समाचार
मुलुकको चालू खाता घाटा ५ खर्ब ४७ अर्बमाथि
काठमाडौं । चालू आर्थिक वर्षको १० महिनामा मुलुकको चालू खाता घाटा बढेर ५ खर्ब ४७ अर्ब ३६ करोड पुगेको छ । राष्ट्र बैंकले शुक्रबार आर्थिक वर्षको बैशाखसम्मको वित्तीय रिपोर्ट सार्वजनिक गर्दै सो बारे जानकारी गराएको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो चालु खाता २ खर्ब ५१ अर्ब २९...
मिटरब्याजीलाई कारबाही गर्न प्रधानमन्त्री देउवाको निर्देशन
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीका मिटरब्याजी रामदेव तेलीलाई तत्काल पक्राउ गरी कारवाही गर्न निर्देशन दिएका छन् । सर्वसाधारणसँग चर्को ब्याज लिई तेलीले दुःख दिने गरेको पाएपछि प्रधानमन्त्रीले तत्काल पक्राउ गरी अनुसन्धान अघि बढाउन गृहमन्त्री बालकृष्ण खाँणलाई निर्देशन दिएका हुन् । तेलीले चर्को ब्याज लिएर सर्वसाधरणको उठिवास लगाउने गरेको...
दुर्घटनामा तीन जनाको मृत्यु, ८ जना घाइते
जाजरकोट । जाजरकोटको जुनिचाँदे गाँउपालिका–५ वलेबनमा आज जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । लुहादहबाट शिवपुरीतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०३४१ नम्वरको जिप ब्रेक फेल भएर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुमा जिपमा सवार दैलेखको गुँरास गाँउपालिका–७ की अन्दाजी...
थप १७ जनामा कोरोना संक्रमण
काठमाडौं । नेपालमा थप १७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ७० जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा १ हजार ९१५ जनाको पीसीआर परीक्षणमा ७ जना र १...
जिसस मकवानपुरको निर्वाचन असार २ गते हुने
मकवानपुर । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको निर्वाचन आगामी असार २ गते हुने भएको छ । निर्वाचनको मिति तय गर्न शुक्रबार अपराह्न बसेको सर्वदलीय बैठकले सो निर्णय गरेको मुख्य निर्वाचन अधिकृत डिल्लिरत्न श्रेष्ठले जानकारी दिए । मुख्य निर्वाचन अधिकृत श्रेष्ठको अध्यक्षतामा बसेको सर्वदलीय बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा...
जिसस मकवानपुर : निर्वाचनको मिति तय गर्न सर्वदलीय बैठक सुरु
मकवानपुर । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको निर्वाचनको सन्दर्भमा छलफल गर्न बोलाइएको सर्वदलीय बैठक सुरु भएको छ । दिउँसो ४ बजेको लागि बोलाइएको उक्त बैठक ४० मिनेट ढिला गरी सुरु भएको हो । मुख्य निर्वाचन अधिकृत डिल्लिरत्न श्रेष्ठको अध्यक्षतामा सुरु भएको बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र,...
जिसस मकवानपुरको निर्वाचनको मिति तय गर्न सर्वदलीय बैठक बस्दै
मकवानपुर । जिल्ला समन्वय समिति (जिसस)मकवानपुरको निर्वाचनको सन्दर्भमा छलफल गर्न अपराह्न ४ बजे सर्वदलीय बैठक बस्ने भएको छ । मुख्य निर्वाचन अधिकृत डिल्लिरत्न श्रेष्ठले जिसस मकवानपुरको निर्वाचनको मिति तय गर्ने गरी आवश्यक छलफल गर्न बैठक बोलाइएको जानकारी दिए । जिसस मकवानपुरको २५ गतेको बैठकले निर्वाचन सम्पन्न गराइदिन आयोगसमक्ष सिफारिस...
१४ अंकले घट्यो शेयरबजार
काठमाडौं । आज शुक्रबार नेपाली बजारमा शेयर दोहोरो अंकले घट्न पुगेको छ । बिहीबार १७ अंकले घटेर २०६० को विन्दुमा कायम भएको नेप्से परिसूचक आज १४ अंकले घटेर इन्डेक्स २०४८ को विन्दुमा कायम हुन पुगेको छ । आज नेप्से १४ अंकले घटेर सूचकिृत २२९ कम्पनीको ३० लाख ४५ हजार...
छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा वडा सदस्य थिङ् पक्राउ
काठमाडौँ । आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले नवनिर्वाचित वडा सदस्यलाई पक्राउ गरेको छ । जितपुरसिमरा उपमहानगरपालिका वडा नं– १७ का निर्वाचित वडा सदस्य टल्के थिङ्लाई प्रहरीले पक्राउ गरेको हो । १४ वर्षको उमेरदेखि नै आफ्नै बाबुले पटक पटक बलात्कार गरेको भन्दै पीडितले दिएको जाहेरीका आधारमा थिङ्लार्इ बुधवार...
आँबुखैरेनीमा भासिएर अवरुद्ध सडक एकतर्फी संचालनमा
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–४, साँखर ड्याम नजिकै सडक भासिए अवरुद्ध भएको सडक एकतर्फी संचालनमा आएको छ । शुक्रबार बिहानै भासिए अवरुद्ध भएको सडक दिउँसोबाट एकतर्फी रुपमा संचालनमा आएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । प्रहरीका अनुसार, सडकको भित्तातर्फ जेसिबीले काटेर फालेपछि साना सवारी संचालनमा आएको हो ।...









