समाचार

हेटौंडा–६ मा कांग्रेसको टोल समिति गठन

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६ मा नेपाली कांग्रेसले टोल कमिटी गठन गरेको छ । कांग्रेसले आइतबार रामफुल बलामीको अध्यक्षतामा टोल समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा यमलाल अधिकारी, सचिवमा अरुण ढकाल, कोषाध्यक्षमा गोपालप्रसाद चौलागाईं, सहसचिवमा राजेन्द्र कुमार नगरकोटी चयन भएका छन् । यसैगरी, सदस्यहरुमा श्यामसुन्दर नगरकोटी,...

बागमती प्रदेश : कृषि र पशु कार्यालयहरुको समिक्षा

मकवानपुर । बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तरगतको कृषि विकास निर्देशनालय र पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय हेटौंडाको दोस्रो चौमासिक समिक्षा हेटौंडामा सुरु भएको छ । आइतबारबाट सुरु भएका समिक्षा आज (सोमबार) सम्म संचालन हुनेछ । दुई वटै कार्यालयको समिक्षाको उद्घाटन कृषि तथा पशुपन्छी विकास मन्त्री बसुन्धरा...

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा आंशिक बदली रहेको छ । सोमबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा...

बागमती प्रदेश सरकारले मनायो वन डढेलो सचेतना सप्ताह 

मकवानपुर । बागमती प्रदेश सरकार वन तथा वातावरण मन्त्रालयले वन डढेलो सचेतना सप्ताह मनाएको छ । २०७८ साल चैत्र २ गतेको वन तथा वातावरण मन्त्रीस्तरीय निर्णयअनुसार यही चैत्र ७ गतेदेखी १३ गतेसम्म वन डढेलो सचेतना सप्ताह मनाएको हो । नेपालमा केही वर्ष यता वन डढेलो अपवाद बाहेक हरेक वर्षको...

मानव अधिकार संगठन मकवानपुरका नवनिर्वाचित पदाधिकारीद्वारा पदभार ग्रहण

मकवानपुर । नेपाल मानव अधिकार संगठन, मकवानपुरको नवनिर्वाचित सभापति शर्मिला श्रेष्ठसहित पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन् । गत चैत्र ५ गते सभापतिमा निर्वाचित श्रेष्ठसहित ११ जना पदाधिकारीहरुलाई पदभार ग्रहण गराइएको हो । पदभार ग्रहणमा निर्वाचन समितिको संयोजक कृष्णप्रसाद दाहालद्धारा सदस्य प्रमाण पत्र ग्रहण गर्दै निर्वाचित पदाअधिकारीहरुले नामको अगाडि अधिकारकर्मी...

कांग्रेस बैठक सोमबार पनि बस्ने

काठमाडौं । नेपाली कांग्रेसको शुक्रबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठक सोमबार पनि बस्ने भएको छ । पार्टी कार्यालय सानेपामा जारी बैठक सोमबार पुनः बस्ने गरी आजका लागि स्थगित भएको पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौड्यालले जानकारी दिए । उनका अनुसार, बैठक सोमबार बिहान साढे ११ बजे पुनः बस्ने तय...

हेटौंडा–११ मा मधेसी मुक्तिमोर्चाको वडा कमिटी गठन

मकवानपुर । नेकपा माओवादी केन्द्रको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ मा वडा कमिटी गठन गरिएको छ । पार्टीको शनिबार बसेको भेलाबाट ताज महमदको अध्यक्षतामा १७ सदस्यीय कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा भूषण गुप्ता, सचिवमा जितेन्द्र दास, सहसचिवमा मुकेश दास, कोषाध्यक्षमा पुनम शाह चयन भएका छन् । यसैगरी...

सरकारमा सहभागी हुनेबारे निर्णय लिन लोसपाले बैठक बोलायो

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले कार्यकारिणी समितिको बैठक बोलाएको छ । संघीय सरकारमा सहभागी हुने विषयमा छलफल गरेर निर्णय लिनका लागि लोसपाले कार्यकारिणी समितिको बैठक बोलाएको हो । बैठक चैत्र १६ गते बस्ने गरी बोलाइएको हो । बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने या...

देशभर २३ जना कोरोना संक्रमित थपिए

काठमाडौं । नेपालमा थप २३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभरका ५ हजार २ सय २२ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा ३ हजार ७ सय ८० जनाको पीसीआर...

श्रोत नखुलेको ५५ लाख रुपैयाँसहित दुई जना पक्राउ

महोत्तरी । महोत्तरीबाट प्रहरीले श्रोत नखुलेको ५५ लाख रुपैयाँसहित दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा औराही नगरपालिका वडा नम्वर २ बस्ने २१ वर्षीय धीरजकुमार यादव र १८ वर्षीय रमेशकुमार सहनी रहेका छन् । उनीहरुलाई जिल्लाको औराही नगरपालिका १ स्थित बर्दिबास जलेश्वर सडकखण्डबाट नगद ५५ लाख रुपैयाँसहित पक्राउ...