समाचार

कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ । बैठक सोमबार पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे बस्न लागेको हो । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका एजेण्डा तय गर्न कार्यसूची रहेको छ । पार्टीका सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाका अनुसार, बैठकमा स्थानीय तह निर्वाचन—२०७९ को समीक्षा र विविध एजेन्डामाथि छलफल हुनेछ...

जनजाति महासंघ समाजवादीको बागमती प्रदेश अध्यक्षमा स्याङतान

मकवानपुर । नेकपा एकीकृत समाजवादी निकट नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी) को बागमती प्रदेश कमिटि गठन भएको छ । कमिटिको अध्यक्षमा मकवानपुरका राजाराम स्याङतान चयन भएका छन् । स्याङतान नेकपा एकीकृत समाजवादीका केन्द्रिय सदस्य तथा संविधानसभा सदस्यसमेत हुन् । स्याङतानको नेतृत्वमा गठन भएको कमिटिको उपाध्यक्षमा चितवनका कुबेरसिहं लामा, काभ्रेका...

काठमाडौं उपत्यकामा हालसम्म २७ जनामा हैजा पुष्टि

काठमाडौं । काठमाडौं उपत्यकामा हालसम्म २७ जनामा हैजा पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज शनिबार दिएको जानकारी अनुसार २७ जनामा हैजा पुष्टि भएको हो । जसमध्ये १० जनाको केस स्टूल कल्चर गरी, १२ केस आरडिटी र पाँच जनाको केस ह्याङिङ ड्रप गरी पुष्टि भएको हो ।...

दुर्घटनामा परेर मकवानपुरका गोलेको मृत्यु

काठमाडौं । काठमाडौंमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गएराति काठमाडौं महानगरपालिका–१२ सोल्टी मोडमा प्र.३.०२.००७ प ९१९४ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। दुर्घटनामा परेर मोटरसाइकल चालक मकवानपुरको चित्लाङ घर भएका २७ वर्षीय बुद्ध गोलेको...

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । प्रहरीले चितवन भरतपुर नगरपालिका–१५ पिठुवाबाट जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन रत्ननगर नगरपालिका–१५ पिठुवा माधवपुर बस्ने ५४ वर्षीय भरत ढकाल रहेका छन् । उनलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले शुक्रबार प्रहरीले पक्राउ गरेको हो । प्रहरीका...

नेपालबाट ४ अर्ब ५५ करोडको अलैँची निर्यात

काठमाडौं । चालू आर्थिक वर्ष २०७८/०७९ मा नेपालबाट ४ अर्ब ५५ करोड रुपैयाँ बराबरको अलैँची निर्यात भएको छ । चालू आवको ११ महिनाको अवधिमा नेपालबाट उक्त मूल्य बराबरको अलैँची निर्यात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ । विभागका अनुसार, यस अवधिमा ५० लाख ५० हजार ५९३ किलोग्राम अलैँची निर्यात...

बेलायतले १० हजार युक्रेनी स्वयंसेवीलाई युद्ध तालिम दिने

बेलायत । बेलायतको रक्षा मन्त्रालयले युक्रेनी सेनामा सेवा गर्न चाहने सैन्य अनुभव नभएका झण्डै १० हजार स्वयमसेवीलाई आगामी महिनादेखि तालिम दिने जनाएको छ । केही हप्ता लामो यो तालिम बेलायतमै लगेर दिने भएको हो । ब्रिटिश नेतृत्वको यस नयाँ कार्यक्रममा १०५० बेलायत सैनिकले युक्रेनी स्वयंसेवकलाई तालिम दिनेछन् । तालिम...

कोरोना संक्रमितको दर बढ्दो, एकैदिन १०२ जनामा सङ्क्रमण पुष्टि

काठमाडौं । नेपालमा थप १०२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ हजार ६१५ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, पीसीआर विधिबाट ७२ तथा एन्टिजेन विधिबाट ३० जनामा सङ्क्रमण पुष्टि भएको हो...

मकवानपुरका एसपी एसएसपीमा बढुवा सिफारिस

मकवानपुर । नेपाल प्रहरीको बढुवा समितिले ३२ जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवाका लागि सिफारिस गरेको छ । समितिको आज बसेको बैठकले मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) सुरेन्द्रबहादुर गुरुङसहित ३२ जनालाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको हो । उनीहरुलाई प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम...

अग्रज पत्रकार परियार सम्मानित

मकवानपुर । राष्ट्रिय समाचार समिति मकवानपुरका समाचारदाता एवम् अग्रज पत्रकार कृष्णराम परियारलाई आँचल साहित्य कला पुञ्ज मकवानपुरले शनिवार नगद ७ हजार ७७७ रुपैयाँसहित सम्मान गरेको छ । ४३ वर्षदेखि पत्रकारितामा क्रियाशील परियारलाई इश्वर लम्साल स्मृति पत्रकारिता सम्मान २०७८ प्रदान गरिएको हो । त्यस्तै नेपाली लेखक संघका केन्द्रीय सदस्य छवि...