिरे टोलकी १२ वर्षीया करुणा राईको शव खाल्डोमा गाडेको अवस्थामा आज (शुक्रबार) फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । प्रहरीले शव उत्खनन...
निर्वाचन आयोग : स्थानीय तहको चुनावका लागि एमालेले गरायो दल दर्ता
काठमाडौं । नेकपा एमालेले स्थानीय तह चुनावमा सहभागी हुन निर्वाचन आयोगमा दल दर्ता गराएको छ । शुक्रबार काठमाडौंको कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयका पुगेर एमाले महासचिव शंकर पोखरेल नेतृत्वको टोलीले दल दर्ता गराएको हो । निर्वाचन आयोगले जारी गरेको सूचना अनुसार निर्वाचन आयोगमा पुगेर स्थानीय तह चुनावमा सहभागी हुनका लागि...
सरकारको आग्रहमा आजको प्रतिनिधिसभा बैठक पनि स्थगित
काठमाडौँ । शुक्रबार १ बजेको लागि बोलाइएको प्रतिनिधिसभा बैठक आइतबारसम्मको लागि स्थगित भएको छ । सरकारको तर्फबाट कानूनमन्त्री दिलेन्द्रप्रसाद बडूले सभामुख अग्निप्रसाद सापकोटाको कार्यालयमा गएर बैठक सार्न आग्रह गरेपछि संसद बैठक आइतबारसम्म स्थगित गरिएको हो । कानुनमन्त्री बडूको आग्रहमा आज बस्ने भनिएको बैठक आइतबार दिउँसो १ बजे बस्ने गरी...
आज जसपाको बैठक बस्दै
काठमाडौं । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आजबाट काठमाडौंमा सुरु हुँदैछ । आन्तरिक बिबादका कारण लामो समय देखी हुन नसकिरहेको तराई मधेस केन्द्रित दल जसपाको बैठक बालकुमारीस्थति केन्द्रीय कार्यालयमा बिहान ११ बजे देखी सुरु हुने भएको हो । उक्त बैठकमा अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)...
श्रीमतीलाई छुरा प्रहार गर्ने पक्राउ
काठमाडौं । आफ्नै श्रीमतीलाई छुरा प्रहार गरेको आरोपमा प्रहरीले काठमाडौंबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँके चिसापानी घर भई काठमाडौं महानगरपालिका–९ सिनामंगलमा बस्ने अम्मर रोकाया रहेका छन् । अम्मरलाई आफ्नै श्रीमती २८ वर्षीया प्रमिला पराजुलीलाई छुरा प्रहार गरेको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ । अम्मरले...
हेटौंडा–६ पूर्ण संस्थागत सुत्केरी वडा घोषणा
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर–६ पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको छ । चौघडा स्वास्थ्य चौकीलाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएसँगै वडा पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको हो । बिहिबार चौघडा स्वास्थ्य चौकीद्वारा आयोजित उक्त कार्यक्रम हेटौंडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका...
आजको यी स्थानहरुमा वर्षाको सम्भावना
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, शुक्रबार बिहान सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ । यस्तै, दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र प्रदेश...
नेकपा माओवादी केन्द्र मकवानपुरको संयोजकमा सर्केश घलान
मकवानपुर । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति मकवानपुरको संयोजकमा सर्केश घलान चयन भएका छन् । माओवादी केन्द्र बागमती प्रदेश समितिको बिहीबार काठमाण्डौंमा बसेको दोस्रो पूर्ण बैठकले घलानलाई संयोजकमा चयन गरेको प्रदेश उपाध्यक्ष प्रेमबहादुर पुलामीले जानकारी दिए । यसैगरी, बैठकले जिल्ला समन्वय समिति मकवानपुरको सचिवमा भीम पाख्रिन, मकवानपुर प्रतिनिधिसभा...
कांग्रेस सभापतिका दाबेदार पराजुलीद्वारा १४ बुँदे प्रतिबद्धता सार्वजनिक
मकवानपुर । नेपाली कांग्रेस मकवापुरको जिल्ला अधिवेशनमा सभापतिका दाबेदार आनन्दराम पराजुलीले १४ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन् । अन्य जिल्लामा फागुन १५ बाट मिति सारेर २० पुर्याएपनि मकवानपुरमा १५ गतेनै अधिवेशन हुने निश्चित भएपछि चुनावी तयारीलाई तीब्रता दिएका पराजुलीले आफुलाई मत दिन अपिल गर्दै प्रतिबद्धता सार्वजनिक गरेका हुन् ।...










