समाचार

तीन दिने नेपाल भ्रमण सकेर स्वदेश फर्किए चिनियाँ विदेशमन्त्री

मकवानपुर । तीन दिने नेपाल भ्रमण सकेर चिनियाँ विदेशमन्त्री वाङ यी स्वदेश फर्किएका छन् । आइतबार दिउँसो साढे २ बजे उनी चिन प्रस्थान गरेका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौड्यालले बिदाइ गरेका हुन् । यी गत शुक्रबार भारत हुँदै नेपाल आएका थिए। यीले नेपाल भ्रमणका...

प्रचण्ड र चिनियाँ विदेशमन्त्री यीबीच भेटवार्ता

मकवानपुर । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । नक्सालस्थित होटल मेरियटमा उनीहरुबीच भेटवार्ता भएको हो । प्रचण्ड चिनियाँ विदेशमन्त्रीलाई भेट्न आफैँ मेरियट होटल पुगेका थिए । प्रचण्डसँग भेट्नुअघि चिनियाँ विदेशमन्त्रीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग...

जनताको सेवा पाउने अधिकार कुण्ठित गर्दै मकवानपुरगढी गाउँपालिका

मकवानपुर । मकवानपुरगढी गाउँपालिकाले अनावश्यक रुपमा सार्वजनिक विदा दिने निर्णय गरेर सर्वसाधारणको सेवा पाउने अधिकार कुण्ठित गरेको भन्दै नागरिकस्तरबाट विरोध भएको छ । शनिवार मकवानपुरगढी बालमैत्री स्थानीय शासनयुक्त गाउँपालिका घोषणा भएको थियो । त्यसैको खुसीयालीमा आज आइतबारको लागि सार्वजनिक विदा दिइएकोमा जनस्तरबाट विरोध भएको हो । गाउँपालिका अध्यक्ष विदुर...

नेकपा एमालेले बोलायो स्थायी कमिटी बैठक

काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक आइतबार दिउँसो ३ बजे बस्ने गरी बोलाइएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । उपप्रमुख रिजालका अनुसार महाराजगञ्जस्थित रोयल दरबार रेष्टे एण्ड भेन्युमा बस्नेछ । उक्त बैठक आगामी वैशाख ३० गते हुने स्थानीय तह चुनाव केन्द्रित...

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भेगको मौसम सामान्यतया सफा रहेको छ । आइतबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशका...

शिक्षक संगठन मकवानपुरको अध्यक्षमा पुनः दाहाल

मकवानपुर । नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरको अध्यक्षमा पुनः श्रीराम दाहाल चयन भएका छन् । संगठनको शनिबार भएको १३ औं जिल्ला अधिवेशनबाट दाहालको नेतृत्वमा ३० सदस्यीय कार्यसमिति चयन भएको हो । संगठनको उपाध्यक्षमा प्रतिमा गौतम र कृष्ण प्रसाद पौडेल, सचिवमा मुकुन्द न्यौपाने, कोषाध्यक्षमा बासुदेव रिजाल, सहसचिव चन्द्रादेवी लामा, सहकोषाध्यक्ष...

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा सानेपामा बस्ने भएको हो । सो बैठकमा स्थानीय निर्वाचन केन्द्रित छलफल हुनेछ । गत शुक्रबारदेखि सुरु भएको बैठकमा ‘घरघर जाऔं, नेपाली कांग्रेस जिताऔं’ अभियानबाट फर्किएका केन्द्रीय प्रतिनिधिको बिफ्रिङ जारी छ...

मकवानपुरको सबै स्थानीय तहमा निर्वाचन अधिकृत तोकियो, कहाँ को ?

मकवानपुर । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरु तोकिएको छ । निर्वाचन आयोगले मकवानपुरको १० वटै स्थानीय तहका लागि निर्वाचन अधिकृतहरु तेकिएको हो । आयोगले निर्वाचनको लागि हेटौंडा उपमहानगरपालिकामा जिल्ला अदालत मकवानपुरका न्यायाधिश डिल्लीरत्न श्रेष्ठ, थाहानगरपालिमा जिल्ला अदालत मकवानपुरका श्रेस्तेदार...

मकवानपुरमा म्यादी प्रहरीका लागि साढे ३ हजारभन्दा बढीको आवेदन

मकवानपुर । आगामी बैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि मकवानपुरमा म्यादी प्रहरीमा भर्ना हुन साढे ३ हजारभन्दा बढीले आवेदन दिएका छन् । जिल्लामा म्यादी प्रहरीमा भर्ना हुन ३ हजार ७ सय ३७ जनाले आवेदन दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । गत आइतबारदेखि शुक्रबारसम्मका लागि आवेदन दिन आव्हान...

मकवानपुरगढी बालमैत्री गाउँपालिका घोषित

मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिकालाई बालमैत्री गाउँपालिका घोषणा गरिएको छ । शनिबार बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले एक समारोहबीच गाउँपालिकालाई बालमैत्री गाउँपालिकाको रुपमा घोषणा गरेका हुन् । बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८, तथा स्थानीय सरकार संचालन ऐन २०७४ ले निर्दिष्ट गरेको सुचक र मापदण्डहरु पुरा गरेको गढी...