समाचार

गठबन्धन होइन, पार्टीभित्र एकता र सहकार्य गरौंः शेखर कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई पार्टी भित्रको आन्तरिक समस्या सुल्झाउँदै लैजान आग्रह गरेका छन् । उनले चुनावका लागि अरु दलसँगको गठबन्धनमा नभई पार्टीको एकतामा ध्यान दिन पार्टी नेतृत्वलाई आग्रह गरेका हुन् । नेपाली कांग्रेस केन्द्रीय कार्य समिति बैठकमा बोल्ने क्रममा उनले केन्द्रबाट गठबन्धन...

हेटौंडामा तेक्वान्दोको कभर्ड हल उद्घाटन

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४, कर्रामा तेक्वान्दो कभर्डहलको उद्घाटन गरिएको छ । उपमहानगरको लगानी र तेक्वान्दो संघ मकवानपुरको समन्वयमा कभर्ड हल निर्माण गरिएको हो । कभर्ड हल उद्घाटन गर्दै मेयर हरिबहादुर महतले पाँच वर्षको अवधिमा खेलकुद क्षेत्रको भौतिक संरचना निर्माणको काम धेरै भएको दावी गरे । देशभरका...

शिव परियारको ‘कुरो दामी हो’ सार्वजनिक

काठमाडौं । गायक शिव परियारको नयाँ गीत कुरो दामी हो सार्वजनिक भएको छ । शिवको स्वर रहेको गीतमा राजेन्द्र थापाको शब्द रचना छ । दीपक शिलवालले संगीत भरेका छन् । कोरस भोकलमा शिवलाई आरसी रिमाल र भूषण खतिवडाले साथ दिएका छन् । क्या दामी भो–२ का रूपमा शिवले यो...

प्रधानमन्त्री देउवा चैत १८ गते भारत भ्रमणमा जाने

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाने भएका छन् । उनी चैत १८ गते भ्रमणका लागि भारत प्रस्थान गर्ने जनाइएको छ । नेपाल र भारतको परराष्ट्र मन्त्रालयले सोमबार दिउँसो एकै समयमा विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको भारत भ्रमणको औपचारिक जानकारी दिएको हो । प्रधानमन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्र...

रूस र युक्रेनबीच टर्कीमा वार्ता हुने

काठमाडौँ । रूस र युक्रेनबीच टर्कीमा वार्ता हुने भएको छ । दुबै पक्षका अधिकारीलाई उद्धृत गर्दै न्युयोर्क टाइम्सले उल्लेख गरे अनुसार टर्कीको इस्तानबुल सहरमा यसै साता वार्ता गर्ने गरी तयारी भइरहेको छ । गत फेब्रुअरी २४ मा रूसले युक्रेनमाथि आक्रमण सुरू गरेको थियो। त्यसपछि दुई देशका अधिकारीहरूबीच बेलारूसको सीमामा...

अफगानिस्तानमा पुरुष साथमा नभए महिलाहरू हवाइजहाज चढ्न नपाउने

काठमाडौँ । अफगानिस्तानमा महिलाहरूलाई एक्लै हवाइजहाजमा यात्रा गर्न रोक लगाइएको छ । तालिबानले एकल यात्रा गर्ने महिलाहरूलाई उडानमा रोक लगाएको समाचार त्यहाँका सञ्चारमाध्यमहरुले प्रकाशन गरेका छन् । तालिबानले पुरूष आफन्तबिना एक्लै यात्रा गर्ने सम्पूर्ण महिलालाई रोक्न अफगानिस्तानस्थित काबुल एयरलाइन्सलाई आदेश दिएको छ । तालबानीहरूले आइतबार नै एक्लै यात्रा गरिरहेका...

कांग्रेस केन्द्रीय समितिको बैठक जारी, चुनावी तालमेलबारे छलफल हुँदै

मकवानपुर । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सुरु भएको छ । सोमबार विहान ११ः३० मा पार्टी कार्यालय सानेपामा बस्ने भनिएको बैठक दिउँसो करिब १ बजेबाट मात्रै सुरु भएको हो । आजको बैठकले स्थानीय निर्वाचनमा तालमेलका लागि सैद्धान्तिक निर्णय लिने जनाइएको छ । जिल्लागत भ्रमणबाट फर्किएका प्रतिनिधिको रिपोर्टिङ पछि पदाधिकारीले...

बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा २ जना पक्राउ

धनगढी । कैलालीमा छुट्टाछुट्टै स्थानमा दुई बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको चुुरे गाउँपालिका र घोडाघोडी नगरपालिकामा दुई जना ११/११ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको जनाएको छ । जिल्लाको चुरे गाउँपालिकाकीे बालिकालाई जवरजस्ती करण गरेको आरोपमा...

कांग्रेस बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेसको शुक्रबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठक आज (सोमबार) पनि बस्ने भएको छ । पार्टी कार्यालय सानेपामा जारी बैठक आज पुनः बस्ने गरी बोलाइएको पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौड्यालले जानकारी दिए । उनका अनुसार, बैठक बिहान साढे ११ बजे पुनः बस्ने तय भएको छ ।...

स्थानीय तह निर्वाचन : ३६ लाख नयाँ मतदाता थपिए

मकवानपुर । आगामी बैशाखमा हुने स्थानीय तह निर्वाचनमा देशभरका १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जना मतदाता हुने भएका छन् । निर्वाचन आयोगको आइतबार बसेको बैठकले स्थानीय तह निर्वाचनको अन्तिम मतदाता नामावलीको टुंगो लगाए हो । जसअनुसार, करोड ७७ लाख ३३ हजार ७ सय २३ जना...