समाचार

नारायणी कलेजको आयोजनामा वृक्षारोपण

मकवानपुर । नारायणी कलेजको आयोजनामा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ७ मा संचालित सि आशा फाउन्डेसनद्वारा संचालित आशा विशेष पाठशालाको हेटौंडा–६ स्थित आशा घर परिसरमा वृक्षारोपण गरिएको छ । सो क्षेत्रमा १० जातका ७० वटा फलफुलका विरुवा रोपिएको हो । वृक्षारोपण कार्यक्रममा एष्ट्रोनोभा फाउन्डेसन नेपालका अध्यक्ष किसन बास्तोला, नारायणी कलेजका...

हेटौंडामा सामाजिक सुरक्षा भत्ता व्यवस्थापन सम्बन्धी सार्वजनिक सुनुवाइ

मकवानपुर । सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रमको प्रभावकारितामा सरकार र नागरिकको भूमिकाबारे हेटौंडामा प्रदेशस्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रम भएको छ । हेटौंडा उपमहानगरपालिका र राष्ट्रिय परिचयपत्र तथा पन्जिकरण विभागको आयोजनामा कार्यक्रम भएको हो । विभागले विभिन्न प्रदेश र जिल्लाको कार्यक्रमपछी आज हेटौंडामा राष्ट्रिय परिचयपत्र व्यवस्थापन, व्यक्तिगत घटना दर्ता र सामाजिक...

अस्पतालकोे भवन निर्माणको क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिकाको मेहलकुना अस्पतालको भवन निर्माणको क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिकाको वडा नम्वर ६ का १७ वर्षीया विजय विक रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। प्रहरीका अनुसार, शनिबार अस्पतालको भवन निर्माणको काम गर्दैगर्दा करेन्ट लागेको उनको मृत्यु...

राप्रपा महिला संघको बैठकमा कुटाकुट, दुई जना घाइते

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संघको बैठकमा कुटाकुट भएको छ । आइतबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको राप्रपा महिला संघको बैठकमा कुटाकुट भएको हो । राप्रपा महिला संघको अध्यक्षमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले केही दिन अगाडि मात्रै अञ्जना शाह रावललाई नियुक्त गरेका थिए...

एन्फा कार्यसमिति बैठक साउन २ गते

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक आगामी साउन २ गते बस्ने भएको छ । एन्फा महासचिव किरण राईका अनुसार, आसन्न साफ महिला च्याम्पियनसिप, नेपाल सुपर लिग (एनएसएल) लगायत विभिन्न विषयमा छलफल गर्नका लागि बैठक बोलाएको हो । एनएसएल आयोजनाका लागि अघिल्लो कार्यसमितिले आयोजकलाई भदौदेखि कात्तिकसम्मको...

झरनाको २७९ औँ साहित्य शृङ्खलामा लोक छन्द कार्यशाला

मकवानपुर । मकवानपुरको सक्रिय साहित्यिक संस्था झरना साहित्यिक परिवारको २७९ औँ साहित्य शृङ्खला सम्पन्न भएको छ । झरनाले लोक छन्द कार्यशाला गरी २७९ औं साहित्य शृङ्खला सम्पन्न गरेको हो । जिल्लाको बकैया गाउँपालिका भित्र रहेका ७ वटा माविहरूका ६० जना भन्दा बढी बालबालिकाहरुलाई लोक छन्द लेखनको प्रशिक्षण गरिएको संस्थाका...

राष्ट्रपति रनिङशिल्डको छात्र भलिबल : मकवानपुर सेमिफाइनलमा प्रवेश

मकवानपुर । बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्ड अन्तरगत आइतबार भएको छात्र भलिबल प्रतियोगितामा मकवानपुर सेमिफाइनलमा पुगेको छ । बिहान भएको खेलमा काठमाडौंको भलिबल टिमलाई हराउँदै मकवानपुर सेमिफाइनलमा प्रवेश गरेको जिल्ला भलिबल संघका सदस्य नरेन्द्र मोक्तानले जानकारी दिए । मकवानपुरको छात्र भलिबल टिमले आज साँझ ललितपुरको भलिबल टिमसँग सेमिफाइनल खेल खेल्नेछन्...

हेटौंडामा मनाइयो बकर इद

मकवानपुर । मुस्लिम समुदायहरूको बकर इद बागमती प्रदेशको राजधानी हेटौंडामा पनि धुमधामका साथ मनाएको छ । बकर इदको दिन हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ स्थित भैरवरोडमा अवस्थित नेपाली जामे मस्जिद सहितका मस्जिदहरूमा इस्लाम धर्मावलम्बीको निकै नै चहलपहल देखिएको थियो । रमजान पर्वको ७० औं दिनमा मनाइने मुस्लिम समुदायको दोस्रो...

खड्कसहित दुई पुरुष मृत अवस्थामा फेला

कपिलवस्तु । कपिलवस्तुमा २ जना पुरुष मृत अवस्थामा फेला परेका छन् । आइतबार जिल्ला छुट्टाछुटै स्थानमा २ जना पुरुष मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । प्रहरीका अनुसार, बुद्धभूमि नगरपालिका २ बस्ने ४१ वर्षीय खड्कबहादुर ओली र महाराजगन्ज नगरपालिका–१० मुजाहनास्थित नेपाल भारत सिमाना नजिकैको खेतमा...

मकवानपुरका पाँच क्रसर उद्योगमा तालाबन्दी

मकवानपुर । मकवानपुरमा संचालित पाँच वटा क्रसर उद्योगमा तालाबन्दी गरिएको छ । पटक–पटक ताकेता गर्दा पनि तोकिएको राजस्व नबुझाउने क्रसर उद्योगमा आजदेखि तालाबन्दी गरिएको हो । लिखित तथा मौखिक रुपमा पटक–पटक जानकारी गराएको तर, राजस्व नबुझाएकाले तालाबन्दी गरिएको मकवानपुरगढी गाउँपालिकाले जनाएको छ । सो गाउँपालिकाका विभिन्न स्थानमा संचालित क्रसर...