समाचार
आजबाट बालबालिकालाई कोरोनाको बुस्टर डोज लगाइने
काठमाडौं । सरकारले आजबाट १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको बुस्टर डोज दिने भएको छ । दोस्रो मात्रा लगाएको तीन महिना पूरा भएका बालबालिकाहरुलाई बुस्टर डोज लगाउने भएको हो । यसअघि १२ देखि १७ वर्ष उमेर समूहलाई गत पुस ४ गतेदेखि कोरोनाविरुद्धको खोप दिइएको थियो । उनीहरुलाई...
फेरि बढ्यो इन्धनको भाउ
काठमाडौं । नेपाल आयल निगमले इन्धनको भाउ फेरि बढाएको छ । सरकारले पूर्वाधार कर समायोजन गर्ने निर्णय गरेपछि प्रतिलिटर १० रुपैयाँ घटेको इन्धनको भाउ निगमले बिहीबार मध्यरातदेखि लागू हुने गरी बढाएको हो । अन्तर्राष्ट्रिय बजारमा उच्च दरले मूल्य वृद्धि भएको तथा इन्धन आयल कर्पोरेसनलाई भुक्तानी गर्नुपर्ने बक्यौता २० अर्ब...
मानव बेचविखन रोकथाम तथा सुरक्षित बसाइसराईबारे अन्तरक्रिया
मकवानपुर । नारी सीप सृजना केन्द्र मकवानपुरले मानव बेचविखन रोेकथाम तथा सुरक्षित बसाइसराई सम्बन्धी मकवानपुरका संचारकर्मीहरुसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । केन्द्रले मकवानपुरमा मानव बेचविखन रोकथाम तथा सुरक्षित स्थागमन प्रर्वद्धन परियोजना अन्तरगत बिहीबार हेटौंडामा एक दिवसीय अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रम नारी सीप सृजना केन्द्र मकवानपुरकी...
हेटौंडाबाट लागूऔषधसहित एक जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषध खैरोहेराइनसहित हेटौंडाबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको वीरगंज महानगरपालिका–२ छप्कैया बस्ने २३ वर्षीय जवाद हुसेन मियाँ तेली रहेका छन् । उनलाई लागूऔषध खैरोहेराइन १ ग्रामसहित बुधबार दिउँसो पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार, हेटौंडा उपमहानगरपालिका–१०...
भोलिदेखि बालबालिकालाई बुस्टर डोज दिइने
काठमाडौं । सरकारले भोलिदबाट १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोरोना भाइरस (कोभिड) विरुद्धको बुस्टर डोज दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार अर्थात् भोलिदेखि सो उमेर समूहका बालबालिकालाई कोरोना भाइरस विरुद्धको दिने जनाएको हो । पूर्ण मात्रा खोप लगाएका यस उमेर समूहका बालबालिकालाई बुस्टर डोज...
चट्याङ लागेर सप्तरीमा दुई जनाको मृत्यु
सप्तरी । सप्तरीमा बिहीबार चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । जिल्लाको बोदे बर्साइन नगरपालिकामा वर्षासँगै आएको चट्याङ लागेर बोदेबर्साइन नगरपालिका वडा नम्वर ३ मधवन निवासी ५६ वर्षीय रामजी यादव र ६५ वर्षीय सत्यनारायण यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । प्रहरीका अनुसार, खेतमा काम...
हेटौंडाका एक किशोर पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित प्रहरीले बिहीबार एक जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको मनहरी गाउँपालिका वडा नम्वर ७ स्थित सडकखण्डबाट ४ किलो ६०० ग्राम लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १९ बस्ने १८ वर्षीय किशोर रहेका छन् । ईलाका...
हेटौंडा अस्पताललाई कांग्रेसद्वारा ७ बुँदे ध्यानाकर्षण पत्र
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको एक मात्र सरकारी अस्पताल हेटौंडा अस्पतालमा विगत केही दिनदेखि बिरामीले उपचार गर्न, प्रयोगशाला परीक्षण प्राप्त गर्न, औषधि लिदा देखिएको समस्याको विषयमा कांग्रेस हेटौंडा नगर कार्य समितिले ध्यानाकर्षण जनाउँदै ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । बिहीबार बिहान हेटौंडा नगर सभापति उत्सव इटेनी...
एमाले र माओवादी परित्याग गरी ६ जना कांग्रेस प्रवेश
मकवानपुर । नेकपा एमाले र नेकपा माओवादी केन्द्र परित्याग गरी ६ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । विहिबार हेटौंडा उपमहानगरपालिका वडा नम्वर १९ का एमालेका वडा उपाध्यक्ष उमेश कुमार न्यौपाने, संगठित सदस्य अजित बैजु र माओवादी केन्द्रका संगठित सदस्य सुमन बर्देवासहित ६ जना कांग्रेस प्रवेश गरेका हुन् ।...
स्थापना दिवसको अवसरमा दुग्ध किसानलाई पुरस्कार वितरण
मकवानपुर । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघले हेटौंडा उपमहानगरपालिका वडा नम्वर ७ मा रहेको बनदेवी दुग्ध सहकारी संस्थामा आवद्ध किसानलाई पुरस्कार वितरण गरेको छ । संघले सातौं स्थापना दिवसको अवसरमा सहकारीको सदस्य रहेका धेरै, गुणस्तरीय, सफा दुग्ध सहकारीमा बिक्री गर्ने किसानलाई पुरस्कार वितरण गरेको हो । सहकारीले धेरै...










