समाचार
सर्वोत्कृष्ट खेलाडी बने हेटौंडाका बल
मकवानपुर । हेटौंडाका सुनिल बल काठमाडौंमा शनिबार भएको सहिद स्मारक ‘ए’ डिभिजन लिगको सर्वोत्कृष्ट खेलाडी बनेका छन् । लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबाट व्यावसायिक फुटबल खेलिरहेका बल यो वर्ष लिगको सर्वोत्कृष्ट फुटबल खेलाडी बनेका हुन् । उनले शिल्डसहित ३ लाख रुपैयाँ हात पारेका छन् । उनले लिगभर ६ गोल...
सुरक्षा निकायलाई पनि हामी सुरक्षा दिन्छौं : अध्यक्ष कटुवाल
मकवानपुर । ग्रिल तथा स्टील व्यवसायी संघका अध्यक्ष मोहन कटुवालले ग्रिल व्यवसायीहरुले राज्यको सुरक्षा निकायलाई पनि सुरक्षा दिन आफुहरुले ग्रिल बनाएको बताएका छन् । अध्यक्ष कटुवालले शनिबार ग्रिल तथा स्टील व्यवसायी संघ मकवानपुरको सातौं अधिबेशनको उद्घाटन गर्दै सो कुरा बताएका हुन् । अध्यक्ष कटुवालले राज्यलाई आर्थिक क्षेत्रमा ठुलो सहयोग...
ललितकला मञ्च नेपाल मकवानपुरमा रानाको नेतृत्व
मकवानपुर । नेकपा एकीकृत समाजवादी पार्टीको जनवर्गीय संगठन राष्ट्रिय जनसांस्कृतिक महासंघ समाजवादीको घटक ललितकला मञ्च नेपाल मकवानपुर जिल्ला समिती गठन गरिएको छ । मकवानपुरका कलाकारहरुको शनिबार भएको भेलाले रानाको संयोजकत्वमा ९ सदस्यीय समती गठन गरेको हो । समितिको उपाध्यक्षमा दिलकोराजा राजथला, सचिवमा सुजन राई, कोषाध्यक्षमा करिमा जोशी रहेका छन्...
सात स्रष्टालाई सम्मान तथा पुरस्कार
मकवानपुर । साहित्य संगम मकवानपुरले शनिबार एउटै मञ्चमा ७ जना साहित्यकारलाई सम्मान गरेको छ । संगमले विभिन्न विधाका उत्कृष्ट स्रष्टाहरुलाई सम्मानित गरेको हो । संगमले १५ हजार ५ सय ५५ रुपैयाँसहित मकवानपुर साहित्य श्रीबाट साहित्यकार सुवास खनाललाई सम्मान गरेको छ । संगमले भेषनाथ अधिकारी स्मृति पुरस्कारबाट साहित्यकार मनोज भण्डारी...
माओवादी केन्द्र हेटौंडा उपमहानगर कमिटीले लियो सपथ
मकवानपुर । नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगर कमिटिले आज हेटौंडामा पद तथा गोपनियताको सपथ लिएको छ । ८१ सदस्यीय कमिटिलाई नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य मानकुमारी नेपालीले पद तथा गोपनियताको सपथ गराएकी हुन् । सपथलगत्तै भएको नगर कमिटीको प्रथम पूर्ण बैठकले नगर अधिवेशनबाट चयन हुन बाँकी दुई उपाध्यक्ष र...
बुद्ध लामाको उम्मेदवारी घोषणासभामा देखिए प्रभात दाहाल
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको आसन्न फागुन १५ गते हुने अधिवेशनमा सभापति पदका उम्मेदवार बुद्ध लामाले कार्यकर्तासमक्ष चुनावी एजेण्डा सार्वजनिक गर्न शनिवार आयोजना गरेको कार्यक्रममा नेता प्रभातकुमार दाहाल मञ्चमा देखिए । सभापतिमा आकाँक्षा व्यक्त गरेर आन्तरिक तयारीमा जुटेका दाहाल बुद्ध लामाको उम्मेदवारी घोषणा कार्यक्रममा उपस्थित भए । संस्थापन पक्षद्वारा...
उम्मेदवारी घोषणासभामा बुद्ध लामाले भनेः विष्णु दाइको नेतृत्वमा सहमति गरौँ
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको आसन्न फागुन १५ गते हुने अधिवेशनमा सभापति पदका उम्मेदवार बुद्ध लामाले अझै पनि सहमतिको प्रयास भइरहेको र हालका कार्यबाहक सभापति विष्णुप्रसाद लामिछानेको नेतृत्वमा जानेगरी सहमति जुट्ने अवस्था बनेमा आफु ब्याक हुन तयार रहेको बताएका छन् । लामाले विष्णु लामिछाने लामो संघर्ष गरेर कुनै पनि...
थप १५५ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा थप १५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ५ हजार १२२ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा २ हजर २३९ पीसीआर परीक्षणमा १०१ जना र २ हजार...
भोलि बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक
काठमाडौं । संघीय संसद सचिवालयले भोलि आइतबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । भोलि दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले गत आर्थिक वर्षको महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश गर्ने पहिलो कार्यसूची रहेको छ । यसैगरी, दोश्रो कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सरकारबीचको...
गायक पाण्डेको एक सर्को दुनियाँ अर्को सार्वजनिक
मकवानपुर । गायक संगीतकार एवम् गीतकार विकास पाण्डेको एक सर्को दुनियाँ अर्को म्यूजिक भिडियो आज सार्वजनिक गरिएको छ । वन एमबी प्लस नामक युट्यूब च्यानलबाट सो भिडियो सार्वजनिक भएको हो । पाण्डेकै शब्द, संगीत र स्वरमा रहेको उक्त गीतको म्यूजिक भिडियो बीएस मेकर टिमले निर्माण गरेको हो भने सावन शर्माले...










