समाचार
भन्सार विभागमा थन्कियो ९९७० बोरा मल
काठमाडौं । भन्सार विभाग कार्यालयको गोदाममा १ महिनादेखि ९ हजार ९७० बोरा मल थन्किएको छ । कृषि सामाग्री कम्पनी लिमिटेडले ल्याएको उक्त मल विगत १ महिनादेखि जाँचपास नै नभई थन्किएको हो । किसानले आवश्यक्ताअनुसार मल नपाइ रहेको बेला भन्सार विभागमा मल थन्किएको हो । मल आयातकर्ता केन्द्र मल जाँचपासका...
चितवनमा बस दुर्घटना, हेटौंडाकी सिलवालसहित १० जना घाइते
चितवन । चितवनको राप्ती नगरपालिका वडा नम्वर ६ हर्दीस्थित पूर्व–पश्चिम राजमार्गमा बिहीबार बस दुर्घटना हुंँदा १० जना घाइते भएका छन् । बिहान नारायणघाटबाट बिरगंजतर्फ आउँदै गरेको ना ७ ख ६०७६ नम्वरको बस दुर्घटना हुँदा १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाइते हुनेहरुमा मकवानपुरको हेटौंडा...
थप २२ जनामा कोरोना कोरोना संक्रमण
काठमाडौं । नेपालमा थप २२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ हजार ७५३ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, १ हजार ६५५ जनाको पीसीआर परीक्षणमा १२ जना र १ हजार ९८...
पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकमा यातायात संचालन
मुग्लिन । बुधबार रातिदेखि अवरुद्ध नारायणगढ–मुग्लिन सडकमा यातायात संचालनमा आएको छ । बुधबार राति परेको वर्षासँगै आएको पहिरोका कारण अवरुद्ध भएको उक्त सडकखण्डमा यातायात १ बजेदेखि संचालनमा आएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, जिल्लाको इच्छाकामना गाउँपालिका–६ तोपेखोलास्थित नाम्सी पुलमा पहिरो खसेका कारण बुधबार रातिदेखि सडक अवरुद्ध भएको...
१५ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा एक पक्राउ
काठमाडौं । ललितपुरको सुनाकोठीमा १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बुधबार दिउँसो एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुंगा चिशंखुगढी गाउँपालिका–३, दियाले घर भएका २३ वर्षीय मिलन परियार रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, परियारले गत जेठ १४ गते साँझ ती किशोरीलाई प्रलोभनमा पारेर जबरजस्ती...
शेयरबजारमा दोहोरो अंकको गिरावट
काठमाडौं । बिहिबार शेयरबजार फेरी गिरावट आएको छ । बुधबार ६०.२२ अंकले बढेर २०८० को विन्दुमा पुगेको शेयर बजार बिहीबार १७ अंकले घटेर २०६० को विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २२९ कम्पनीको ४१ लाख ५६ हजार १०४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४७ करोड २६ लाख...
मकवानपुर गोल्डकपः विजय युथ क्लब हेटौंडा सेमिफाइनलमा प्रवेश
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा जारी मकवानपुर गोल्डकपमा बिहीबार बिहान भएको खेलमा घरेलु टोली विजय युथ क्लब हेटौंडाले शानदार जित हाँसिल गर्दै सेमिफाईनल प्रवेश गरेको छ । क्लबले नवजनजागृती युवा क्लव सिमरालाई ३–० गोल अन्तरले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको हो । खेलको पहिलो हाफमा गोल रहित बराबरी...
हेटौंडा–११ मा आवासको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ सिमल्टारमा बिहीबार आवासको अधिकारसम्बन्धी सरोकारवालाहरुबीच एक दिवसीय अन्तरक्रिया कार्यक्रम भएको छ । अन्तरक्रिया कार्यक्रम हेटौंडा उपमहानगरपालिकाको मानव अधिकार समूहको समन्वयमा अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक बागमती प्रदेशको आयोजनामा भएको हो । कार्यक्रम इन्सेक बागमतीको संयोजक चन्द्रवती पनेरु अधिकारीको अध्यक्षता एवम् हेटौंडा...
ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
धादिङ । धादिङको धुनिबेशी नगरपालिका–६ चालिसेमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोर्खाको गण्डकी गाउँपालिका ५ दरबुङ घर भएकी अन्दाजी ४४ वर्षीया राममाया विक रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । प्रहरीका अनुसार, गएराति पैदल हिंडीरहेकी उनलाई काठमाडौंबाट नारायणगढतर्फ जाँदै गरेको ना ८ ख...
६७ अर्बको बजेट ल्याउने बागमती प्रदेश सरकारको तयारी
मकवानपुर । बागमती प्रदेश सरकारले असार १ गते आगामी आर्थिक वर्षको लागि बजेट ल्याउदैछ । गत जेठ १६ गते नीति तथा कार्यक्रम ल्याएको प्रदेश सरकारले आगामी आव २०७९/०८० को लागि बजेट ल्याउने लागेको हो । प्रदेश सरकारले आगामी आवको लागि ६७ अर्बको बजेट ल्याउने तयारी गरेको छ । चालु...









